सिफारिस

पर्सा। चारवटै निर्वाचन क्षेत्रमा आज नेपाली कांग्रेसले विरोधसभा आयोजना गरेको छ। सङ्घीय संसद् विघटनको विरोध गर्दै नेपाली कांग्रेसले पर्साका निर्वाचन क्षेत्र नं १ को वीरगञ्ज, निर्वाचन क्षेत्र नं २ को बहोदरामाई नगरपालिका, क्षेत्र नं ३ को पोखरिया र  निर्वाचन क्षेत्र नं ४ को धोवनी गाउँपालिकाको लङ्गडीमा विरोधसभा आयोजना गरेको हो।

बहोदरामाई नगरपालिकाको बहुअरिपिडरीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य तथा मधेश विभाग प्रमुख अजयकुमार  चौरसियाले पार्टी मध्यावधि निर्वाचनमा जान तयार रहेको स्पष्ट पारे।

नेता चौरसियाले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको घोषणाबारे छलफल गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकले अदालतले निर्वाचनमा जाने फैसला गरे त्यसका लागि तयार हुन सबै जिल्लालाई परिपत्र पठाइसकेको जिकिर पनि गरे।

पर्सा निर्वाचन क्षेत्र नं २ का क्षेत्रीय सभापति गम्भीरा साहका अध्यक्षतामा भएको विरोधसभालाई तत्कालीन संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्य,  प्रतिनिधिसभा सदस्यद्वय ओमप्रकाश शर्मा, राजेश्वर साह तेलीलगायतले मुलुकमा भ्रष्टाचार, हत्या र हिंसा अन्त्य गर्न सरकार असफल भएको आरोप लगाए।

रासस

"> कांग्रेस निर्वाचनमा जान तयार छ : चौरसिया: Dekhapadhi
सरकारले गरेको संसद विघटनको विरोध गर्दै नेपाली काँग्रेसले पाल्पाको रामपुरमा निकालेको विरोध जुलुस। तस्वीर : सुशीला रेग्मी/रासस
कांग्रेस निर्वाचनमा जान तयार छ : चौरसिया

सिफारिस

कांग्रेस चुनावबाट भाग्न चाहँदैन : नेता थापा

पर्सा। चारवटै निर्वाचन क्षेत्रमा आज नेपाली कांग्रेसले विरोधसभा आयोजना गरेको छ। सङ्घीय संसद् विघटनको विरोध गर्दै नेपाली कांग्रेसले पर्साका निर्वाचन क्षेत्र नं १ को वीरगञ्ज, निर्वाचन क्षेत्र नं २ को बहोदरामाई नगरपालिका, क्षेत्र नं ३ को पोखरिया र  निर्वाचन क्षेत्र नं ४ को धोवनी गाउँपालिकाको लङ्गडीमा विरोधसभा आयोजना गरेको हो।

बहोदरामाई नगरपालिकाको बहुअरिपिडरीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य तथा मधेश विभाग प्रमुख अजयकुमार  चौरसियाले पार्टी मध्यावधि निर्वाचनमा जान तयार रहेको स्पष्ट पारे।

नेता चौरसियाले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको घोषणाबारे छलफल गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकले अदालतले निर्वाचनमा जाने फैसला गरे त्यसका लागि तयार हुन सबै जिल्लालाई परिपत्र पठाइसकेको जिकिर पनि गरे।

पर्सा निर्वाचन क्षेत्र नं २ का क्षेत्रीय सभापति गम्भीरा साहका अध्यक्षतामा भएको विरोधसभालाई तत्कालीन संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्य,  प्रतिनिधिसभा सदस्यद्वय ओमप्रकाश शर्मा, राजेश्वर साह तेलीलगायतले मुलुकमा भ्रष्टाचार, हत्या र हिंसा अन्त्य गर्न सरकार असफल भएको आरोप लगाए।

रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्