काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ।
बानेश्वरस्थित संघीय संसदमा बसेको नेकपाभित्रको असन्तुष्ट समूहले नेता दाहाललाई संसदीय दलको नेता चयन गरेको हो। नेकपाको राजनीतिक विभाजन गरी दाहाल संसदीय दलको नेतामा चयन भएका हुन्। माधवकुमार नेपाल र झलनाथ खनाललगायतको समर्थनमा दाहाल संसदीय दलका नेता चयन भएका हुन्।
" />

">
प्रचण्ड नेकपा असन्तुष्ट समूहको संसदीय दलको नेता: Dekhapadhi
प्रचण्ड नेकपा असन्तुष्ट समूहको संसदीय दलको नेता
<p style="text-align: justify;">काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ।</p>
<p style="text-align: justify;">बानेश्वरस्थित संघीय संसदमा बसेको नेकपाभित्रको असन्तुष्ट समूहले नेता दाहाललाई संसदीय दलको नेता चयन गरेको हो। नेकपाको राजनीतिक विभाजन गरी दाहाल संसदीय दलको नेतामा चयन भएका हुन्। माधवकुमार नेपाल र झलनाथ खनाललगायतको समर्थनमा दाहाल संसदीय दलका नेता चयन भएका हुन्।</p>