काठमाडाैं। नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले सर्वदलीय सरकार बनाएर निर्वाचनमा गए समस्या समाधान हुनसक्ने बताएकी छन्।
देखापढीसँगकाे कुराकानीमा कोइरालाले संसद् विघटन असंवैधानिक भएको भन्दै काँग्रेसले संसद् पुनर्स्थापनाका लागि एक जुट भएर आन्दोलन गर्नुपर्ने बताइन्।
"संसद् पुनर्स्थापना काँग्रेसको पहिलो प्राथमिकता हो। तर, सर्वोच्च अदालतको निर्णय पनि मान्नुपर्छ," उनले भनिन्, "यदि संसद् पुनर्स्थापना हुन नसके सर्वदलीय सरकार गठन गरेर निर्वाचनमा गए निर्वाचनको अपनत्व सबैले लिन सक्छ र समस्याको समाधान हुन सक्छ।"
नेतृ कोइरालाले नेकपाभित्र पदको लडाइँले इगोकाे रुप लिँदा मुलुक नै सङ्‍कटमा फस्न पुगेकाे बताइन्। "समयमै दलहरुले उपयुक्त कदम नचाले मुलुकमा रक्तपात हुन सक्छ। प्रधानमन्त्रीले तोकेको समयमा निर्वाचन गराउन सक्नुहुन्न। कांग्रेसले यो असंवैधानिक कदमकाे विरुद्ध आन्दोलन गर्नैपर्छ," उनले भनिन्।
नेकपाको झगडाकै कारण चीन र भारतले नेपालको आन्तरिक मामिलामा आफ्नो सक्रियता बढाउने अवसर पाएको नेतृ काेइरालाको भनाइ छ। अहिलेको परिस्थिति सम्हाल्न सक्ने नेता नदेखिएको भन्दै नेता कोइरालाले १२ बुँदे बृहत शान्ति सम्झौता गलत भन्नु बेतुक रहेको बताइन्। उनले भनिन्, "त्यो बेला गिरिजाबाबुले राजनीतिक जीवन धरापमा राखेर राष्ट्र बचाउनुभएको हो। अहिले आफ्नो पदका लागि राष्ट्र दाउमा लगाइँदै छ।"
मुलुक यो परिस्थितमा पुग्नुमा नेकपाकै नेताहरुको दोष रहेको उनको आराेप छ। "नेपालको नयाँ संविधानमाथि नै संकट आएको भन्ने सुन्दै छु। यस्तो कुनै हालतमा हुन दिनु हुन्न। नयाँ संविधानको संरक्षण गर्नु कांग्रेसको दायित्व हो," उनले भनिन्, "तर देउवाजीको बोलीमा स्थिरता छैन। अब रामचन्द्रजीले खट्टा कमाउनुहुन्न, उहाँ अगाडि बढ्नुपर्छ।"
संसद् पुनर्स्थापना हुन नसके काँग्रेस प्रजातान्त्रिक पार्टी भएकोले चुनावमा जान नडराउने नेतृ कोइरालाको भनाइ थियो।
" /> काठमाडाैं। नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले सर्वदलीय सरकार बनाएर निर्वाचनमा गए समस्या समाधान हुनसक्ने बताएकी छन्।
देखापढीसँगकाे कुराकानीमा कोइरालाले संसद् विघटन असंवैधानिक भएको भन्दै काँग्रेसले संसद् पुनर्स्थापनाका लागि एक जुट भएर आन्दोलन गर्नुपर्ने बताइन्।
"संसद् पुनर्स्थापना काँग्रेसको पहिलो प्राथमिकता हो। तर, सर्वोच्च अदालतको निर्णय पनि मान्नुपर्छ," उनले भनिन्, "यदि संसद् पुनर्स्थापना हुन नसके सर्वदलीय सरकार गठन गरेर निर्वाचनमा गए निर्वाचनको अपनत्व सबैले लिन सक्छ र समस्याको समाधान हुन सक्छ।"
नेतृ कोइरालाले नेकपाभित्र पदको लडाइँले इगोकाे रुप लिँदा मुलुक नै सङ्‍कटमा फस्न पुगेकाे बताइन्। "समयमै दलहरुले उपयुक्त कदम नचाले मुलुकमा रक्तपात हुन सक्छ। प्रधानमन्त्रीले तोकेको समयमा निर्वाचन गराउन सक्नुहुन्न। कांग्रेसले यो असंवैधानिक कदमकाे विरुद्ध आन्दोलन गर्नैपर्छ," उनले भनिन्।
नेकपाको झगडाकै कारण चीन र भारतले नेपालको आन्तरिक मामिलामा आफ्नो सक्रियता बढाउने अवसर पाएको नेतृ काेइरालाको भनाइ छ। अहिलेको परिस्थिति सम्हाल्न सक्ने नेता नदेखिएको भन्दै नेता कोइरालाले १२ बुँदे बृहत शान्ति सम्झौता गलत भन्नु बेतुक रहेको बताइन्। उनले भनिन्, "त्यो बेला गिरिजाबाबुले राजनीतिक जीवन धरापमा राखेर राष्ट्र बचाउनुभएको हो। अहिले आफ्नो पदका लागि राष्ट्र दाउमा लगाइँदै छ।"
मुलुक यो परिस्थितमा पुग्नुमा नेकपाकै नेताहरुको दोष रहेको उनको आराेप छ। "नेपालको नयाँ संविधानमाथि नै संकट आएको भन्ने सुन्दै छु। यस्तो कुनै हालतमा हुन दिनु हुन्न। नयाँ संविधानको संरक्षण गर्नु कांग्रेसको दायित्व हो," उनले भनिन्, "तर देउवाजीको बोलीमा स्थिरता छैन। अब रामचन्द्रजीले खट्टा कमाउनुहुन्न, उहाँ अगाडि बढ्नुपर्छ।"
संसद् पुनर्स्थापना हुन नसके काँग्रेस प्रजातान्त्रिक पार्टी भएकोले चुनावमा जान नडराउने नेतृ कोइरालाको भनाइ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्