पदमुक्त भएको भोलिपल्ट (आज) उनै आङ्बोले मुख्यमन्त्री राईलाई नेकपा संसदीय दलको नेताबाट हटाई मुख्यमन्त्री पदबाट मुक्त गराउन प्रदेश संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराउन पुगे।
र, प्रदेश सांसद भीमप्रसाद आचार्यलाई नेकपा संसदीय दलको नेता बनाउँदै मुख्यमन्त्री बनाउन उनी प्रस्तावक बनेका छन्।
प्रदेश सभा सचिवालयका अनुसार आगामी माघ ७ गते बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईविरुद्धको उक्त अविश्वास प्रस्ताव निर्णयार्थ पेस हुनेछ।
प्रदेशसभाको कार्य व्यवस्था महाशाखाले प्रदेश १ को प्रदेशसभा नियमावली-२०७४ को नियम १२९ को उपनियम (१) बमोजिम दर्ता हुन आएको पाना नम्बर-५ को अविश्वासको प्रस्ताव दर्ता गरी नियम-१२९ को उपनियम (२) बमोजिम आज बिहान १० बजेर ४३ मिटेनमा दर्ता गरी सभामुखलाई जानकारी गराएको जनाएको छ।
अविश्वासको प्रस्ताव दर्ता गराउने सांसदहरू
१) ईन्द्रबहादुर आङ्बो
२) लछुमन तिवारी
३) जीवन घिमिरे
४) तुलसीप्रसाद न्यौपाने
५) विजयकुमार विश्वास
६) जसमायाँ गजमेर (विश्वकर्मा)
७) लीला बल्लभ अधिकारी
८) मोहनकुमार खड्का
९) कुसुमकुमारी श्रेष्ठ
१०) सावित्री जोशी
११) उर्मिला विश्वकर्मा
१२) कूलप्रसाद साम्बा
१३) सीतादेवी थेबे
१४) पूर्णप्रसाद राजवंशी
१५) खिनु लङ्वा लिम्बू
१६) नारायणबहादुर मगर
१७) झलकबहादुर मगर
१८) उपेन्द्रप्रसाद घिमिरे
१९) श्रीप्रसाद मैनाली
२०) गोपालचन्द्र बुढाथोकी
२१) सरिता थाप
२२) पदमकुमारी गुरूङ
२३) राजेन्द्रकुमार राई
२४) धिरेन्द्र शर्मा
२५) रामकुमार राई
२६) टङ्क आङ्बुहाङ
२७) होमकुमारी साँवा
२८) उषाकला राई
२९) कला घले
३०) भीमप्रसाद आचार्य
३१) सौभाग्यवती देवी राई (किरात)
३२) गणेशकुमार काम्बाङ
३३) सावित्राकुमारी रेग्मी
३४) वसन्तीदेवी यादव
३५) सुनिताकुमारी चौधरी
३६) यशोधा अधिकारी
३७) पूर्णप्रसाद राई
" />
काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बो ‘मौसम’ लाई शनिबार (हिजो) पदबाट बर्खास्त गरे।
नेपालको संविधानको धारा १६९ को २ (ख) बमोजिम मन्त्री आङ्बोलाई पदमुक्त गरिएको उल्लेख गरियो।
पदमुक्त भएको भोलिपल्ट (आज) उनै आङ्बोले मुख्यमन्त्री राईलाई नेकपा संसदीय दलको नेताबाट हटाई मुख्यमन्त्री पदबाट मुक्त गराउन प्रदेश संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराउन पुगे।
र, प्रदेश सांसद भीमप्रसाद आचार्यलाई नेकपा संसदीय दलको नेता बनाउँदै मुख्यमन्त्री बनाउन उनी प्रस्तावक बनेका छन्।
प्रदेश सभा सचिवालयका अनुसार आगामी माघ ७ गते बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईविरुद्धको उक्त अविश्वास प्रस्ताव निर्णयार्थ पेस हुनेछ।
प्रदेशसभाको कार्य व्यवस्था महाशाखाले प्रदेश १ को प्रदेशसभा नियमावली-२०७४ को नियम १२९ को उपनियम (१) बमोजिम दर्ता हुन आएको पाना नम्बर-५ को अविश्वासको प्रस्ताव दर्ता गरी नियम-१२९ को उपनियम (२) बमोजिम आज बिहान १० बजेर ४३ मिटेनमा दर्ता गरी सभामुखलाई जानकारी गराएको जनाएको छ।
अविश्वासको प्रस्ताव दर्ता गराउने सांसदहरू
१) ईन्द्रबहादुर आङ्बो
२) लछुमन तिवारी
३) जीवन घिमिरे
४) तुलसीप्रसाद न्यौपाने
५) विजयकुमार विश्वास
६) जसमायाँ गजमेर (विश्वकर्मा)
७) लीला बल्लभ अधिकारी
८) मोहनकुमार खड्का
९) कुसुमकुमारी श्रेष्ठ
१०) सावित्री जोशी
११) उर्मिला विश्वकर्मा
१२) कूलप्रसाद साम्बा
१३) सीतादेवी थेबे
१४) पूर्णप्रसाद राजवंशी
१५) खिनु लङ्वा लिम्बू
१६) नारायणबहादुर मगर
१७) झलकबहादुर मगर
१८) उपेन्द्रप्रसाद घिमिरे
१९) श्रीप्रसाद मैनाली
२०) गोपालचन्द्र बुढाथोकी
२१) सरिता थाप
२२) पदमकुमारी गुरूङ
२३) राजेन्द्रकुमार राई
२४) धिरेन्द्र शर्मा
२५) रामकुमार राई
२६) टङ्क आङ्बुहाङ
२७) होमकुमारी साँवा
२८) उषाकला राई
२९) कला घले
३०) भीमप्रसाद आचार्य
३१) सौभाग्यवती देवी राई (किरात)
३२) गणेशकुमार काम्बाङ
३३) सावित्राकुमारी रेग्मी
३४) वसन्तीदेवी यादव
३५) सुनिताकुमारी चौधरी
३६) यशोधा अधिकारी
३७) पूर्णप्रसाद राई
">
यी हुन् मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने सांसदहरू (नामसहित): Dekhapadhi