काठमाडौं। संसद विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका रिटिको सुनुवाइ सुरू भएको छ।
प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्चमा १३ वटा रिट दर्ता भएका छन्। तीमध्ये १२ वटाको सुनुवाइ आज हुनेछ भने एउटा रिटको सुनुवाइ शुक्रबारको संवैधानिक इजलासमा पठाइएको छ।
रिट सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलास तोकिएको छ।
अहिले कन्चनकृष्ण न्यौपाने, समृत खरेल, लोकेन्द्र ओलीले दायर गरेको रिटमाथि सुनुवाइ भइरहेको अदालत स्रोतले बताएको छ।
" /> काठमाडौं। संसद विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका रिटिको सुनुवाइ सुरू भएको छ।प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्चमा १३ वटा रिट दर्ता भएका छन्। तीमध्ये १२ वटाको सुनुवाइ आज हुनेछ भने एउटा रिटको सुनुवाइ शुक्रबारको संवैधानिक इजलासमा पठाइएको छ।
रिट सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलास तोकिएको छ।
अहिले कन्चनकृष्ण न्यौपाने, समृत खरेल, लोकेन्द्र ओलीले दायर गरेको रिटमाथि सुनुवाइ भइरहेको अदालत स्रोतले बताएको छ।
">