काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेको छ।
अनुशासनको कार्बाही गर्दै ओलीलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेको हो। यसअघि साधारण सदस्यता समेत नरहने गरी कार्बाही गर्ने उक्त समूहको तयारी थियो।
तर, अध्यक्ष पदबाट मात्रै हटाउने निर्णय भएको बैठकमा सहभागी केन्द्रीय कमिटी सदस्य तथा प्रदेश नम्बर–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ ले बताए।
अध्यक्ष पदबाट हटाउने प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले निर्णय गरेसँगै रिक्त रहेको अध्यक्ष पदमाथि छलफल भएको सुरु भएको छ।
प्रचण्डले रिक्त भएको अध्यक्ष पदमा माधवकुमार नेपालको नाम प्रस्ताव गरेको मौसमले देखापढीलाई बताए।

अध्यक्ष पदबाट मात्रै ओलीलाई ‘प्रचण्ड-नेपाल’ समूहले हटायो: Dekhapadhi
अध्यक्ष पदबाट मात्रै ओलीलाई ‘प्रचण्ड-नेपाल’ समूहले हटायो