काठमाडौं । प्रदेश नम्बर १ को मन्त्रिपरिषद् बैठकले प्रदेशसभा बैठक आगामी माघको ७ गते बोलाउने निर्णय गरेको छ।

सोही दिनदेखि प्रदेश संसद्को हिउँदे अधिवेशन सुरु गर्ने गरी आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता हिक्मत कार्कीले बताए।

प्रदेश मुख्यमन्त्री राईविरुद्ध आज सत्तारूढ पार्टी नेकपाकै ३७ जना सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेपछि आकस्मिकरूपमा मन्त्रिपरिषद् बैठक बसेको हो।

बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयले पेस गरेको “प्रदेश यातायात नियमावली २०७७” स्वीकृत गरेको छ।

गत साउन ९ गते प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको थियो।

" /> काठमाडौं । प्रदेश नम्बर १ को मन्त्रिपरिषद् बैठकले प्रदेशसभा बैठक आगामी माघको ७ गते बोलाउने निर्णय गरेको छ।

सोही दिनदेखि प्रदेश संसद्को हिउँदे अधिवेशन सुरु गर्ने गरी आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता हिक्मत कार्कीले बताए।

प्रदेश मुख्यमन्त्री राईविरुद्ध आज सत्तारूढ पार्टी नेकपाकै ३७ जना सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेपछि आकस्मिकरूपमा मन्त्रिपरिषद् बैठक बसेको हो।

बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयले पेस गरेको “प्रदेश यातायात नियमावली २०७७” स्वीकृत गरेको छ।

गत साउन ९ गते प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको थियो।

"> प्रदेश १ को प्रदेशसभा बैठक माघ ७ गते: Dekhapadhi
प्रदेश १ को प्रदेशसभा बैठक माघ ७ गते
काठमाडौं । प्रदेश नम्बर १ को मन्त्रिपरिषद् बैठकले प्रदेशसभा बैठक आगामी माघको ७ गते बोलाउने निर्णय गरेको छ।

सोही दिनदेखि प्रदेश संसद्को हिउँदे अधिवेशन सुरु गर्ने गरी आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता हिक्मत कार्कीले बताए।

प्रदेश मुख्यमन्त्री राईविरुद्ध आज सत्तारूढ पार्टी नेकपाकै ३७ जना सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेपछि आकस्मिकरूपमा मन्त्रिपरिषद् बैठक बसेको हो।

बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयले पेस गरेको “प्रदेश यातायात नियमावली २०७७” स्वीकृत गरेको छ।

गत साउन ९ गते प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्