काठमाडौं। संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतमा जारी छ। 

अहिले अधिवक्ता ज्ञानेन्द्र आरणले दायर गरेको रिटको सुनुवाइ सुरू भएको छ। त्यसअघि देखि नै अधिवक्त कञ्चनकृष्ण न्यौपाने, समृत खरेल र अधिवक्ता लोकेन्द्र वलीले दायर गरेको रिटमाथि सुनुवाइ भइरहेको थियो। 

प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्चमा १३ वटा रिट दर्ता भएका छन्। तीमध्ये १२ वटाको सुनुवाइ आज हुनेछ भने एउटा रिटको सुनुवाइ शुक्रबारको संवैधानिक इजलासमा पठाइएको छ। 

रिट सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलास तोकिएको छ। 

" /> काठमाडौं। संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतमा जारी छ। 

अहिले अधिवक्ता ज्ञानेन्द्र आरणले दायर गरेको रिटको सुनुवाइ सुरू भएको छ। त्यसअघि देखि नै अधिवक्त कञ्चनकृष्ण न्यौपाने, समृत खरेल र अधिवक्ता लोकेन्द्र वलीले दायर गरेको रिटमाथि सुनुवाइ भइरहेको थियो। 

प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्चमा १३ वटा रिट दर्ता भएका छन्। तीमध्ये १२ वटाको सुनुवाइ आज हुनेछ भने एउटा रिटको सुनुवाइ शुक्रबारको संवैधानिक इजलासमा पठाइएको छ। 

रिट सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलास तोकिएको छ। 

"> संसद विघटनविरुद्धको अधिवक्ता ज्ञानेन्द्र आरणले दायर गरेको रिटमाथि सुनुवाइ सुरू: Dekhapadhi
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा।
संसद विघटनविरुद्धको अधिवक्ता ज्ञानेन्द्र आरणले दायर गरेको रिटमाथि सुनुवाइ सुरू <p style="text-align: justify;">काठमाडौं। संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतमा जारी छ।&nbsp;</p> <p style="text-align: justify;">अहिले अधिवक्ता ज्ञानेन्द्र आरणले दायर गरेको रिटको सुनुवाइ सुरू भएको छ। त्यसअघि देखि नै अधिवक्त कञ्चनकृष्ण न्यौपाने, समृत खरेल र अधिवक्ता लोकेन्द्र वलीले दायर गरेको रिटमाथि सुनुवाइ भइरहेको थियो।&nbsp;</p> <p style="text-align: justify;">प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्चमा १३ वटा रिट दर्ता भएका छन्। तीमध्ये १२ वटाको सुनुवाइ आज हुनेछ भने एउटा रिटको सुनुवाइ शुक्रबारको संवैधानिक इजलासमा पठाइएको छ।&nbsp;</p> <p style="text-align: justify;">रिट सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलास तोकिएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्