काठमाडौं। प्रतिनिधिसभा विघटनसबन्धी सर्वोच्च अदालतमा परेको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा परेको छ।

प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्चमा परेका १२ वटा मुद्दाका बारेमा प्रधानन्यायाधीश राणाको  इजालासमा परेको हो।

गत पुस ५ गते केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ का लागि मध्यावधि निर्वाचन घोषणा गरेपछि अदालतमा १२ वटा मुद्दा परेको छ।

सर्वोच्चको आदेशले संसद पुनर्स्थापना हुने  कि निर्वाचनमा मुलुक जाने भन्ने निर्क्याेल गर्नेछ। 

" /> काठमाडौं। प्रतिनिधिसभा विघटनसबन्धी सर्वोच्च अदालतमा परेको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा परेको छ।

प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्चमा परेका १२ वटा मुद्दाका बारेमा प्रधानन्यायाधीश राणाको  इजालासमा परेको हो।

गत पुस ५ गते केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ का लागि मध्यावधि निर्वाचन घोषणा गरेपछि अदालतमा १२ वटा मुद्दा परेको छ।

सर्वोच्चको आदेशले संसद पुनर्स्थापना हुने  कि निर्वाचनमा मुलुक जाने भन्ने निर्क्याेल गर्नेछ। 

"> प्रतिनिधिसभा विघटनको सुनवाइ प्रधानन्यायाधीशको एकल इजालासमा: Dekhapadhi
प्रतिनिधिसभा विघटनको सुनवाइ प्रधानन्यायाधीशको एकल इजालासमा <p style="text-align: justify;">काठमाडौं। प्रतिनिधिसभा विघटनसबन्धी सर्वोच्च अदालतमा परेको मुद्दा&nbsp;प्रधानन्यायाधीश&nbsp;चोलेन्द्रशमशेर राणाको एकल इजलासमा परेको छ।</p> <p style="text-align: justify;">प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्चमा परेका १२ वटा मुद्दाका बारेमा प्रधानन्यायाधीश&nbsp;राणाको &nbsp;इजालासमा परेको हो।</p> <p style="text-align: justify;">गत पुस ५ गते केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले&nbsp;प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ का लागि मध्यावधि&nbsp;निर्वाचन घोषणा गरेपछि अदालतमा १२ वटा मुद्दा&nbsp;परेको छ।</p> <p style="text-align: justify;">सर्वोच्चको आदेशले संसद पुनर्स्थापना हुने &nbsp;कि निर्वाचनमा मुलुक जाने भन्ने निर्क्याेल गर्नेछ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्