काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक जना अध्यक्ष कमल थापाले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विधिवत् रूपमा मात्रै फुट्न बाँकी छँदा चिनियाँ कम्युनिस्ट पार्टीले एकताका लागि गरेको प्रयासप्रति असहमति जनाएका छन्।

आइतबार एअर चाइनाको विशेष विमानबाट आएको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले राष्ट्रपति, प्रधानमन्त्रीदेखि नेकपाको असन्तुष्ट समूह ‘प्रचण्ड–नेपाल’ समूहका नेतासँग भेटवार्ता गरेपछि थापाको उक्त प्रतिक्रिया आएको हो।

आज बिहान ट्वीट गर्दै उनले भारतीय कांग्रेसले नेपाली कांग्रेसलाई र भारती जनता पार्टी (भाजपा) ले राप्रपाको आन्तरिक मामिलामा सुझावको आवरणमा दबाब, प्रभाव र हस्तक्षेप गर्न थाले मुलुकको स्वाभिमान, सार्वभौमिकता र जनताको निर्णायकत्वको के हाल होला? भनेर प्रश्न गरेका छन्।

भाइचाराको नाममा चिनियाँ कम्युनिस्ट पार्टीले नेकपाको आन्तरिक मामिलामा हस्तक्षेप गर्न उनी अपयुक्त ठान्छन्।

" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक जना अध्यक्ष कमल थापाले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विधिवत् रूपमा मात्रै फुट्न बाँकी छँदा चिनियाँ कम्युनिस्ट पार्टीले एकताका लागि गरेको प्रयासप्रति असहमति जनाएका छन्।

आइतबार एअर चाइनाको विशेष विमानबाट आएको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले राष्ट्रपति, प्रधानमन्त्रीदेखि नेकपाको असन्तुष्ट समूह ‘प्रचण्ड–नेपाल’ समूहका नेतासँग भेटवार्ता गरेपछि थापाको उक्त प्रतिक्रिया आएको हो।

आज बिहान ट्वीट गर्दै उनले भारतीय कांग्रेसले नेपाली कांग्रेसलाई र भारती जनता पार्टी (भाजपा) ले राप्रपाको आन्तरिक मामिलामा सुझावको आवरणमा दबाब, प्रभाव र हस्तक्षेप गर्न थाले मुलुकको स्वाभिमान, सार्वभौमिकता र जनताको निर्णायकत्वको के हाल होला? भनेर प्रश्न गरेका छन्।

भाइचाराको नाममा चिनियाँ कम्युनिस्ट पार्टीले नेकपाको आन्तरिक मामिलामा हस्तक्षेप गर्न उनी अपयुक्त ठान्छन्।

"> नेकपा मिलाउन चिनियाँ कम्युनिस्ट पार्टीले गरेको प्रयासप्रति कमल थापाको आपत्ति: Dekhapadhi
नेकपा मिलाउन चिनियाँ कम्युनिस्ट पार्टीले गरेको प्रयासप्रति कमल थापाको आपत्ति <p style="text-align: justify;">काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक जना अध्यक्ष कमल थापाले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विधिवत् रूपमा मात्रै फुट्न बाँकी छँदा चिनियाँ कम्युनिस्ट पार्टीले एकताका लागि गरेको प्रयासप्रति असहमति जनाएका छन्।</p> <p style="text-align: justify;">आइतबार एअर चाइनाको विशेष विमानबाट आएको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले राष्ट्रपति, प्रधानमन्त्रीदेखि नेकपाको असन्तुष्ट समूह &lsquo;प्रचण्ड&ndash;नेपाल&rsquo; समूहका नेतासँग भेटवार्ता गरेपछि थापाको उक्त प्रतिक्रिया आएको हो।</p> <p style="text-align: justify;">आज बिहान ट्वीट गर्दै उनले भारतीय कांग्रेसले नेपाली कांग्रेसलाई र भारती जनता पार्टी (भाजपा) ले राप्रपाको आन्तरिक मामिलामा सुझावको आवरणमा दबाब, प्रभाव र हस्तक्षेप गर्न थाले मुलुकको स्वाभिमान, सार्वभौमिकता र जनताको निर्णायकत्वको के हाल होला? भनेर प्रश्न गरेका छन्।</p> <p style="text-align: justify;">भाइचाराको नाममा चिनियाँ कम्युनिस्ट पार्टीले नेकपाको आन्तरिक मामिलामा हस्तक्षेप गर्न उनी अपयुक्त ठान्छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्