सिफारिस
काठमाडौँ। मध्यावधि निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका अधिकांश नेता तयार हुँदासमेत वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमुख्यमन्त्री प्रकाशमान सिंह र गगन थापा भने अझै तयार भएका छैनन्।
हालै सम्पन्न केन्द्रीय समितिको बैठकमा सभापति देउवाले प्रतिनिधिसभाको विघटनविरुद्धमा प्रदर्शन गरे पनि संसद पुनर्स्थापनाको कुरा नगर्न निर्देशन दिएका थिए। “संसद विघटनको विरोध गरौँ, तर संसद पुनर्स्थापनाको कुरा नै नगरौँ,” देउवाको निर्देशन थियो।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी विभाजन भएको अवस्थामा स्वतः बहुमत आउने अवस्था देखिएपछि कांग्रेसका अधिकांश नेता संसद विघटनको विरोध गर्दै निर्वाचनको तयारीमा लागिसकेका छन्। तर कांग्रेसका रामचन्द्र पौडेल, प्रकाशमान सिंह र गगन थापालगायत सीमित नेता भने संसद पुनर्स्थापनाको पक्षमा अभिव्यक्ति दिइरहेका छन्। जब कि कांग्रेसका अन्य नेता भने निर्वाचनलाई अवसरको रूपमा लिनुपर्ने भन्दै आ-आफ्नो निर्वाचन क्षेत्रमा क्रियाशील भइसकेका छन्।
तर पौडेल, सिंह र थापालगायत नेता भने संसद पुनर्स्थापनामा लागिरहेका छन्, किन? कांग्रेसका एक नेता भन्छन्, “पौडेलजीलाई राष्ट्रपतिको लोभ लागेको छ, सिंह र थापालाई चुनाव जित्छु भन्ने लागेको छैन, त्यसमाथि दुवै नेताले महाधिवेशन हेरेका छन्। काग्रेसले चुनाव जित्यो भने महाधिवेशनमा आफूलाई फाइदा हुँदैन भन्ने उहाँहरुले बुझ्नुभएको छ। त्यसकारण पार्टीको चुनाव आफ्नो पक्षबाट अन्यत्र जाला भन्ने चिन्ताका कारण उहाँहरु स‌ंसद पुनर्स्थापनाको पक्षमा उभिनुभएको हो।”
ओलीसँग छुट्टिएपछि प्रचण्ड-नेपालले भावी राष्ट्रपतिको रूपमा पौडेललाई समर्थन जनाउने प्रतिबद्धता दिएर संसद पुनर्स्थापनाको पक्षमा लाग्न आग्रह गरिसकेका छन्, त्यो आग्रहमा पौडेल लोभिएका छन्।
“संसद पुनर्स्थापना भयो भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर हटाउने र सो स्थानमा रामचन्द्रजीलाई पठाउने वचन प्रचण्ड र नेपालजीले दिएर गएका छन्, उहाँ त्यसैमा लोभिएर बस्नुभएको छ,” देउवानिकट एक नेताले भने, “उमेरका कारणले टिकट नपाउने मात्रै होइन, चुनावमा भएमा फेरि पनि जीत हासिल गर्न नसकिने हो कि भन्ने भय उहाँमा छ।”
त्यसमाथि, निर्वाचन क्षेत्रमा गोविन्दराज जोशी र किसान श्रेष्ठ मिलेर हराउने सम्भावना उत्तिकै देखिएकाले यसै कार्यकालमा प्रचण्ड-नेपालले दिएको अवसर सदुपयोग गर्ने पक्षमा पौडेल रहेको उनको भनाइ छ।
काठमाडौँ-१ बाट निरन्तर विजय हासिल गरे पनि यसपटकको निर्वाचनमा भने उनले झिनो मत अन्तरले जित हासिल गरेका थिए। नेकपा एमाले-माओवादी केन्द्रका गठबन्धनले कमजोर उम्मेदवार उठाएकाले र तत्कालीन एमाले नेता माधवकुमार नेपालले नैतिक समर्थन जनाउँदा पनि झिनो मतान्तरले जित हासिल गरेको पृष्ठभूमि छ।
