काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा तटस्थ बस्दै आएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको संसदीय दलको बैठक बानेश्वरमा बसिरहेका बेला बादल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्। 

बादल हिजो प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले बोलाएको केन्द्रिय कमिटि बैठक र प्रचण्ड–नेपालले बोलाएको केन्द्रिय कमिटी बैठक दुवैमा अनुपस्थित भएका थिए। 

बादललाई नेकपाका अर्का अध्यक्ष प्रचण्डले दुईपटक उनको निवासमा पुगी आफ्नो समूहमा आउन आग्रह गरेका थिए। 

" /> काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा तटस्थ बस्दै आएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको संसदीय दलको बैठक बानेश्वरमा बसिरहेका बेला बादल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्। 

बादल हिजो प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले बोलाएको केन्द्रिय कमिटि बैठक र प्रचण्ड–नेपालले बोलाएको केन्द्रिय कमिटी बैठक दुवैमा अनुपस्थित भएका थिए। 

बादललाई नेकपाका अर्का अध्यक्ष प्रचण्डले दुईपटक उनको निवासमा पुगी आफ्नो समूहमा आउन आग्रह गरेका थिए। 

"> प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे बादल: Dekhapadhi नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको संसदीय दलको बैठक बानेश्वरमा बसिरहेका बेला बादल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।  ">
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे बादल <p style="text-align: justify;">काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा तटस्थ बस्दै आएका गृहमन्त्री रामबहादुर थापा &lsquo;बादल&rsquo; प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।</p> <p style="text-align: justify;">नेकपाको पुष्पकमल दाहाल &lsquo;प्रचण्ड&rsquo; र माधवकुमार नेपाल समूहको संसदीय दलको बैठक बानेश्वरमा बसिरहेका बेला बादल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">बादल हिजो प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले बोलाएको केन्द्रिय कमिटि बैठक र प्रचण्ड&ndash;नेपालले बोलाएको केन्द्रिय कमिटी बैठक दुवैमा अनुपस्थित भएका थिए।&nbsp;</p> <p style="text-align: justify;">बादललाई नेकपाका अर्का अध्यक्ष प्रचण्डले दुईपटक उनको निवासमा पुगी आफ्नो समूहमा आउन आग्रह गरेका थिए।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्