विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई आज पदमुक्त गरेका छन्।
नेपालको संविधानको धारा १६९ को २ (ख) बमोजिम प्रदेश सरकारका मन्त्री आङ्बोलाई पदमुक्त गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए। रासस
" />

">
प्रदेश १ का आर्थिक मामिलामन्त्री पदमुक्त: Dekhapadhi
प्रदेश १ का आर्थिक मामिलामन्त्री पदमुक्त
<p style="text-align: justify;">विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई आज पदमुक्त गरेका छन्।</p>
<p style="text-align: justify;">नेपालको संविधानको धारा १६९ को २ (ख) बमोजिम प्रदेश सरकारका मन्त्री आङ्बोलाई पदमुक्त गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए। <em>रासस</em></p>