काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।

पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको कार्यक्रम तय गर्ने भएको छ।
तर, पनि आन्दोलनमा जाने कि नजाने भन्नेमा कांग्रेसभित्र एक मत छैन।

पार्टी सभापति शेरबहादुर देउवा र उनी पक्षधर नेताहरू प्रतिनिधिसभा विघटनविरुद्धको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको र सार्वजनिक भएपछि आन्दोलनमा जानु पर्ने पक्षमा छन्। र, निर्वाचन आयोगको धारणा पर्खिनु पर्ने पक्षमा छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षका नेताहरू भने अदालत र निर्वाचन आयोगलाई पर्खेर बस्न नहुने भन्दै आन्दोलनको कार्यक्रम चाँडो घोषणा गरेर सडकमा जानु पर्ने पक्षमा छन्।

पौडेल र सिटौला पक्षीय नेताहरूले संवैधानिक आयोगहरूमा नियुक्तिबारे कांग्रेसको मिलेमतोको सवाल उठेकाले जनतालाई स्पष्ट पार्नु पर्ने पनि बताउँदै आएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक मंगलबारदेखि जारी छ। प्रतिनिधिसभा विघटनपछि नेपाली कांग्रेसले आकस्मिक रूपमा त्यसबारे आधिकारिक धारणा तय गर्न केन्द्रीय समिति बैठक बोलाएको हो।

" /> काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।

"> आन्दोलनका कार्यक्रम तय गर्नेमा कांग्रेसभित्र मतभेद बढ्दो: Dekhapadhi नेपाली कांग्रेसले आज पनि केन्द्रीय समिति बैठक आव्हान गरेको छ।
• सभापति देउवा अदालतको आदेश र निर्वाचन आयोगको धारणा सार्वजनिक भएपछि मात्रै आन्दोलनमा जानुपर्ने पक्षमा।
• वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्ष तत्काल आन्दोलन गर्नुपर्ने पक्षमा छन्।

आन्दोलनका कार्यक्रम तय गर्नेमा कांग्रेसभित्र मतभेद बढ्दो
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।

पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको कार्यक्रम तय गर्ने भएको छ।
तर, पनि आन्दोलनमा जाने कि नजाने भन्नेमा कांग्रेसभित्र एक मत छैन।

पार्टी सभापति शेरबहादुर देउवा र उनी पक्षधर नेताहरू प्रतिनिधिसभा विघटनविरुद्धको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको र सार्वजनिक भएपछि आन्दोलनमा जानु पर्ने पक्षमा छन्। र, निर्वाचन आयोगको धारणा पर्खिनु पर्ने पक्षमा छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षका नेताहरू भने अदालत र निर्वाचन आयोगलाई पर्खेर बस्न नहुने भन्दै आन्दोलनको कार्यक्रम चाँडो घोषणा गरेर सडकमा जानु पर्ने पक्षमा छन्।

पौडेल र सिटौला पक्षीय नेताहरूले संवैधानिक आयोगहरूमा नियुक्तिबारे कांग्रेसको मिलेमतोको सवाल उठेकाले जनतालाई स्पष्ट पार्नु पर्ने पनि बताउँदै आएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक मंगलबारदेखि जारी छ। प्रतिनिधिसभा विघटनपछि नेपाली कांग्रेसले आकस्मिक रूपमा त्यसबारे आधिकारिक धारणा तय गर्न केन्द्रीय समिति बैठक बोलाएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्