काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे केन्द्रीय कमिटी बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको कार्यकारी अधिकारहरू खोस्ने निर्णय गरेको छ।

हालसम्म प्रचण्डलगायत कुनै नेतालाई निष्कासन नगरेको नेकपाको बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले प्रचण्डको कार्यकारी अधिकार खोस्दै ओलीलाई एकल रूपमा निर्णय तथा हस्ताक्षर गर्न सक्ने अधिकार प्रदान गरेको छ।

यसै गरी बैठकले ७ वटै प्रदेशका संयोजक चयनसमेत गरेको छ। यसअनुसार सुदूरपश्चिम संयोजक लेखराज भट्ट, कर्णालीमा मणि थापा, लुम्बिनीमा शंकर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, बागमतीमा ईश्वर पोखरेल, प्रदेश २ मा सत्यनारायण मण्डल र प्रदेश १ मा सुवास नेम्वाङलाई संयोजक तोकिएको एक नेताले जानकारी दिएका छन्।

प्रदेश/क्षेत्र   प्रमुख
प्रदेश १ सुवास नेम्वाङ
प्रदेश २ सत्यनारायण मण्डल
बागमती ईश्वर पोखरेल
गण्डकी पृथ्वीसुब्बा गुरुङ
लुम्बिनी शंकर पोखरेल
कर्णाली मणि थापा
सुदूरपश्चिम लेखराज भट्ट
जनवर्गीय संगठन टोपवहादुर रायमाझी
राजधानी उपत्यका कृष्णगोपाल श्रेष्ठ
" /> काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे केन्द्रीय कमिटी बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको कार्यकारी अधिकारहरू खोस्ने निर्णय गरेको छ।

हालसम्म प्रचण्डलगायत कुनै नेतालाई निष्कासन नगरेको नेकपाको बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले प्रचण्डको कार्यकारी अधिकार खोस्दै ओलीलाई एकल रूपमा निर्णय तथा हस्ताक्षर गर्न सक्ने अधिकार प्रदान गरेको छ।

यसै गरी बैठकले ७ वटै प्रदेशका संयोजक चयनसमेत गरेको छ। यसअनुसार सुदूरपश्चिम संयोजक लेखराज भट्ट, कर्णालीमा मणि थापा, लुम्बिनीमा शंकर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, बागमतीमा ईश्वर पोखरेल, प्रदेश २ मा सत्यनारायण मण्डल र प्रदेश १ मा सुवास नेम्वाङलाई संयोजक तोकिएको एक नेताले जानकारी दिएका छन्।

प्रदेश/क्षेत्र   प्रमुख
प्रदेश १ सुवास नेम्वाङ
प्रदेश २ सत्यनारायण मण्डल
बागमती ईश्वर पोखरेल
गण्डकी पृथ्वीसुब्बा गुरुङ
लुम्बिनी शंकर पोखरेल
कर्णाली मणि थापा
सुदूरपश्चिम लेखराज भट्ट
जनवर्गीय संगठन टोपवहादुर रायमाझी
राजधानी उपत्यका कृष्णगोपाल श्रेष्ठ
"> प्रचण्डको कार्यकारी अधिकार खोसियाे, ७ प्रदेशमा प्रमुख तोकियो: Dekhapadhi
प्रचण्डको कार्यकारी अधिकार खोसियाे, ७ प्रदेशमा प्रमुख तोकियो
काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे केन्द्रीय कमिटी बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको कार्यकारी अधिकारहरू खोस्ने निर्णय गरेको छ।

हालसम्म प्रचण्डलगायत कुनै नेतालाई निष्कासन नगरेको नेकपाको बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले प्रचण्डको कार्यकारी अधिकार खोस्दै ओलीलाई एकल रूपमा निर्णय तथा हस्ताक्षर गर्न सक्ने अधिकार प्रदान गरेको छ।

यसै गरी बैठकले ७ वटै प्रदेशका संयोजक चयनसमेत गरेको छ। यसअनुसार सुदूरपश्चिम संयोजक लेखराज भट्ट, कर्णालीमा मणि थापा, लुम्बिनीमा शंकर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, बागमतीमा ईश्वर पोखरेल, प्रदेश २ मा सत्यनारायण मण्डल र प्रदेश १ मा सुवास नेम्वाङलाई संयोजक तोकिएको एक नेताले जानकारी दिएका छन्।

प्रदेश/क्षेत्र

प्रमुख

प्रदेश १

सुवास नेम्वाङ

प्रदेश २

सत्यनारायण मण्डल

बागमती

ईश्वर पोखरेल

गण्डकी

पृथ्वीसुब्बा गुरुङ

लुम्बिनी

शंकर पोखरेल

कर्णाली

मणि थापा

सुदूरपश्चिम

लेखराज भट्ट

जनवर्गीय संगठन

टोपवहादुर रायमाझी

राजधानी उपत्यका

कृष्णगोपाल श्रेष्ठ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्