काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको असमझदारीबाट दुई दल बन्ने अवस्था सिर्जना भएपछि बागमती प्रदेशमा प्रचण्ड पक्षले दर्ता गराएको अविश्वास प्रस्ताव फेल हुने एक मन्त्रीले दाबी गरेका छन्।

आफू अझै पनि पार्टीलाई केन्द्रदेखि प्रदेश हुँदै स्थानीय तहसम्म मिलाउन लागिपरेकाले सार्वजनिकरूपमा टिप्पणी नगर्ने बताउँदै बागमती प्रदेशका एक प्रभावशाली मन्त्रीले देखापढीसँग भने, “अविश्वासको प्रस्ताव फेल हुन्छ। जसले हाल्नुभएको थियो, उहाँहरूले नै त्यसलाई असफल बनाउनुहुन्छ। समस्या देखिए पनि अझै विधिवत् रूपमा पार्टी दुई भइसकेको छैन। हामी मिलाउने प्रयासमा छौं।”

अब पार्टी एक बनाउन नसके पनि न्यूनतम समझदारी विकास हुन सक्ने उनले बताए। भोलि चुनावका लागि जनतासमक्ष जाने बाटो राख्न दुवै पक्षका लागि समझदारी आवश्यक भएको उनको तर्क थियो।

“हामीले स्थायित्वको कुरा गरेर जनतासँग भोट मागेका थियौं। जनताले पनि त्यहीअनुसार हामीलाई पत्याएर अत्याधिक बहुमत दिनुभयो। अहिले त्यो बहुमत सम्हाल्न नसकेर आपसी लुथाचुँडीमा लागेको भन्ने सन्देश हामीले दिनुहुँदैन,” ती मन्त्रीले भने, “कम्तीमा राजनीतिक अजेन्डामा कुरा नमिलेर छुट्टिए पनि हामीले स्थायित्व भत्किने गरी काम गर्नु हुन्न भन्नेमा बाटो बिराउनुभएका साथीहरू पनि सहमत हुनुहुन्छ।”

कार्यकारी अध्यक्ष प्रचण्डको नेतृत्वमा वरिष्ठ नेता माधवकुमार नेपालसमेत रहेको नेकपाभित्रको असन्तुष्ट पक्षले ११० सांसद रहेको बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई भावी मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्दै डोरमणि पौडेलको नेतृत्वमा रहेको सरकारविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ।

बागमती प्रदेशमा प्रचण्डको पूर्व माओवादी खेमाका २४ सांसद छन् भने पूर्व एमालेतर्फबाट नेपाल पक्षका २३ सांसद छन्। प्रचण्ड र नेपाल दुवै पक्षको जोड्दा पनि बागमती प्रदेशमा असन्तुष्ट पक्षमा ४७ सांसद मात्र छन्।

पूर्व एमालेतर्फबाट प्रधानमन्त्री केपी ओली पक्षधर ३४ सांसद छन्। भने काग्रेसका २२ र अन्य साना दल तथा स्वतन्त्र गरी ८ सांसद छन्।

संसदभित्रको शक्ति संरचनाअनुसार अविश्वासको प्रस्ताव सफल हुन प्रस्तावको पक्षमा ५६ मत आवश्यक हुन्छ। त्यसका लागि कांग्रेसको साथ अत्यावश्यक हुन्छ।

पछिल्लो समय नेकपाको शीर्ष नेताहरूबीचको द्वन्द्वले राजनीतिलाई अपराधिकरणको बाटोमा लगेको ती मन्त्रीको बुझाइ थियो। आफ्नो प्रदेशको अविश्वास प्रस्तावलाई पार्टीभित्रको द्वन्द्वको ‘बाई प्रोडक्ट’ मान्ने उनले प्रचण्ड–नेपालको असन्तुष्ट पक्षका कारण देशको कम्युनिष्ट आन्दोलन अत्यन्तै जटिल मोडमा पुगेको बताए।

“माधव नेपाललाई हामीले १४ वर्षसम्म पार्टीको शीर्ष नेता मानेकै हो। उहाँको नेतृत्वमा पार्टी सधै दोस्रो मात्र भयो। एक पटक त तेस्रो पनि भयौं। तीन जना दौडिँदा तेस्रो,” उनले भने, “पार्टी हारे पनि व्यक्तिगत रुपमा भने उहाँले सधै जित्नुभयो। दुई ठाउँमा चुनाव हारेर प्रधानमन्त्री हुनुभयो। अहिले महाधिवेशनमा हारेर अध्यक्ष भएको नाटक गर्नुभएको छ रे। उहाँलाई यस्तै बानी लागिसक्यो। वास्तवमा माधव नेपाल हारको प्रतीक भइसक्नुभयो। उहाँ हारपछिको सफलताको प्रतीक हो। मानिसले आशीर्वाद दिँदा पनि कस्तो हुनु भन्दा माधव नेपालजस्तो हारेर पनि सफल हुने बन्नु भन्ने भइसके।’

“प्रचण्ड ३३ वर्ष अध्यक्ष हुनुभयो। तर केपी ओली पहिलो पटक अध्यक्ष हुँदा नै पार्टीलाई एक नम्बर बनाउनुभयो। उहाँले एक कार्यकाल भन्नुभएको हो, प्रधानमन्त्री र अध्यक्ष दुवैमा। त्यति पनि नपाउँने ?,” उनले आक्रोश पोखे, “माधव कमरेड र प्रचण्ड कमरेडको समूहसँग नेपालको मूलधारको राजनीतिलाई नेतृत्व गर्ने क्षमता र प्रतिबद्धता देखिन्न। प्रथम अध्यक्ष केपी शर्मा ओलीसँग नेकपाको मूलप्रवाह छ। नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाह छ।”

माधव नेपालको पछि लागेर गएका पूर्व एमालेका धेरै नेता कार्यकर्ता चुनावअघि नै ओली पक्षमा फर्किने उनको दाबी थियो।

“माधव कमरेड आफैं पनि फर्किनुहुन्छ। तर उहाँलाई फर्किन अलि समय लाग्छ। घरमा बाबुसँग ठुस्केर डेरामा बस्न गएको छोराजसरी निस्कनुभएकाले उहाँलाई फर्किन अलि समय लाग्छ,” उनले व्यंग गरे, “माधव कमरेड अहिले घर छोडेर डेरामा जानुभएको छ। उहाँसँग डेरामा बस्न जानुभएका साथीहरू फर्किने क्रम सुरू भइसकेको छ। यो चुनावसम्ममा सबैजसो मूल घर फर्किनुहुन्छ। त्यसपछि माधव कमरेड आउनुहुन्छ।”

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको असमझदारीबाट दुई दल बन्ने अवस्था सिर्जना भएपछि बागमती प्रदेशमा प्रचण्ड पक्षले दर्ता गराएको अविश्वास प्रस्ताव फेल हुने एक मन्त्रीले दाबी गरेका छन्।

"> ‘माधव नेपाल हारको प्रतीक हो’: Dekhapadhi
‘माधव नेपाल हारको प्रतीक हो’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्