काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वासको प्रस्ताव आरामले सामना गर्न तयार रहेको बताएका छन्।

प्रदेशसभामा विवेवक भएका सदस्यहरू रहेको भन्दै सुविधाजनक बहुमतसहित आरामले अविश्वास प्रस्ताव सामना गर्ने उनले बताए।

आज बिहान १० बजेर ४३ मिनेटमा प्रदेशसभामा सत्तारूढ नेकपाभित्रकै ३७ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री राईले पत्रकार सम्मेलन गरी उक्त कुरा बताएका हुन्।

मुख्यमन्त्रीको रूपमा आफूले सफल नेतृत्व गरिरहेको, प्रदेशलाई सही दिशामा बढाइराखेको र संघीयतालाई संस्थागत गर्ने कुरामा नेतृत्व गरिरहेको भन्ने कुरा प्रदेशसभाका बहुमत सदस्यहरूलाई थाहा भएको पनि बताए।

आफूविरुद्धको अविश्वास प्रस्तावलाई उनले बनिबनाउ, सुनियोजित, निर्देशित र चालबाजी भएको टिप्पणी गरेका छन्।

उनले आज दर्ता भएको अविश्वास प्रस्ताव १ नम्बर प्रदेशमा प्रदेश सरकार असक्षम भएर, काम गर्न नसकेर र प्रदेश सरकारले वा मुख्यमन्त्रीले नाजायज काम गरेर नभएको बताए।

तैपनि, आफू प्रस्तावको सामना गर्दै प्रदेशलाई ‘कोल्याप्स’ तहसनहस बनाउने उद्देश्य र कदमलाई असफल तुल्याउने दाबी गरे।

अविश्वासको प्रस्तावले संविधान र संघीयता कार्यान्वयन नहोस् र देश असफलतातिर जाओस् भन्ने चाहना राख्नेहरूलाई उत्साहित बनाउने बनाउने काम भएको उनको भनाइ छ।

यससँगै केन्द्रीय सरकारलाई आफ्नै पार्टीबाट घेराबन्दी गरेर काम गर्न नदिएपछि जनताको म्यान्डेटप्राप्त प्रधानमन्त्रीले ताजा जनादेशमा जान चालेको कदमलाई उपयुक्त विकल्प भएको मुख्यमन्त्री राईले जिकिर गरे।

" /> काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वासको प्रस्ताव आरामले सामना गर्न तयार रहेको बताएका छन्।

"> अविश्वासको प्रस्ताव आरामले सामना गर्छु : मुख्यमन्त्री राई: Dekhapadhi प्रदेशसभामा विवेक भएका सदस्यहरू भएकाले सुविधानजनक बहमुतसहित आरामले अविश्वास प्रस्तावको सामना गर्ने भनाइ।
• अविश्वास प्रस्तावलाई बनिबनाउ, सुनियोजित, निर्देशित र चालबाजी भएको टिप्पणी।

अविश्वासको प्रस्ताव आरामले सामना गर्छु : मुख्यमन्त्री राई
काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वासको प्रस्ताव आरामले सामना गर्न तयार रहेको बताएका छन्।

प्रदेशसभामा विवेवक भएका सदस्यहरू रहेको भन्दै सुविधाजनक बहुमतसहित आरामले अविश्वास प्रस्ताव सामना गर्ने उनले बताए।

आज बिहान १० बजेर ४३ मिनेटमा प्रदेशसभामा सत्तारूढ नेकपाभित्रकै ३७ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री राईले पत्रकार सम्मेलन गरी उक्त कुरा बताएका हुन्।

मुख्यमन्त्रीको रूपमा आफूले सफल नेतृत्व गरिरहेको, प्रदेशलाई सही दिशामा बढाइराखेको र संघीयतालाई संस्थागत गर्ने कुरामा नेतृत्व गरिरहेको भन्ने कुरा प्रदेशसभाका बहुमत सदस्यहरूलाई थाहा भएको पनि बताए।

आफूविरुद्धको अविश्वास प्रस्तावलाई उनले बनिबनाउ, सुनियोजित, निर्देशित र चालबाजी भएको टिप्पणी गरेका छन्।

उनले आज दर्ता भएको अविश्वास प्रस्ताव १ नम्बर प्रदेशमा प्रदेश सरकार असक्षम भएर, काम गर्न नसकेर र प्रदेश सरकारले वा मुख्यमन्त्रीले नाजायज काम गरेर नभएको बताए।

तैपनि, आफू प्रस्तावको सामना गर्दै प्रदेशलाई ‘कोल्याप्स’ तहसनहस बनाउने उद्देश्य र कदमलाई असफल तुल्याउने दाबी गरे।

अविश्वासको प्रस्तावले संविधान र संघीयता कार्यान्वयन नहोस् र देश असफलतातिर जाओस् भन्ने चाहना राख्नेहरूलाई उत्साहित बनाउने बनाउने काम भएको उनको भनाइ छ।

यससँगै केन्द्रीय सरकारलाई आफ्नै पार्टीबाट घेराबन्दी गरेर काम गर्न नदिएपछि जनताको म्यान्डेटप्राप्त प्रधानमन्त्रीले ताजा जनादेशमा जान चालेको कदमलाई उपयुक्त विकल्प भएको मुख्यमन्त्री राईले जिकिर गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्