गत निर्वाचनमा विवेकशील-साझाका रवीन्द्र मिश्रलाई ८१८ मत मात्रैले हराउँदै सिंह विजयी भएका थिए। सो निर्वाचनमा सिंहले १०,९३६ मत ल्याउँदा साझाका मिश्रले १०,११८ मत ल्याएर चुनौती दिएका थिए। विगतमा सिंहलाई जिताउन नेताहरू लागे पनि अब हुने निर्वाचनमा सिंहलाई हराउन लाग्ने नेताहरू नै बढी हुने देखिएपछि उनी पराजित हुने सम्भावित शीर्ष नेताका रूपमा देखिएका छन्।
वैशाखमा हुने निर्वाचनमा सिंह पराजित भएमा त्यसको सीधै असर कांग्रेसको चौधौँ महाधिवेशनमा देखिनेछ, सभापतिको दावेदारी गरिरहेका सिंह आफ्नो निर्वाचन क्षेत्रमा पराजित भएर महाधिवेशनको नेतृत्वमा जानुपर्ने अवस्था देखा परेमा उनको ‘बार्गेनिङ पावर’ मात्रै कमजोर हुने होइन, अन्य पदमा पनि आकर्षक मत ल्याउन नसक्ने भएकाले सिंह निर्वाचनको विपक्षमा देखा परेको उनीनिकट नेताहरू बताउँछन्।
सिफारिस
मिडियामा चर्चा र परिचर्चा बढी नै हुने भए पनि गगन थापाको भूगोल क्रमशः बिग्रिँदै गएको दाबी छ। दुई-दुईपटक निर्वाचित भएर पनि आफ्नो निर्वाचन क्षेत्रको विकास गर्न नसकेको आरोप लागेका थापाले गत निर्वाचनमा पनि विप्लव समूहले हानेको ‘नक्कली बम’ले कानमा चोट पुर्याएको देखाएर मत प्राप्त गरेका थिए।
मिडियामा गगन छाएको देखिए पनि निर्वाचन क्षेत्रमा भने प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले मनग्गे विकासे कार्यक्रम लगेर जनमतलाई प्रभावित बनाई रहेकाे थापा विरोधीहरुको विश्वास छ।
भट्टराईसँग ३,४११ मत अन्तरले जित हासिल गरेको भएता पनि अबको चुनावमा नेकपा विभाजन भएको अवस्थामा थापा बलियो उम्देमेदवारका रुपमा देखिनेछन्। तर सभापति शेरबहादुर देउवा समूहले थापालाई अन्तरघात गर्ने चर्चा चलाइएका कारण भने उनी चुनावदेखि डराइरहेको केही नेताहरूले बताएका छन्।
काठमाडौँ-४ बाट निर्वाचनमा पराजित भएमा कांग्रेस महामन्त्रीको दावेदारी गरेका थापाको कांग्रेसको आन्तरिक राजनीतिमा ‘बार्गेनिङ पावर’ कम हुने मात्रै होइन, महामन्त्रीको उम्मेदवारसमेत नै नहुन सक्ने खतरा देखिएको छ। जसका कारण थापाले जोखिम मोल्न नचाहेको बताइन्छ।
निर्वाचनमा पराजित हुने भयमा रहेका थापा कांग्रेसको महाधिवेशनको उम्मेदवारीलाई हेरेर सभापति देउवाले प्रतिनिधिसभाको पुनर्स्थापनाको विषय नउठाउन निर्देशन दिए पनि थापा भने विपक्षमा लागिरहेका छन्। कांग्रेस राजनीतिमा थापाले दुःख दिएका देउवा पक्षले उनलाई कमजोर बनाउन सक्रिय हुने बुझेका थापा निर्वाचनमा जान डराइरहेको कांग्रेस नेताहरूको दावी छ।
