काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विरुद्धमा देशव्यापी आन्दोलन आह्वान गरेका छन्।

कांग्रेसले देशका सबै १६५ निर्वाचन क्षेत्रमा यही पुस १३ गतेलाई आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सर्वसाधारणलाई आह्वान गरेका हुन्।

“संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावनाविपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रूपले एकमत साथ उभिएको छ। अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ,” देउवाले विज्ञप्ति जारी गरेर भनेका छन्, “पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गर्दछु।”

" /> काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विरुद्धमा देशव्यापी आन्दोलन आह्वान गरेका छन्।

कांग्रेसले देशका सबै १६५ निर्वाचन क्षेत्रमा यही पुस १३ गतेलाई आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सर्वसाधारणलाई आह्वान गरेका हुन्।

“संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावनाविपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रूपले एकमत साथ उभिएको छ। अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ,” देउवाले विज्ञप्ति जारी गरेर भनेका छन्, “पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गर्दछु।”

"> देशव्यापी आन्दोलन गर्न देउवाको आह्वान: Dekhapadhi पुस १३ गतेलाई आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सर्वसाधारणलाई आह्वान गरेका हुन्। ">
देशव्यापी आन्दोलन गर्न देउवाको आह्वान <p style="text-align: justify;">काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विरुद्धमा देशव्यापी आन्दोलन आह्वान गरेका छन्।</p> <p style="text-align: justify;">कांग्रेसले देशका सबै १६५ निर्वाचन क्षेत्रमा यही पुस १३ गतेलाई आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सर्वसाधारणलाई आह्वान गरेका हुन्।</p> <p style="text-align: justify;">&ldquo;संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावनाविपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रूपले एकमत साथ उभिएको छ। अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ,&rdquo; देउवाले विज्ञप्ति जारी गरेर भनेका छन्, &ldquo;पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गर्दछु।&rdquo;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्