काडमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको सडक आन्दोलनलाई 'कर्मको फल' को रूपमा ब्याख्या गरेका छन्। 

ओलीनिकट केन्द्रीय सदस्य बस्नेतले सामाजिक सञ्जालमार्फत सडकमा बसिरहेका प्रचण्ड-नेपाललगायतको तस्बिर राखेर उक्त स्थानलाई सही छनौटको रूपमा लिएका छन्।

‘क प्रचण्ड, क माधब, क झलनाथ , क नारायणकाजीहरूले आफ्नो उचित स्थान छनोट गर्नु भएछ,’ बस्नेतले लेखेका छन, ‘राष्ट्रपति, प्रधानमन्त्री बन्ने सत्ता सुख भोग गरी राज गर्ने सपना देखेका कथित क्रान्तिकारीहरूको यात्रा भुइँ मान्छे बस्ने स्थानमा बसेर उनको पीडा महसुस गर्न सक्ने सडकको अनसनमा परिणत भएछ, कर्म अनुसारको फल प्राप्त भयो।’ 

संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै प्रचण्ड-नेपाल समूह आजदेखि सडक आन्दोलनमा उत्रिएका छन्।

" /> काडमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको सडक आन्दोलनलाई 'कर्मको फल' को रूपमा ब्याख्या गरेका छन्। 

ओलीनिकट केन्द्रीय सदस्य बस्नेतले सामाजिक सञ्जालमार्फत सडकमा बसिरहेका प्रचण्ड-नेपाललगायतको तस्बिर राखेर उक्त स्थानलाई सही छनौटको रूपमा लिएका छन्।

‘क प्रचण्ड, क माधब, क झलनाथ , क नारायणकाजीहरूले आफ्नो उचित स्थान छनोट गर्नु भएछ,’ बस्नेतले लेखेका छन, ‘राष्ट्रपति, प्रधानमन्त्री बन्ने सत्ता सुख भोग गरी राज गर्ने सपना देखेका कथित क्रान्तिकारीहरूको यात्रा भुइँ मान्छे बस्ने स्थानमा बसेर उनको पीडा महसुस गर्न सक्ने सडकको अनसनमा परिणत भएछ, कर्म अनुसारको फल प्राप्त भयो।’ 

संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै प्रचण्ड-नेपाल समूह आजदेखि सडक आन्दोलनमा उत्रिएका छन्।

"> प्रचण्ड-नेपाल सडकमा बसेपछि महेश बस्नेतको टिप्पणी- कर्मको फल: Dekhapadhi
प्रचण्ड-नेपाल सडकमा बसेपछि महेश बस्नेतको टिप्पणी- कर्मको फल <p style="text-align: justify;">काडमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको सडक आन्दोलनलाई &#39;कर्मको फल&#39; को रूपमा ब्याख्या गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">ओलीनिकट केन्द्रीय सदस्य बस्नेतले सामाजिक सञ्जालमार्फत सडकमा बसिरहेका प्रचण्ड-नेपाललगायतको तस्बिर राखेर उक्त स्थानलाई सही छनौटको रूपमा लिएका छन्।</p> <p style="text-align: justify;">&lsquo;क प्रचण्ड, क माधब, क झलनाथ , क नारायणकाजीहरूले आफ्नो उचित स्थान छनोट गर्नु भएछ,&rsquo; बस्नेतले लेखेका छन, &lsquo;राष्ट्रपति, प्रधानमन्त्री बन्ने सत्ता सुख भोग गरी राज गर्ने सपना देखेका कथित क्रान्तिकारीहरूको यात्रा भुइँ मान्छे बस्ने स्थानमा बसेर उनको पीडा महसुस गर्न सक्ने सडकको अनसनमा परिणत भएछ, कर्म अनुसारको फल प्राप्त भयो।&rsquo;&nbsp;</p> <p style="text-align: justify;">संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै प्रचण्ड-नेपाल समूह आजदेखि सडक आन्दोलनमा उत्रिएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्