"> यस कारण रामचन्द्र पौडेल, प्रकाशमान सिंह र गगन थापा चुनावसँग डराइरहेका छन्: Dekhapadhi रामचन्द्र पौडेल, प्रकाशमान सिंह र गगन थापाको निर्वाचन क्षेत्रमा बलिया प्रतिस्पर्धी छन्, जसले उनीहरूलाई चुनाव हराउन उत्तिकै सक्छन्।
• प्रतिनिधिसभा चुनावमा हारियो भने कांग्रेस महाधिवेशनमा ‘बार्गेनिङ पावर’ कम हुने बुझाइका कारण पनि त्रय नेता संसद पुनर्स्थापनामा लागिरहेका छन्।
यस कारण रामचन्द्र पौडेल, प्रकाशमान सिंह र गगन थापा चुनावसँग डराइरहेका छन्
सिफारिस
यसकारण देउवाले सरकारविरुद्ध प्रदर्शन नचाहेका हुन्
काठमाडौँ। मध्यावधि निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका अधिकांश नेता तयार हुँदासमेत वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमुख्यमन्त्री प्रकाशमान सिंह र गगन थापा भने अझै तयार भएका छैनन्।
हालै सम्पन्न केन्द्रीय समितिको बैठकमा सभापति देउवाले प्रतिनिधिसभाको विघटनविरुद्धमा प्रदर्शन गरे पनि संसद पुनर्स्थापनाको कुरा नगर्न निर्देशन दिएका थिए। “संसद विघटनको विरोध गरौँ, तर संसद पुनर्स्थापनाको कुरा नै नगरौँ,” देउवाको निर्देशन थियो।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी विभाजन भएको अवस्थामा स्वतः बहुमत आउने अवस्था देखिएपछि कांग्रेसका अधिकांश नेता संसद विघटनको विरोध गर्दै निर्वाचनको तयारीमा लागिसकेका छन्। तर कांग्रेसका रामचन्द्र पौडेल, प्रकाशमान सिंह र गगन थापालगायत सीमित नेता भने संसद पुनर्स्थापनाको पक्षमा अभिव्यक्ति दिइरहेका छन्। जब कि कांग्रेसका अन्य नेता भने निर्वाचनलाई अवसरको रूपमा लिनुपर्ने भन्दै आ-आफ्नो निर्वाचन क्षेत्रमा क्रियाशील भइसकेका छन्।
ओलीसँग छुट्टिएपछि प्रचण्ड-नेपालले भावी राष्ट्रपतिको रूपमा पौडेललाई समर्थन जनाउने प्रतिबद्धता दिएर संसद पुनर्स्थापनाको पक्षमा लाग्न आग्रह गरिसकेका छन्, त्यो आग्रहमा पौडेल लोभिएका छन्।
“संसद पुनर्स्थापना भयो भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर हटाउने र सो स्थानमा रामचन्द्रजीलाई पठाउने वचन प्रचण्ड र नेपालजीले दिएर गएका छन्, उहाँ त्यसैमा लोभिएर बस्नुभएको छ,” देउवानिकट एक नेताले भने, “उमेरका कारणले टिकट नपाउने मात्रै होइन, चुनावमा भएमा फेरि पनि जीत हासिल गर्न नसकिने हो कि भन्ने भय उहाँमा छ।”
त्यसमाथि, निर्वाचन क्षेत्रमा गोविन्दराज जोशी र किसान श्रेष्ठ मिलेर हराउने सम्भावना उत्तिकै देखिएकाले यसै कार्यकालमा प्रचण्ड-नेपालले दिएको अवसर सदुपयोग गर्ने पक्षमा पौडेल रहेको उनको भनाइ छ।
काठमाडौँ-१ बाट निरन्तर विजय हासिल गरे पनि यसपटकको निर्वाचनमा भने उनले झिनो मत अन्तरले जित हासिल गरेका थिए। नेकपा एमाले-माओवादी केन्द्रका गठबन्धनले कमजोर उम्मेदवार उठाएकाले र तत्कालीन एमाले नेता माधवकुमार नेपालले नैतिक समर्थन जनाउँदा पनि झिनो मतान्तरले जित हासिल गरेको पृष्ठभूमि छ।
