काठमाडौं। केपी शर्मा ओली पक्षको नेपाल कम्युनिष्ट पार्टीले मनोनीत केन्द्रीय सदस्यहरूलाई प्रशिक्षणका लागि प्रदेशगत जिम्मेवारी तोकेको छ।
प्रदेशगत रूपमा गर्न लागिएको भेलालाई प्रशिक्षण तथा सम्बोधन गर्न नेताहरूलाई जिम्मेवारी तोकिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।
हिजो बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले ५५६ जना नयाँ केन्द्रीय सदस्य थप गरी एक हजार १९९ सदस्य रहेको मधाधिवेशन आयोजक समिति बनाएको थियो।
प्रशिक्षणका लागि प्रदेशगत रूपमा निम्न अनुसार नेताहरूलाई तोकिएको छ-
१. सुदूरपश्चिम प्रदेश- लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे।
२. कर्णाली प्रदेश- शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य।
३. लुम्बिनी प्रदेश- विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा।
४. गण्डकी प्रदेश- टाेपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल।
५. वागमती प्रदेश- ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल।
६. प्रदेश नं २. - ईश्वर पाखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो।
७. प्रदेश नं. १.- सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फे।
" /> काठमाडौं। केपी शर्मा ओली पक्षको नेपाल कम्युनिष्ट पार्टीले मनोनीत केन्द्रीय सदस्यहरूलाई प्रशिक्षणका लागि प्रदेशगत जिम्मेवारी तोकेको छ।प्रदेशगत रूपमा गर्न लागिएको भेलालाई प्रशिक्षण तथा सम्बोधन गर्न नेताहरूलाई जिम्मेवारी तोकिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।

">