काठमाडौं। कञ्चनपुरमा ताला लगाएर बन्द गरेको पार्टी कार्यालयमा कार्यक्रम गर्ने भन्दै पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूह र सोही पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यकर्ताबीच ‘धकेलाधकेल’ भएको छ।

केहीबेर स्थिति तनावग्रस्त भएको कञ्चनपुर प्रहरीले जनाएको छ।

अहिले स्थिति सामान्य रहेको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) अम्बरबहादुर थापाले बताए।

“अहिले पार्टी कार्यालयबाहिर करिब डेढ सयको सङ्ख्यामा छन् र धकेलाधकेलपछि चुपचाप बसिरहेका छन्,” उनले देखापढीसँग भने, “एक पक्षले अर्को पक्षलाई कार्यक्रम गर्न नदिने भनेपछि तनाव भएको हो र अहिले माथिल्ला तहका नेताहरूसँग दुवै पक्षले फोन गर्दै समन्वय गरिरहेका छन्।”

पार्टी कार्यालयमा ताला लगाउने चाहिँ ओली पक्ष हो। ताला लगाएको कार्यालयमा ताला फोडेरै भए पनि कार्यक्रम गर्ने भनेर पुगेकाहरू ‘प्रचण्ड-नेपाल’ समूहका हुन्।

यसैबीच अहिले जिल्ला सुरक्षा समितिको बैठक पनि बसिरहेको जनाएको छ।

" /> काठमाडौं। कञ्चनपुरमा ताला लगाएर बन्द गरेको पार्टी कार्यालयमा कार्यक्रम गर्ने भन्दै पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूह र सोही पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यकर्ताबीच ‘धकेलाधकेल’ भएको छ।

केहीबेर स्थिति तनावग्रस्त भएको कञ्चनपुर प्रहरीले जनाएको छ।

अहिले स्थिति सामान्य रहेको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) अम्बरबहादुर थापाले बताए।

“अहिले पार्टी कार्यालयबाहिर करिब डेढ सयको सङ्ख्यामा छन् र धकेलाधकेलपछि चुपचाप बसिरहेका छन्,” उनले देखापढीसँग भने, “एक पक्षले अर्को पक्षलाई कार्यक्रम गर्न नदिने भनेपछि तनाव भएको हो र अहिले माथिल्ला तहका नेताहरूसँग दुवै पक्षले फोन गर्दै समन्वय गरिरहेका छन्।”

पार्टी कार्यालयमा ताला लगाउने चाहिँ ओली पक्ष हो। ताला लगाएको कार्यालयमा ताला फोडेरै भए पनि कार्यक्रम गर्ने भनेर पुगेकाहरू ‘प्रचण्ड-नेपाल’ समूहका हुन्।

यसैबीच अहिले जिल्ला सुरक्षा समितिको बैठक पनि बसिरहेको जनाएको छ।

"> ओली र प्रचण्ड-नेपाल पक्षबीच कञ्चनपुरमा ‘धकेलाधकेल’: Dekhapadhi ओली पक्षले पार्टी कार्यालयमा ताला लगाएपछि फोडेरै भए पनि कार्यक्रम गर्ने भन्दै गएका प्रचण्ड-नेपाल र ओली पक्षका कार्यकर्ताबीच ‘धकेलाधकेल’भएको हो।
• दुवै समूहका स्थानीय नेताहरू आफू पक्षीय केन्द्रीय नेताहरूसँग परामर्श लिँदै।

ओली र प्रचण्ड-नेपाल पक्षबीच कञ्चनपुरमा ‘धकेलाधकेल’
काठमाडौं। कञ्चनपुरमा ताला लगाएर बन्द गरेको पार्टी कार्यालयमा कार्यक्रम गर्ने भन्दै पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूह र सोही पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यकर्ताबीच ‘धकेलाधकेल’ भएको छ।

केहीबेर स्थिति तनावग्रस्त भएको कञ्चनपुर प्रहरीले जनाएको छ।

अहिले स्थिति सामान्य रहेको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) अम्बरबहादुर थापाले बताए।

“अहिले पार्टी कार्यालयबाहिर करिब डेढ सयको सङ्ख्यामा छन् र धकेलाधकेलपछि चुपचाप बसिरहेका छन्,” उनले देखापढीसँग भने, “एक पक्षले अर्को पक्षलाई कार्यक्रम गर्न नदिने भनेपछि तनाव भएको हो र अहिले माथिल्ला तहका नेताहरूसँग दुवै पक्षले फोन गर्दै समन्वय गरिरहेका छन्।”

पार्टी कार्यालयमा ताला लगाउने चाहिँ ओली पक्ष हो। ताला लगाएको कार्यालयमा ताला फोडेरै भए पनि कार्यक्रम गर्ने भनेर पुगेकाहरू ‘प्रचण्ड-नेपाल’ समूहका हुन्।

यसैबीच अहिले जिल्ला सुरक्षा समितिको बैठक पनि बसिरहेको जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्