काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ‘प्रचण्ड-माधव’ समूहले पार्टी केन्द्रीय कार्यालय धुम्बाराही छाडेको छ।

उक्त समूहले पूर्वमाओवादी पार्टी कार्यालय पेरिसडाँडाबाट समूहको गतिविधिहरू सञ्चालन गर्न थालेको छ।

राजनीतिक रूपमा मात्रै विभाजन भए पनि कानुनी रूपमा विभाजन हुन बाँकी छँदै पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीलाई ‘प्रचण्ड-माधव’ समूहले छाडेको हो।

आज उक्त समूहको सचिवालय र स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै छ।

सोही समूहकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पेरिसडाँडामा दिउँसो साढे १२ बजेपछि बैठक बस्ने बताइन्।

“पार्टी केन्द्रीय कार्यालयमा ताला लगाएको छ भन्ने सुनेको छु,” उनले भनिन्, “त्यही भएर यता (पेरिसडाँडा)मा बस्दै छौं।”

कानुनी रूपमा विभाजन भइनसकेकोले पार्टीको चल/अचल सम्पति बाँडफाँट भएको छैन।

हुनतः राजनीतिक दलसम्बन्धीको अध्यादेशले नेकपालाई पाँच वर्षसम्म फुट्न दिँदैन।

अथवा, नेकपाको फुटले वैधता प्राप्त गर्दैन।

यसबीचमा ‘प्रचण्ड-माधव’ समूह भने आफैं पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीबाट अगल भएको देखिएको छ।

उनीहरू त्यहाँ (धुम्बाराही) जान चाहेका छैनन्। बरू, कहिले बबरमहलको कार्की ब्याङ्क्वेट त कहिले खुमलटारमा बैठक बस्ने गरेको छ।

ठूलो सङ्ख्याको उपस्थितिमा बैठक बस्नु परे पेरिसडाँडामा बस्ने गरेको देखिएको छ।

यसअघि उक्त समूहले पुस ३ गते पेरिसडाँडामै १ नम्बर प्रदेशका कार्यकर्ताहरूको भेला राखेको थियो।

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ‘प्रचण्ड-माधव’ समूहले पार्टी केन्द्रीय कार्यालय धुम्बाराही छाडेको छ।

उक्त समूहले पूर्वमाओवादी पार्टी कार्यालय पेरिसडाँडाबाट समूहको गतिविधिहरू सञ्चालन गर्न थालेको छ।

राजनीतिक रूपमा मात्रै विभाजन भए पनि कानुनी रूपमा विभाजन हुन बाँकी छँदै पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीलाई ‘प्रचण्ड-माधव’ समूहले छाडेको हो।

आज उक्त समूहको सचिवालय र स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै छ।

सोही समूहकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पेरिसडाँडामा दिउँसो साढे १२ बजेपछि बैठक बस्ने बताइन्।

“पार्टी केन्द्रीय कार्यालयमा ताला लगाएको छ भन्ने सुनेको छु,” उनले भनिन्, “त्यही भएर यता (पेरिसडाँडा)मा बस्दै छौं।”

कानुनी रूपमा विभाजन भइनसकेकोले पार्टीको चल/अचल सम्पति बाँडफाँट भएको छैन।

हुनतः राजनीतिक दलसम्बन्धीको अध्यादेशले नेकपालाई पाँच वर्षसम्म फुट्न दिँदैन।

अथवा, नेकपाको फुटले वैधता प्राप्त गर्दैन।

यसबीचमा ‘प्रचण्ड-माधव’ समूह भने आफैं पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीबाट अगल भएको देखिएको छ।

उनीहरू त्यहाँ (धुम्बाराही) जान चाहेका छैनन्। बरू, कहिले बबरमहलको कार्की ब्याङ्क्वेट त कहिले खुमलटारमा बैठक बस्ने गरेको छ।

ठूलो सङ्ख्याको उपस्थितिमा बैठक बस्नु परे पेरिसडाँडामा बस्ने गरेको देखिएको छ।

यसअघि उक्त समूहले पुस ३ गते पेरिसडाँडामै १ नम्बर प्रदेशका कार्यकर्ताहरूको भेला राखेको थियो।

"> असन्तुष्ट ‘प्रचण्ड-माधव’ समूहको पार्टी कार्यालय पेरिसडाँडा: Dekhapadhi ‘प्रचण्ड-माधव’ समूहले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडालाई बनाएको हो।
• राजनीतिक रूपमा मात्र विभाजन भए पनि कानुनी रूपमा विभाजन हुन बाँकी छँदै पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीलाई ‘प्रचण्ड-माधव’ समूहले छाडेको हो।

असन्तुष्ट ‘प्रचण्ड-माधव’ समूहको पार्टी कार्यालय पेरिसडाँडा
काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ‘प्रचण्ड-माधव’ समूहले पार्टी केन्द्रीय कार्यालय धुम्बाराही छाडेको छ।

उक्त समूहले पूर्वमाओवादी पार्टी कार्यालय पेरिसडाँडाबाट समूहको गतिविधिहरू सञ्चालन गर्न थालेको छ।

राजनीतिक रूपमा मात्रै विभाजन भए पनि कानुनी रूपमा विभाजन हुन बाँकी छँदै पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीलाई ‘प्रचण्ड-माधव’ समूहले छाडेको हो।

आज उक्त समूहको सचिवालय र स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै छ।

सोही समूहकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पेरिसडाँडामा दिउँसो साढे १२ बजेपछि बैठक बस्ने बताइन्।

“पार्टी केन्द्रीय कार्यालयमा ताला लगाएको छ भन्ने सुनेको छु,” उनले भनिन्, “त्यही भएर यता (पेरिसडाँडा)मा बस्दै छौं।”

कानुनी रूपमा विभाजन भइनसकेकोले पार्टीको चल/अचल सम्पति बाँडफाँट भएको छैन।

हुनतः राजनीतिक दलसम्बन्धीको अध्यादेशले नेकपालाई पाँच वर्षसम्म फुट्न दिँदैन।

अथवा, नेकपाको फुटले वैधता प्राप्त गर्दैन।

यसबीचमा ‘प्रचण्ड-माधव’ समूह भने आफैं पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीबाट अगल भएको देखिएको छ।

उनीहरू त्यहाँ (धुम्बाराही) जान चाहेका छैनन्। बरू, कहिले बबरमहलको कार्की ब्याङ्क्वेट त कहिले खुमलटारमा बैठक बस्ने गरेको छ।

ठूलो सङ्ख्याको उपस्थितिमा बैठक बस्नु परे पेरिसडाँडामा बस्ने गरेको देखिएको छ।

यसअघि उक्त समूहले पुस ३ गते पेरिसडाँडामै १ नम्बर प्रदेशका कार्यकर्ताहरूको भेला राखेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्