काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश १ का १३ जिल्ला इञ्चार्ज, एक जिल्ला सहइञ्चार्ज र एक जना महानगरका इञ्चार्जले नेकपाको मूलधारमा दृढतापूर्वक उभिने बताएका छन्।

पार्टी विभाजन भएपछि उनीहरूले संयुक्त अपिलमार्फत फुटेर जाने पार्टीमा नजाने स्पष्ट पारेका हुन्। उनीहरू सबै नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहमा आबद्ध छन्।

पार्टीको मूलधारमा उभिने भनिएकाहरूमा ताप्लेजुङ इञ्चार्ज भास्कर काफ्ले, पाँचथर इञ्चार्ज इन्द्रबहादुर आङ्बो, इलाम इञ्चार्ज धिरेन्द्र शर्मा, झापा इञ्चार्ज रविन कोइराला, मोरङ इञ्चार्ज घनेन्द्र बस्नेत, सुनसरी इञ्चार्ज धर्मराज निरौला, धनकुटा इञ्चार्ज हेमराज भण्डारी, तेह्रथुम इञ्चार्ज जयन्ती राई र संखुवासभा इञ्चार्ज राजेन्द्र राई रहेका छन्।

यस्तै, भोजपुर इञ्चार्ज सुनद किराती, सोलुखुम्बु इञ्चार्ज हेमकुमार राई, ओखलढुंगा इञ्चार्ज यज्ञराज सुनुवार, उदयपुर इञ्चार्ज बलदेव चौधरी, खोटाङ सहइञ्चार्ज समिता कार्की र विराटनगर महानगरका इञ्चार्ज शिवकुमार मण्डल रहेका छन्।

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश १ का १३ जिल्ला इञ्चार्ज, एक जिल्ला सहइञ्चार्ज र एक जना महानगरका इञ्चार्जले नेकपाको मूलधारमा दृढतापूर्वक उभिने बताएका छन्।

पार्टी विभाजन भएपछि उनीहरूले संयुक्त अपिलमार्फत फुटेर जाने पार्टीमा नजाने स्पष्ट पारेका हुन्। उनीहरू सबै नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहमा आबद्ध छन्।

पार्टीको मूलधारमा उभिने भनिएकाहरूमा ताप्लेजुङ इञ्चार्ज भास्कर काफ्ले, पाँचथर इञ्चार्ज इन्द्रबहादुर आङ्बो, इलाम इञ्चार्ज धिरेन्द्र शर्मा, झापा इञ्चार्ज रविन कोइराला, मोरङ इञ्चार्ज घनेन्द्र बस्नेत, सुनसरी इञ्चार्ज धर्मराज निरौला, धनकुटा इञ्चार्ज हेमराज भण्डारी, तेह्रथुम इञ्चार्ज जयन्ती राई र संखुवासभा इञ्चार्ज राजेन्द्र राई रहेका छन्।

यस्तै, भोजपुर इञ्चार्ज सुनद किराती, सोलुखुम्बु इञ्चार्ज हेमकुमार राई, ओखलढुंगा इञ्चार्ज यज्ञराज सुनुवार, उदयपुर इञ्चार्ज बलदेव चौधरी, खोटाङ सहइञ्चार्ज समिता कार्की र विराटनगर महानगरका इञ्चार्ज शिवकुमार मण्डल रहेका छन्।

"> प्रदेश १ का १३ जिल्ला इञ्चार्जको उद्‍घाेष : हामी नेकपाको मूलधारमा दृढतापूर्वक उभिन्छौं : Dekhapadhi मूलधारमा उभिने घोषणा गर्नेहरूमा ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, उदयपुर, ओखलढुंगा र सोलुखुम्बुका जिल्ला इञ्चार्ज हुन्।
• खोटाङकी सहइञ्चार्ज र विराटनगर महानगरका इञ्चार्ज पनि मूलधारमै रहने।

प्रदेश १ का १३ जिल्ला इञ्चार्जको उद्‍घाेष : हामी नेकपाको मूलधारमा दृढतापूर्वक उभिन्छौं
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश १ का १३ जिल्ला इञ्चार्ज, एक जिल्ला सहइञ्चार्ज र एक जना महानगरका इञ्चार्जले नेकपाको मूलधारमा दृढतापूर्वक उभिने बताएका छन्।

पार्टी विभाजन भएपछि उनीहरूले संयुक्त अपिलमार्फत फुटेर जाने पार्टीमा नजाने स्पष्ट पारेका हुन्। उनीहरू सबै नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहमा आबद्ध छन्।

पार्टीको मूलधारमा उभिने भनिएकाहरूमा ताप्लेजुङ इञ्चार्ज भास्कर काफ्ले, पाँचथर इञ्चार्ज इन्द्रबहादुर आङ्बो, इलाम इञ्चार्ज धिरेन्द्र शर्मा, झापा इञ्चार्ज रविन कोइराला, मोरङ इञ्चार्ज घनेन्द्र बस्नेत, सुनसरी इञ्चार्ज धर्मराज निरौला, धनकुटा इञ्चार्ज हेमराज भण्डारी, तेह्रथुम इञ्चार्ज जयन्ती राई र संखुवासभा इञ्चार्ज राजेन्द्र राई रहेका छन्।

यस्तै, भोजपुर इञ्चार्ज सुनद किराती, सोलुखुम्बु इञ्चार्ज हेमकुमार राई, ओखलढुंगा इञ्चार्ज यज्ञराज सुनुवार, उदयपुर इञ्चार्ज बलदेव चौधरी, खोटाङ सहइञ्चार्ज समिता कार्की र विराटनगर महानगरका इञ्चार्ज शिवकुमार मण्डल रहेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्