गत निर्वाचनमा विवेकशील-साझाका रवीन्द्र मिश्रलाई ८१८ मत मात्रैले हराउँदै सिंह विजयी भएका थिए। सो निर्वाचनमा सिंहले १०,९३६ मत ल्याउँदा साझाका मिश्रले १०,११८ मत ल्याएर चुनौती दिएका थिए। विगतमा सिंहलाई जिताउन नेताहरू लागे पनि अब हुने निर्वाचनमा सिंहलाई हराउन लाग्ने नेताहरू नै बढी हुने देखिएपछि उनी पराजित हुने सम्भावित शीर्ष नेताका रूपमा देखिएका छन्।
वैशाखमा हुने निर्वाचनमा सिंह पराजित भएमा त्यसको सीधै असर कांग्रेसको चौधौँ महाधिवेशनमा देखिनेछ, सभापतिको दावेदारी गरिरहेका सिंह आफ्नो निर्वाचन क्षेत्रमा पराजित भएर महाधिवेशनको नेतृत्वमा जानुपर्ने अवस्था देखा परेमा उनको ‘बार्गेनिङ पावर’ मात्रै कमजोर हुने होइन, अन्य पदमा पनि आकर्षक मत ल्याउन नसक्ने भएकाले सिंह निर्वाचनको विपक्षमा देखा परेको उनीनिकट नेताहरू बताउँछन्।
सिफारिस
कांग्रेस चुनावबाट भाग्न चाहँदैन : नेता थापा
मिडियामा चर्चा र परिचर्चा बढी नै हुने भए पनि गगन थापाको भूगोल क्रमशः बिग्रिँदै गएको दाबी छ। दुई-दुईपटक निर्वाचित भएर पनि आफ्नो निर्वाचन क्षेत्रको विकास गर्न नसकेको आरोप लागेका थापाले गत निर्वाचनमा पनि विप्लव समूहले हानेको ‘नक्कली बम’ले कानमा चोट पुर्याएको देखाएर मत प्राप्त गरेका थिए।
मिडियामा गगन छाएको देखिए पनि निर्वाचन क्षेत्रमा भने प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले मनग्गे विकासे कार्यक्रम लगेर जनमतलाई प्रभावित बनाई रहेकाे थापा विरोधीहरुको विश्वास छ।
भट्टराईसँग ३,४११ मत अन्तरले जित हासिल गरेको भएता पनि अबको चुनावमा नेकपा विभाजन भएको अवस्थामा थापा बलियो उम्देमेदवारका रुपमा देखिनेछन्। तर सभापति शेरबहादुर देउवा समूहले थापालाई अन्तरघात गर्ने चर्चा चलाइएका कारण भने उनी चुनावदेखि डराइरहेको केही नेताहरूले बताएका छन्।
काठमाडौँ-४ बाट निर्वाचनमा पराजित भएमा कांग्रेस महामन्त्रीको दावेदारी गरेका थापाको कांग्रेसको आन्तरिक राजनीतिमा ‘बार्गेनिङ पावर’ कम हुने मात्रै होइन, महामन्त्रीको उम्मेदवारसमेत नै नहुन सक्ने खतरा देखिएको छ। जसका कारण थापाले जोखिम मोल्न नचाहेको बताइन्छ।
निर्वाचनमा पराजित हुने भयमा रहेका थापा कांग्रेसको महाधिवेशनको उम्मेदवारीलाई हेरेर सभापति देउवाले प्रतिनिधिसभाको पुनर्स्थापनाको विषय नउठाउन निर्देशन दिए पनि थापा भने विपक्षमा लागिरहेका छन्। कांग्रेस राजनीतिमा थापाले दुःख दिएका देउवा पक्षले उनलाई कमजोर बनाउन सक्रिय हुने बुझेका थापा निर्वाचनमा जान डराइरहेको कांग्रेस नेताहरूको दावी छ।
सिफारिस
कांग्रेस निर्वाचनमा जान तयार छ : चौरसिया
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्