काठमाडौं। सरकारले प्रतिनिधिसभा विघटन गरेपछि त्यससम्बन्धी पार्टीको आधिकारिक धारणा तय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज पनि जारी छ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपमा तय गरिएको छ। बैठकमा आज पनि नेताहरूले धारणा राख्नेछन्।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको आरोप लगाएको कांग्रेसले जारी बैठकबाटै आन्दोलनमा जाने कि निर्वाचनको तयारीमा जाने भन्ने टुङ्ग्याउने छ।

बैठकमा नेताहरू आन्दोलनमा जानु पर्ने र जान नहुने पक्षमा विभाजित देखिएका छन्।

सभापति शेरबहादुर पक्षधर नेताहरू आन्दोलन नगरी चुनावमा जानुपर्ने पक्षमा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरू भने आन्दोलन गर्नुपर्ने पक्षमा उभिएका छन्।

मंगलबार बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक भएपनि निर्वाचनमा जाने कुरालाई सकारात्मक लिनुपर्ने आशय व्यक्त गरेका थिए।

तर, वरिष्ठ नेता पौडेलले भने सरकारको कदमविरुद्ध सशक्त संघर्ष गर्नुपर्नेमा जोड दिएका थिए।

बैठकको पहिलो दिन हिजो सभापति देउवा र वरिष्ठ नेता पौडेलबाहेक नेताहरू महेश आचार्य र एनपी साउँदले धारणा राखेका थिए।

" /> काठमाडौं। सरकारले प्रतिनिधिसभा विघटन गरेपछि त्यससम्बन्धी पार्टीको आधिकारिक धारणा तय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज पनि जारी छ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपमा तय गरिएको छ। बैठकमा आज पनि नेताहरूले धारणा राख्नेछन्।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको आरोप लगाएको कांग्रेसले जारी बैठकबाटै आन्दोलनमा जाने कि निर्वाचनको तयारीमा जाने भन्ने टुङ्ग्याउने छ।

बैठकमा नेताहरू आन्दोलनमा जानु पर्ने र जान नहुने पक्षमा विभाजित देखिएका छन्।

सभापति शेरबहादुर पक्षधर नेताहरू आन्दोलन नगरी चुनावमा जानुपर्ने पक्षमा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरू भने आन्दोलन गर्नुपर्ने पक्षमा उभिएका छन्।

मंगलबार बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक भएपनि निर्वाचनमा जाने कुरालाई सकारात्मक लिनुपर्ने आशय व्यक्त गरेका थिए।

तर, वरिष्ठ नेता पौडेलले भने सरकारको कदमविरुद्ध सशक्त संघर्ष गर्नुपर्नेमा जोड दिएका थिए।

बैठकको पहिलो दिन हिजो सभापति देउवा र वरिष्ठ नेता पौडेलबाहेक नेताहरू महेश आचार्य र एनपी साउँदले धारणा राखेका थिए।

"> आन्दोलन कि निर्वाचन भन्‍नेमा कांग्रेसमा दुई धार, आज पनि केन्द्रीय समिति बैठक: Dekhapadhi
आन्दोलन कि निर्वाचन भन्‍नेमा कांग्रेसमा दुई धार, आज पनि केन्द्रीय समिति बैठक
काठमाडौं। सरकारले प्रतिनिधिसभा विघटन गरेपछि त्यससम्बन्धी पार्टीको आधिकारिक धारणा तय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज पनि जारी छ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपमा तय गरिएको छ। बैठकमा आज पनि नेताहरूले धारणा राख्नेछन्।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको आरोप लगाएको कांग्रेसले जारी बैठकबाटै आन्दोलनमा जाने कि निर्वाचनको तयारीमा जाने भन्ने टुङ्ग्याउने छ।

बैठकमा नेताहरू आन्दोलनमा जानु पर्ने र जान नहुने पक्षमा विभाजित देखिएका छन्।

सभापति शेरबहादुर पक्षधर नेताहरू आन्दोलन नगरी चुनावमा जानुपर्ने पक्षमा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरू भने आन्दोलन गर्नुपर्ने पक्षमा उभिएका छन्।

मंगलबार बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक भएपनि निर्वाचनमा जाने कुरालाई सकारात्मक लिनुपर्ने आशय व्यक्त गरेका थिए।

तर, वरिष्ठ नेता पौडेलले भने सरकारको कदमविरुद्ध सशक्त संघर्ष गर्नुपर्नेमा जोड दिएका थिए।

बैठकको पहिलो दिन हिजो सभापति देउवा र वरिष्ठ नेता पौडेलबाहेक नेताहरू महेश आचार्य र एनपी साउँदले धारणा राखेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्