काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिको दुई तिहाइ मत आफूसँग रहेको दाबी गरेका छन्।

अर्का अध्यक्ष माधवकुमार नेपालसहित माइतीघरमा प्रदर्शन गरेलगत्तै जुलुससहित निर्वाचन आयोगमा पुगेका प्रचण्डले निर्वाचन आयोग पुगेर उक्त दाबी गरेका हुन्।

‘हाम्रो बैठकमा ३१५ जना उपस्थित भएका थिए भने अहिले निर्वाचन आयोगमा बुझाएको हस्ताक्षरको संख्या पनि २९५ जना रहेको स्पष्ट पार्दछु,’ आयोगमा प्रचण्डले भने, ‘संविधान निर्वाचन आयोगसबन्धी कानुन र पार्टीको विधानअनुसार पार्टीको नाम, निर्वाचन चिन्हलगायतका बारेमा आयोगले छिटो निर्णय गरोस् भन्ने चाहान्छु ।’ 

केपी शर्मा ओलीसँग बहुमत केन्द्रीय सदस्य नभएको उल्लेख गर्दै प्रचण्डले आफ्नो समूहलाई नै आधिकारिकता दिनसमेत माग गरेका छन्।

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिको दुई तिहाइ मत आफूसँग रहेको दाबी गरेका छन्।

अर्का अध्यक्ष माधवकुमार नेपालसहित माइतीघरमा प्रदर्शन गरेलगत्तै जुलुससहित निर्वाचन आयोगमा पुगेका प्रचण्डले निर्वाचन आयोग पुगेर उक्त दाबी गरेका हुन्।

‘हाम्रो बैठकमा ३१५ जना उपस्थित भएका थिए भने अहिले निर्वाचन आयोगमा बुझाएको हस्ताक्षरको संख्या पनि २९५ जना रहेको स्पष्ट पार्दछु,’ आयोगमा प्रचण्डले भने, ‘संविधान निर्वाचन आयोगसबन्धी कानुन र पार्टीको विधानअनुसार पार्टीको नाम, निर्वाचन चिन्हलगायतका बारेमा आयोगले छिटो निर्णय गरोस् भन्ने चाहान्छु ।’ 

केपी शर्मा ओलीसँग बहुमत केन्द्रीय सदस्य नभएको उल्लेख गर्दै प्रचण्डले आफ्नो समूहलाई नै आधिकारिकता दिनसमेत माग गरेका छन्।

"> दुई तिहाइभन्दा बढी केन्द्रीय सदस्य हामीसँग छ : प्रचण्ड: Dekhapadhi
दुई तिहाइभन्दा बढी केन्द्रीय सदस्य हामीसँग छ : प्रचण्ड <p style="text-align: justify;">काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिको दुई तिहाइ&nbsp;मत आफूसँग रहेको दाबी&nbsp;गरेका छन्।</p> <p style="text-align: justify;">अर्का अध्यक्ष माधवकुमार नेपालसहित माइतीघरमा प्रदर्शन गरेलगत्तै जुलुससहित निर्वाचन आयोगमा पुगेका प्रचण्डले निर्वाचन आयोग पुगेर उक्त दाबी&nbsp;गरेका हुन्।</p> <p style="text-align: justify;">&lsquo;हाम्रो बैठकमा ३१५ जना उपस्थित भएका थिए भने अहिले निर्वाचन आयोगमा बुझाएको हस्ताक्षरको संख्या पनि २९५ जना रहेको स्पष्ट पार्दछु,&rsquo; आयोगमा प्रचण्डले भने, &lsquo;संविधान निर्वाचन आयोगसबन्धी कानुन र पार्टीको विधानअनुसार पार्टीको नाम, निर्वाचन चिन्हलगायतका बारेमा आयोगले छिटो निर्णय गरोस्&nbsp;भन्ने चाहान्छु ।&rsquo;&nbsp;</p> <p style="text-align: justify;">केपी शर्मा ओलीसँग बहुमत केन्द्रीय सदस्य नभएको उल्लेख गर्दै प्रचण्डले आफ्नो समूहलाई नै आधिकारिकता दिनसमेत माग गरेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्