काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ ये चौ नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन्।

उनी केहीबेर अघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। विमानस्थलमा उनलाई नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले स्वागत गरेकी थिइन्। उनले नेपालमा रहँदा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।

नेकपाको दुई समूहबीचको विवाद उत्कर्षमा पुगेका बेला उनको नेपाल भ्रमणलाई निकै चासोका साथ हेरिएको छ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–वरिष्ठ नेता माधव कुमार नेपाल समूहबीच तनाव बढ्दा पार्टी फुटको संघारमा पुगेपछि चिनियाँ नेता नेपाल आएका हुन्।

फुटको संघारमा पुगेको नेकपालाई एकजुट बनाउन उनी नेपाल आएको अनुमान गरिएको छ। नेकपा फुट्न लागेपछि यसअघि चिनियाँ राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाललासँग भेट गरेकी थिइन्।

पछिल्ला दिनमा नेकपा भित्रका दुई समूहबीच अलग अलग केन्द्रीय समिति बैठक आयोजना गर्ने र एक अध्यक्षले अर्कोलाई कारबाही गर्ने सम्मका कार्य भएका छन्।

" /> काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ ये चौ नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन्।

उनी केहीबेर अघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। विमानस्थलमा उनलाई नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले स्वागत गरेकी थिइन्। उनले नेपालमा रहँदा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।

नेकपाको दुई समूहबीचको विवाद उत्कर्षमा पुगेका बेला उनको नेपाल भ्रमणलाई निकै चासोका साथ हेरिएको छ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–वरिष्ठ नेता माधव कुमार नेपाल समूहबीच तनाव बढ्दा पार्टी फुटको संघारमा पुगेपछि चिनियाँ नेता नेपाल आएका हुन्।

फुटको संघारमा पुगेको नेकपालाई एकजुट बनाउन उनी नेपाल आएको अनुमान गरिएको छ। नेकपा फुट्न लागेपछि यसअघि चिनियाँ राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाललासँग भेट गरेकी थिइन्।

पछिल्ला दिनमा नेकपा भित्रका दुई समूहबीच अलग अलग केन्द्रीय समिति बैठक आयोजना गर्ने र एक अध्यक्षले अर्कोलाई कारबाही गर्ने सम्मका कार्य भएका छन्।

"> चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री काठमाडौं आइपुगे, नेकपा नेताहरूसँग भेटवार्ता गर्ने : Dekhapadhi
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री काठमाडौं आइपुगे, नेकपा नेताहरूसँग भेटवार्ता गर्ने
काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ ये चौ नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन्।

उनी केहीबेर अघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। विमानस्थलमा उनलाई नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले स्वागत गरेकी थिइन्। उनले नेपालमा रहँदा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।

नेकपाको दुई समूहबीचको विवाद उत्कर्षमा पुगेका बेला उनको नेपाल भ्रमणलाई निकै चासोका साथ हेरिएको छ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–वरिष्ठ नेता माधव कुमार नेपाल समूहबीच तनाव बढ्दा पार्टी फुटको संघारमा पुगेपछि चिनियाँ नेता नेपाल आएका हुन्।

फुटको संघारमा पुगेको नेकपालाई एकजुट बनाउन उनी नेपाल आएको अनुमान गरिएको छ। नेकपा फुट्न लागेपछि यसअघि चिनियाँ राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाललासँग भेट गरेकी थिइन्।

पछिल्ला दिनमा नेकपा भित्रका दुई समूहबीच अलग अलग केन्द्रीय समिति बैठक आयोजना गर्ने र एक अध्यक्षले अर्कोलाई कारबाही गर्ने सम्मका कार्य भएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्