काठमाडौं। आज स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाहको ७६ औं जन्मजयन्ती। उनका भाइ तथा पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले स्वर्गीय राजा वीरेन्द्रको ट्वीटरमा तस्विर राख्दै जन्मजयन्तीको अवसरमा सम्झना गरेका छन्।

र, श्रद्धाञ्जली व्यक्त गरेका छन्। राजा वीरेन्द्र वि.स. २००२ पुस १४ गते पिता महेन्द्र वीरविक्रम शाह र माता इन्द्रराज्यलक्ष्मी देवी शाहको ज्येष्ठ सुपुत्रको रूपमा जन्मिएका थिए।

उनी २०२८ माघ २७ गतेदेखि २०५८ जेठ १९ गतेसम्म राजा भएका थिए। उनी र उनका परिवारका सबै सदस्यको नारायणहिटी राजदरबारमा २०५८ जेठ १९ गते सामुहिक हत्या भएको थियो।

जुन हत्याकाण्डलाई ‘दरबार हत्याकाण्ड’ भनेर चिनिन्छ। हत्या भएको दुई दशक हुन लाग्दा पनि दरबार हत्याकाण्ड रहस्यको गर्भमै छ।

" /> काठमाडौं। आज स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाहको ७६ औं जन्मजयन्ती। उनका भाइ तथा पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले स्वर्गीय राजा वीरेन्द्रको ट्वीटरमा तस्विर राख्दै जन्मजयन्तीको अवसरमा सम्झना गरेका छन्।

र, श्रद्धाञ्जली व्यक्त गरेका छन्। राजा वीरेन्द्र वि.स. २००२ पुस १४ गते पिता महेन्द्र वीरविक्रम शाह र माता इन्द्रराज्यलक्ष्मी देवी शाहको ज्येष्ठ सुपुत्रको रूपमा जन्मिएका थिए।

उनी २०२८ माघ २७ गतेदेखि २०५८ जेठ १९ गतेसम्म राजा भएका थिए। उनी र उनका परिवारका सबै सदस्यको नारायणहिटी राजदरबारमा २०५८ जेठ १९ गते सामुहिक हत्या भएको थियो।

जुन हत्याकाण्डलाई ‘दरबार हत्याकाण्ड’ भनेर चिनिन्छ। हत्या भएको दुई दशक हुन लाग्दा पनि दरबार हत्याकाण्ड रहस्यको गर्भमै छ।

"> ७६औं जन्मजयन्तीको अवसरमा स्वर्गीय राजा वीरेन्द्रलाई पूर्वराजा ज्ञानेन्द्र शाहको सम्झना: Dekhapadhi
७६औं जन्मजयन्तीको अवसरमा स्वर्गीय राजा वीरेन्द्रलाई पूर्वराजा ज्ञानेन्द्र शाहको सम्झना <p style="text-align: justify;">काठमाडौं। आज स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाहको ७६ औं जन्मजयन्ती।&nbsp;उनका भाइ तथा पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले स्वर्गीय राजा वीरेन्द्रको ट्वीटरमा तस्विर राख्दै जन्मजयन्तीको अवसरमा सम्झना गरेका छन्।</p> <p style="text-align: justify;">र, श्रद्धाञ्जली व्यक्त गरेका छन्।&nbsp;राजा वीरेन्द्र वि.स. २००२ पुस १४ गते पिता महेन्द्र वीरविक्रम शाह र माता इन्द्रराज्यलक्ष्मी देवी शाहको ज्येष्ठ सुपुत्रको रूपमा जन्मिएका थिए।</p> <p style="text-align: justify;">उनी २०२८ माघ २७ गतेदेखि २०५८ जेठ १९ गतेसम्म राजा भएका थिए।&nbsp;उनी र उनका परिवारका सबै सदस्यको नारायणहिटी राजदरबारमा २०५८ जेठ १९ गते सामुहिक हत्या भएको थियो।</p> <p style="text-align: justify;">जुन हत्याकाण्डलाई &lsquo;दरबार हत्याकाण्ड&rsquo; भनेर चिनिन्छ।&nbsp;हत्या भएको दुई दशक हुन लाग्दा पनि दरबार हत्याकाण्ड रहस्यको गर्भमै छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्