ललितपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा भइरहेको अन्तर विरोधका कारण अब चुनाव वा नयाँ जनादेशमा जानुको विकल्प नरहेको बताएका छन्।
ललितपुर क्षेत्र नं १ मा आज आयोजित भेलामा उनले राष्ट्र निर्माणका लागि नेकपाका दुवै पक्ष मिलेर अघि बढ्नु निकै उत्तम हुने बताए। “यो समय भनेको विकास र समृद्धि गर्ने बेला हो। हामी मिलेर पार्टी एकताको पहल गराैँ,” प्रचण्ड-नेपाल समूहतर्फ इङ्‍गित गर्दै उनले भने, “अन्तरविरोधको हलतिर लागौँ। हामी तपाईंहरुलाई अझै साथ दिन तयार छाैं। यदि, हाम्रो प्रस्ताव नमान्ने हो भने नयाँ जनादेशमा जानुबाहेक अन्य विकल्प रहेको छैन।”
मन्त्री रायमाझीले राष्ट्रिय राजनीतिको आन्दोलनमा ठूलठूला योगदान गरेका नेताले देश विकासको योजना र कार्यक्रममाभन्दा पनि पद र प्रतिष्ठा प्राप्तिमा मोह राख्नु हास्यास्पद भएको उल्लेख गर्दै दुई तिहाइ बहुमतको सरकारलाई अविश्वासको प्रस्ताव ल्याएर सिध्याउन खाेजेको देखेपछि यसबाट जोगिन संसद् विघटनको कदम चाल्नुपरेको बताए। उनले भने, “आफ्नै दलका सांसद र नेताले सरकार ढाल्ने कोशिस गरेपछि यो कदम अघि बढाउनु उपयुक्त थियो।”
नेकपाका केन्द्रीय सदस्य सुशिला नेपालले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ। चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्छ भने। अर्का केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला कमिटि अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले पार्टीमा बढेको विवादका कारण सरकारले गरेका राम्रा काम ओझेलमा परेको उल्लेख गरे।
नेकपाका केन्द्रीय सदस्यहरु नवराज सिलवाल, सुरेन्द्रमोहन शर्मा र मधुसुदन पौडेललगायतले हाल मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको हुँदा पार्टीका सबै नेता तथा कार्यकर्तालाई गोलबन्द भएर अघि बढ्न आह्वान गरे। रासस
" /> ललितपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा भइरहेको अन्तर विरोधका कारण अब चुनाव वा नयाँ जनादेशमा जानुको विकल्प नरहेको बताएका छन्।
ललितपुर क्षेत्र नं १ मा आज आयोजित भेलामा उनले राष्ट्र निर्माणका लागि नेकपाका दुवै पक्ष मिलेर अघि बढ्नु निकै उत्तम हुने बताए। “यो समय भनेको विकास र समृद्धि गर्ने बेला हो। हामी मिलेर पार्टी एकताको पहल गराैँ,” प्रचण्ड-नेपाल समूहतर्फ इङ्‍गित गर्दै उनले भने, “अन्तरविरोधको हलतिर लागौँ। हामी तपाईंहरुलाई अझै साथ दिन तयार छाैं। यदि, हाम्रो प्रस्ताव नमान्ने हो भने नयाँ जनादेशमा जानुबाहेक अन्य विकल्प रहेको छैन।”
मन्त्री रायमाझीले राष्ट्रिय राजनीतिको आन्दोलनमा ठूलठूला योगदान गरेका नेताले देश विकासको योजना र कार्यक्रममाभन्दा पनि पद र प्रतिष्ठा प्राप्तिमा मोह राख्नु हास्यास्पद भएको उल्लेख गर्दै दुई तिहाइ बहुमतको सरकारलाई अविश्वासको प्रस्ताव ल्याएर सिध्याउन खाेजेको देखेपछि यसबाट जोगिन संसद् विघटनको कदम चाल्नुपरेको बताए। उनले भने, “आफ्नै दलका सांसद र नेताले सरकार ढाल्ने कोशिस गरेपछि यो कदम अघि बढाउनु उपयुक्त थियो।”
नेकपाका केन्द्रीय सदस्य सुशिला नेपालले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ। चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्छ भने। अर्का केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला कमिटि अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले पार्टीमा बढेको विवादका कारण सरकारले गरेका राम्रा काम ओझेलमा परेको उल्लेख गरे।
नेकपाका केन्द्रीय सदस्यहरु नवराज सिलवाल, सुरेन्द्रमोहन शर्मा र मधुसुदन पौडेललगायतले हाल मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको हुँदा पार्टीका सबै नेता तथा कार्यकर्तालाई गोलबन्द भएर अघि बढ्न आह्वान गरे। रासस
"> नयाँ जनादेशमा जानुको विकल्प छैन : मन्त्री रायमाझी: Dekhapadhi राष्ट्रिय राजनीतिको आन्दोलनमा ठूलठूला योगदान गरेका नेताले देश विकासको योजना र कार्यक्रममाभन्दा पनि पद र प्रतिष्ठा प्राप्तिमा मोह राख्नु हास्यास्पद भएको भनाइ।
• दुई तिहाइ बहुमतको सरकारलाई अविश्वासको प्रस्ताव ल्याएर सिध्याउन खाेजेको देखेपछि यसबाट जोगिन संसद् विघटनको कदम चाल्नुपरेको दाबी।
नयाँ जनादेशमा जानुको विकल्प छैन : मन्त्री रायमाझी
ललितपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा भइरहेको अन्तर विरोधका कारण अब चुनाव वा नयाँ जनादेशमा जानुको विकल्प नरहेको बताएका छन्।
मन्त्री रायमाझीले राष्ट्रिय राजनीतिको आन्दोलनमा ठूलठूला योगदान गरेका नेताले देश विकासको योजना र कार्यक्रममाभन्दा पनि पद र प्रतिष्ठा प्राप्तिमा मोह राख्नु हास्यास्पद भएको उल्लेख गर्दै दुई तिहाइ बहुमतको सरकारलाई अविश्वासको प्रस्ताव ल्याएर सिध्याउन खाेजेको देखेपछि यसबाट जोगिन संसद् विघटनको कदम चाल्नुपरेको बताए। उनले भने, “आफ्नै दलका सांसद र नेताले सरकार ढाल्ने कोशिस गरेपछि यो कदम अघि बढाउनु उपयुक्त थियो।”
नेकपाका केन्द्रीय सदस्य सुशिला नेपालले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ। चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्छ भने। अर्का केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला कमिटि अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले पार्टीमा बढेको विवादका कारण सरकारले गरेका राम्रा काम ओझेलमा परेको उल्लेख गरे।
नेकपाका केन्द्रीय सदस्यहरु नवराज सिलवाल, सुरेन्द्रमोहन शर्मा र मधुसुदन पौडेललगायतले हाल मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको हुँदा पार्टीका सबै नेता तथा कार्यकर्तालाई गोलबन्द भएर अघि बढ्न आह्वान गरे। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्