काठमाडौँ। नेपाल कम्युनस्टि पार्टी (नेकपा)को असन्तुष्ट समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गरिएको कारवाहीबारे निर्वाचन आयोगलाई जानकारी दिएको छ। 

असन्तुष्ट प्रचण्ड-नेपाल समूहले हिजो बोलाएको केन्द्रिय कमिटि बैठकले अध्यक्ष ओलीलाई कारवाही गर्दै अध्यक्षबाट हटाउने निर्णय गरेको थियो। ओलीलाई कारवाही गरेपछि वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाइएको थियो। 

हिजो गरिएको उक्त निर्णय प्रचण्ड-नेपाल समूहले आज निर्वाचन आयोगलाई जानकारी गराएको हो। 

" /> काठमाडौँ। नेपाल कम्युनस्टि पार्टी (नेकपा)को असन्तुष्ट समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गरिएको कारवाहीबारे निर्वाचन आयोगलाई जानकारी दिएको छ। 

असन्तुष्ट प्रचण्ड-नेपाल समूहले हिजो बोलाएको केन्द्रिय कमिटि बैठकले अध्यक्ष ओलीलाई कारवाही गर्दै अध्यक्षबाट हटाउने निर्णय गरेको थियो। ओलीलाई कारवाही गरेपछि वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाइएको थियो। 

हिजो गरिएको उक्त निर्णय प्रचण्ड-नेपाल समूहले आज निर्वाचन आयोगलाई जानकारी गराएको हो। 

"> प्रचण्ड-नेपाल समूहले ओलीलाई कारवाही गरेको जानकारी निर्वाचन आयोगलाई दियो: Dekhapadhi हिजो गरिएको निर्णय प्रचण्ड-नेपाल समूहले आज निर्वाचन आयोगलाई जानकारी गराएको हो।  ">
प्रचण्ड-नेपाल समूहले ओलीलाई कारवाही गरेको जानकारी निर्वाचन आयोगलाई दियो <p style="text-align: justify;">काठमाडौँ। नेपाल कम्युनस्टि पार्टी (नेकपा)को असन्तुष्ट समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल &lsquo;प्रचण्ड&rsquo; र माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गरिएको कारवाहीबारे निर्वाचन आयोगलाई जानकारी दिएको छ।&nbsp;</p> <p style="text-align: justify;">असन्तुष्ट प्रचण्ड-नेपाल समूहले हिजो बोलाएको केन्द्रिय कमिटि बैठकले अध्यक्ष ओलीलाई कारवाही गर्दै अध्यक्षबाट हटाउने निर्णय गरेको थियो। ओलीलाई कारवाही गरेपछि वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाइएको थियो।&nbsp;</p> <p style="text-align: justify;">हिजो गरिएको उक्त निर्णय प्रचण्ड-नेपाल समूहले आज निर्वाचन आयोगलाई जानकारी गराएको हो।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्