काठमाडौं। नेकपाको ‘प्रचण्ड-नेपाल’ समूहको सचिवालय र स्थायी कमिटी सदस्यहरूको संयुक्त बैठक आज बस्दै छ।
दिउँसो १२ बजेपछि पेरिसडाँडामा बैठक बस्ने भएको हो। बैठकमा काठमाडौंमा उपलब्ध सचिवालय र स्थायी कमिटी सदस्यहरू सहभागी हुनेछन्।
आज बस्ने बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम तय गर्ने स्थायी कमिटी सदस्य जनार्दन शर्माले बताए।
बैठकपछि भने उक्त समूहले दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ।
यसअघि उक्त समूहले हिजो देशव्यापी रूपमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गरेको थियो।
प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा अझै कडा आन्दोलन गर्ने घोषणा उक्त समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका थिए।

आन्दोनलको थप कार्यक्रम तय गर्न ‘प्रचण्ड-नेपाल’ समूहको बैठक बस्दै: Dekhapadhi
दिउँसो १२ बजे काठमाडौंमा उपलब्ध सचिवालय र स्थायी कमिटी सदस्यहरूको संयुक्त बैठक बस्ने भएको हो।
बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम तय गर्ने।
आन्दोनलको थप कार्यक्रम तय गर्न ‘प्रचण्ड-नेपाल’ समूहको बैठक बस्दै