काठमाडौं। राजनीतिकरूपमा विभाजित भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन्।

प्रतिनिसभा विघटनका विरुद्ध पुनर्स्थापनाको माग गर्दैै माइतीघरमा धर्ना र प्रदर्शन गरेका प्रचण्ड-नेपाल समूह जुलुससहित निर्वाचन आयोगमा पुगेका हुन्।

आयोगमा पुगेर नेकपाको राजनीतिक विभाजनका बारेमा आफनो राय राख्ने छन्।

" /> काठमाडौं। राजनीतिकरूपमा विभाजित भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन्।

प्रतिनिसभा विघटनका विरुद्ध पुनर्स्थापनाको माग गर्दैै माइतीघरमा धर्ना र प्रदर्शन गरेका प्रचण्ड-नेपाल समूह जुलुससहित निर्वाचन आयोगमा पुगेका हुन्।

आयोगमा पुगेर नेकपाको राजनीतिक विभाजनका बारेमा आफनो राय राख्ने छन्।

"> प्रचण्ड–नेपाललगायत निर्वाचन आयोगमा: Dekhapadhi
प्रचण्ड–नेपाललगायत निर्वाचन आयोगमा <p style="text-align: justify;">काठमाडौं। राजनीतिकरूपमा विभाजित भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन्।</p> <p style="text-align: justify;">प्रतिनिसभा विघटनका विरुद्ध पुनर्स्थापनाको माग गर्दैै माइतीघरमा धर्ना र प्रदर्शन गरेका प्रचण्ड-नेपाल समूह जुलुससहित निर्वाचन आयोगमा पुगेका हुन्।</p> <p style="text-align: justify;">आयोगमा पुगेर नेकपाको राजनीतिक विभाजनका बारेमा आफनो राय राख्ने छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्