काठमाडौँ। प्रतिनिधिसभा विघटन भएका सन्दर्भमा जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्षस्थ नेताहरूले सभामुख अग्निप्रसाद सापकोटासँग आज अपराह्न भेटवार्ता गरेका छन्। 

सिंहदरबारमा भएको भेटमा जसपाका नेताहरूले प्रधानमन्त्री र राष्ट्रपतिलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको जिकिर गर्दै सभाको बैठक बोलाउन माग गरेको जनाइएको छ।

प्रधानमन्त्रीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरे पनि जसपाले सो सभा जीवितै रहेको मान्यता राखेको जसपाका नेता केशव झाले बताएका छन्। उक्त भेटमा जसपाका अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र नेता लक्ष्मणलाल कर्ण सहभागी थिए।

रासस

" /> काठमाडौँ। प्रतिनिधिसभा विघटन भएका सन्दर्भमा जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्षस्थ नेताहरूले सभामुख अग्निप्रसाद सापकोटासँग आज अपराह्न भेटवार्ता गरेका छन्। 

सिंहदरबारमा भएको भेटमा जसपाका नेताहरूले प्रधानमन्त्री र राष्ट्रपतिलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको जिकिर गर्दै सभाको बैठक बोलाउन माग गरेको जनाइएको छ।

प्रधानमन्त्रीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरे पनि जसपाले सो सभा जीवितै रहेको मान्यता राखेको जसपाका नेता केशव झाले बताएका छन्। उक्त भेटमा जसपाका अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र नेता लक्ष्मणलाल कर्ण सहभागी थिए।

रासस

"> सभामुखसँग प्रतिनिधिसभा बैठक बोलाउन जसपाको माग: Dekhapadhi
सभामुखसँग प्रतिनिधिसभा बैठक बोलाउन जसपाको माग <p style="text-align: justify;">काठमाडौँ। प्रतिनिधिसभा विघटन भएका सन्दर्भमा जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्षस्थ नेताहरूले सभामुख अग्निप्रसाद सापकोटासँग आज अपराह्न भेटवार्ता गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">सिंहदरबारमा भएको भेटमा जसपाका नेताहरूले प्रधानमन्त्री र राष्ट्रपतिलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको जिकिर गर्दै सभाको बैठक बोलाउन माग गरेको जनाइएको छ।</p> <p style="text-align: justify;">प्रधानमन्त्रीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरे पनि जसपाले सो सभा जीवितै रहेको मान्यता राखेको जसपाका नेता केशव झाले बताएका छन्। उक्त भेटमा जसपाका अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र नेता लक्ष्मणलाल कर्ण सहभागी थिए।</p> <p style="text-align: right;"><em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्