काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादललाई आफनो समूहमा ल्याउन नसकेको स्वीकार गरेका छन्।

काठमाडौंमा जारी केन्द्रीय समिति बैठकलाई सम्बाेधन गर्दै प्रचण्डले गृहमन्त्री थापालाई  आफ्नो समूहमा ल्याउन नसके पनि उनीनिकट रहेका बहुसंख्यक सदस्यलाई आफ्नो समूहमा ल्याउन सफल भएको जनाएका छन्।

"केही गरी पनि बादलजीलाई ल्याउन सकेनौं तर उहाँनिकट बहुमत सदस्य भने ल्याउन सफल भएका छौं," प्रचण्डले सम्बाेधनको क्रममा भने। उनका अनुसार बादल आफ्नो समूहमा नआए पनि उनीनिकट स्थायी कमिटी सदस्य र बहुमत केन्द्रीय समिति सदस्य भने आफ्नो पक्षमा उभिएको जनाएका छन्।

तर गृहमन्त्री थापानिकट एक केन्द्रीय सदस्यका अनुसार थापा नखुलेकाले प्रचण्डलाई साथ दिए पनि पछिल्लो समय ओलीतिर खुलेर लागेपछि केही सदस्य पनि उनीसँगै जाने छन्। "को-को ओली समूहमा जानेछन्, त्यो केही दिनमा नै खुल्नेछ," उनले भने।

" /> काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादललाई आफनो समूहमा ल्याउन नसकेको स्वीकार गरेका छन्।

काठमाडौंमा जारी केन्द्रीय समिति बैठकलाई सम्बाेधन गर्दै प्रचण्डले गृहमन्त्री थापालाई  आफ्नो समूहमा ल्याउन नसके पनि उनीनिकट रहेका बहुसंख्यक सदस्यलाई आफ्नो समूहमा ल्याउन सफल भएको जनाएका छन्।

"केही गरी पनि बादलजीलाई ल्याउन सकेनौं तर उहाँनिकट बहुमत सदस्य भने ल्याउन सफल भएका छौं," प्रचण्डले सम्बाेधनको क्रममा भने। उनका अनुसार बादल आफ्नो समूहमा नआए पनि उनीनिकट स्थायी कमिटी सदस्य र बहुमत केन्द्रीय समिति सदस्य भने आफ्नो पक्षमा उभिएको जनाएका छन्।

तर गृहमन्त्री थापानिकट एक केन्द्रीय सदस्यका अनुसार थापा नखुलेकाले प्रचण्डलाई साथ दिए पनि पछिल्लो समय ओलीतिर खुलेर लागेपछि केही सदस्य पनि उनीसँगै जाने छन्। "को-को ओली समूहमा जानेछन्, त्यो केही दिनमा नै खुल्नेछ," उनले भने।

"> प्रचण्डले भने- बादललाई ल्याउन सकिएन, बादल समूहका केही सदस्य अन्तिममा ओलीतिर जाने: Dekhapadhi काठमाडौंमा जारी केन्द्रीय समिति बैठकलाई सम्बाेधन गर्दै प्रचण्डले गृहमन्त्री थापालाई  आफ्नो समूहमा ल्याउन नसके पनि उनीनिकट रहेका बहुसंख्यक सदस्यलाई आफ्नो समूहमा ल्याउन सफल भएको जनाएका छन्। ">
प्रचण्डले भने- बादललाई ल्याउन सकिएन, बादल समूहका केही सदस्य अन्तिममा ओलीतिर जाने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादललाई आफनो समूहमा ल्याउन नसकेको स्वीकार गरेका छन्।

काठमाडौंमा जारी केन्द्रीय समिति बैठकलाई सम्बाेधन गर्दै प्रचण्डले गृहमन्त्री थापालाई  आफ्नो समूहमा ल्याउन नसके पनि उनीनिकट रहेका बहुसंख्यक सदस्यलाई आफ्नो समूहमा ल्याउन सफल भएको जनाएका छन्।

"केही गरी पनि बादलजीलाई ल्याउन सकेनौं तर उहाँनिकट बहुमत सदस्य भने ल्याउन सफल भएका छौं," प्रचण्डले सम्बाेधनको क्रममा भने। उनका अनुसार बादल आफ्नो समूहमा नआए पनि उनीनिकट स्थायी कमिटी सदस्य र बहुमत केन्द्रीय समिति सदस्य भने आफ्नो पक्षमा उभिएको जनाएका छन्।

तर गृहमन्त्री थापानिकट एक केन्द्रीय सदस्यका अनुसार थापा नखुलेकाले प्रचण्डलाई साथ दिए पनि पछिल्लो समय ओलीतिर खुलेर लागेपछि केही सदस्य पनि उनीसँगै जाने छन्। "को-को ओली समूहमा जानेछन्, त्यो केही दिनमा नै खुल्नेछ," उनले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्