काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को असन्तुष्ट समूहका अध्यक्ष माधवकुमार नेपालसँग चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ।

नयाँबानेश्वरस्थित एभरेस्ट होटलमा नेता नेपालसँग चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको टोलीले भेटवार्ता गरेको हो।

राष्ट्रपति सी चिनफिङको सन्देश लिएर आएको भनिएको टोलीले सत्तारूढ नेकपाको विभाजनलाई रोक्न नेता नेपालले पनि भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको नेता नेपालको सचिवालयले जनाएको छ।

यद्यपि, भेटवार्ता भने जारी छ।

सिफारिस

त्यसअघि टोलीले सोही समूहका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग दुई घण्टा लामो भेटवार्ता गरेको थियो।

हिजो राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को असन्तुष्ट समूहका अध्यक्ष माधवकुमार नेपालसँग चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ।

नयाँबानेश्वरस्थित एभरेस्ट होटलमा नेता नेपालसँग चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको टोलीले भेटवार्ता गरेको हो।

राष्ट्रपति सी चिनफिङको सन्देश लिएर आएको भनिएको टोलीले सत्तारूढ नेकपाको विभाजनलाई रोक्न नेता नेपालले पनि भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको नेता नेपालको सचिवालयले जनाएको छ।

यद्यपि, भेटवार्ता भने जारी छ।

सिफारिस

त्यसअघि टोलीले सोही समूहका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग दुई घण्टा लामो भेटवार्ता गरेको थियो।

हिजो राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

"> नेता नेपालसँग चिनियाँ टोलीको भेटवार्ता: Dekhapadhi चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल र नेकपाको असन्तुष्ट समूहका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता जारी। ">
नेता नेपालसँग चिनियाँ टोलीको भेटवार्ता
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को असन्तुष्ट समूहका अध्यक्ष माधवकुमार नेपालसँग चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ।

नयाँबानेश्वरस्थित एभरेस्ट होटलमा नेता नेपालसँग चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको टोलीले भेटवार्ता गरेको हो।

राष्ट्रपति सी चिनफिङको सन्देश लिएर आएको भनिएको टोलीले सत्तारूढ नेकपाको विभाजनलाई रोक्न नेता नेपालले पनि भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको नेता नेपालको सचिवालयले जनाएको छ।

यद्यपि, भेटवार्ता भने जारी छ।

सिफारिस

प्रचण्डसँग दुई घण्टा भेटे चिनियाँ उपमन्त्रीले

त्यसअघि टोलीले सोही समूहका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग दुई घण्टा लामो भेटवार्ता गरेको थियो।

हिजो राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्