काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा- ओली पक्षकी) पूर्व सांसद एवम् नेत्री निरुदेवी पालले आगामी वैशाखमा हुने घोषणा भएको मध्यावधि निर्वाचनमा सूर्य चिह्न आफूहरूकै हुने जिकिर गरेकी छन्। 

सुदूरपश्चिम प्रदेशका ओलीपक्षीय कार्यकर्ताको बबरमहलमा सुरु भएको भेलालाई सम्बोधन गर्दै पालले सूर्य आगामि निर्वाचनमा सूर्य चिह्न ओली पक्षकै हुनेमा विश्वास व्यक्त गरेकी हुन्।

"सूर्य चिह्न हाम्रै हो, यसमा कुनै पनि शंका छैन," उनले भनिन्, "अध्यक्ष र महासचिवको 'साइन' मात्रै निर्वाचन आयोगले चिन्छ, निर्वाचन आयोगले मान्छे चिन्दैन। त्यसैले सूर्य चिह्न हाम्रै हो।"

पूर्व सांसद पालले जनताले पाँच वर्षका लागि एकीकृत नेकपालाई भोट दिएर पठाएको भए पनि पार्टीबाटै सहयोग प्राप्त नहुँदा संसद विघटन गर्नुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको बताइन्।

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा- ओली पक्षकी) पूर्व सांसद एवम् नेत्री निरुदेवी पालले आगामी वैशाखमा हुने घोषणा भएको मध्यावधि निर्वाचनमा सूर्य चिह्न आफूहरूकै हुने जिकिर गरेकी छन्। 

सुदूरपश्चिम प्रदेशका ओलीपक्षीय कार्यकर्ताको बबरमहलमा सुरु भएको भेलालाई सम्बोधन गर्दै पालले सूर्य आगामि निर्वाचनमा सूर्य चिह्न ओली पक्षकै हुनेमा विश्वास व्यक्त गरेकी हुन्।

"सूर्य चिह्न हाम्रै हो, यसमा कुनै पनि शंका छैन," उनले भनिन्, "अध्यक्ष र महासचिवको 'साइन' मात्रै निर्वाचन आयोगले चिन्छ, निर्वाचन आयोगले मान्छे चिन्दैन। त्यसैले सूर्य चिह्न हाम्रै हो।"

पूर्व सांसद पालले जनताले पाँच वर्षका लागि एकीकृत नेकपालाई भोट दिएर पठाएको भए पनि पार्टीबाटै सहयोग प्राप्त नहुँदा संसद विघटन गर्नुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको बताइन्।

"> निर्वाचनले अध्यक्ष र महासचिवको 'साइन' चिन्छ, सूर्य चिह्न हाम्रै हो: पूर्वसांसद पाल: Dekhapadhi
निर्वाचनले अध्यक्ष र महासचिवको 'साइन' चिन्छ, सूर्य चिह्न हाम्रै हो: पूर्वसांसद पाल <p style="margin-bottom: 11px; text-align: justify;">काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा- ओली पक्षकी) पूर्व सांसद एवम् नेत्री निरुदेवी पालले आगामी वैशाखमा हुने घोषणा भएको मध्यावधि निर्वाचनमा सूर्य चिह्न आफूहरूकै हुने जिकिर गरेकी छन्।&nbsp;</p> <p style="text-align: justify;">सुदूरपश्चिम प्रदेशका ओलीपक्षीय कार्यकर्ताको बबरमहलमा सुरु भएको भेलालाई सम्बोधन गर्दै पालले सूर्य आगामि निर्वाचनमा सूर्य चिह्न ओली पक्षकै हुनेमा विश्वास व्यक्त गरेकी हुन्।</p> <p style="text-align: justify;">&quot;सूर्य चिह्न हाम्रै हो, यसमा कुनै पनि शंका छैन,&quot; उनले भनिन्, &quot;अध्यक्ष र महासचिवको &#39;साइन&#39; मात्रै निर्वाचन आयोगले चिन्छ, निर्वाचन आयोगले मान्छे चिन्दैन। त्यसैले सूर्य चिह्न हाम्रै हो।&quot;</p> <p style="text-align: justify;">पूर्व सांसद पालले जनताले पाँच वर्षका लागि एकीकृत नेकपालाई भोट दिएर पठाएको भए पनि पार्टीबाटै सहयोग प्राप्त नहुँदा संसद विघटन गर्नुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको बताइन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्