काठमाडौं। राजनीतिक रूपमा विभाजित भएपछि सडक संघर्षमा पुगेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र शक्तिको जोडघटाउ सुरू भएको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग तीव्र मतान्तरपश्चात् अलग भएका प्रचण्ड-नेपाल समूहमध्ये को शक्तिशाली हुने भन्ने निक्र्योल महासचिवले गर्ने भएकाले पहिलो चरणमा नै शक्ति संघर्ष सुरू भएको हो।

‘‘प्रचण्ड-नेपाल नेतृत्वको नेकपामा जसको निकट नेता महासचिव चयन हुनेछन्, त्यही नेता त्यो पार्टीभित्र पछिसम्म शक्तिशाली हुनेछ,’’ नेकपाका एक नेताले भने, ‘‘त्यस कारण प्रचण्ड-नेपाल समूहमा महासचिव आफूनिकटलाई बनाउने विषयले प्राथमिकता पाउन थालेको छ। र, दुवै पक्षबाट आ-आफ्नो लबिङ सुरू भइसकेको छ।’’

नेकपा विधानले बैठक बोलाउने, माइन्युट गर्ने, निर्वाचन आयोगदेखि आधिकारिक निकायमा पत्राचार गर्ने, कानुनी उपचार खोज्नेलगायतका महत्त्वपूर्ण अधिकार महासचिवलाई दिएकाले पार्टीमा सो पदको बढी महत्त्व देखिएको हो।

‘‘प्रचण्डजी पनि अध्यक्ष हुनुहुन्थ्यो, त्यो पनि कार्यकारी अधिकारसहितको तर महासचिवले असहयोग गर्दा उहाँले कुनै पनि निर्णय लिन सक्नु भएको थिएन। अब पनि निर्णय लिनका लागि प्रचण्डले आफ्नो विश्वासिलो मान्छेलाई महासचिव बनाउनुपर्छ, नत्र ओलीसँग जे अप्ठ्यारो थियो, त्यस्तै भोग्नुपर्ने हुन्छ।’

विभाजन हुनुअघि अध्यक्ष ओली र महासचिव विष्णु पौडेल मिल्दा अर्का अध्यक्ष प्रचण्डले कुनै पनि आधिकारिक निर्णय गराउन सकेका थिएनन्। महासचिवले माइन्युट नदिँदा र महासचिव उपस्थित नहुँदा प्रचण्डले पटक-पटक बोलाउन खोजेको बैठकले आधिकारिकता पाउनु त परै जाओस्, ओलीबिना बैठक बसाउने प्रयास महासचिव अनुपस्थित हुने भएकाले सम्भवः भएको थिएन।

‘‘प्रचण्डजी पनि अध्यक्ष हुनुहुन्थ्यो, त्यो पनि कार्यकारी अधिकारसहितको तर महासचिवले असहयोग गर्दा उहाँले कुनै पनि निर्णय लिन सक्नु भएको थिएन,’’ ती नेता भन्छन्, ‘‘अब पनि निर्णय लिनका लागि प्रचण्डले आफ्नो विश्वासिलो मान्छेलाई महासचिव बनाउनुपर्छ, नत्र ओलीसँग जे अप्ठ्यारो थियो, त्यस्तै भोग्नुपर्ने हुन्छ।’’ उनका अनुसार प्रचण्ड-नेपालमध्ये जसको महासचिव हुनेछन्, त्यो अध्यक्ष नै शक्तिशाली हुने निश्चित छ।

विभाजन भएपछि गत पुस ११ गते ओलीलाई अध्यक्षबाट निष्काशन गरेर माधव नेपाललाई अध्यक्ष बनाइएको थियो, जसअनुसार ओलीसँग असन्तुष्ट समूहमा प्रचण्ड-नेपालसहित दुई अध्यक्ष भएका छन्। तर, हालसम्म महासचिव रिक्त रहेको असन्तुष्ट समूहमा प्रचण्ड-नेपाल पक्ष दुवैको दाबी प्रस्तुत भइसकेको छ।

दुवै नेताको दाबी रहेकाले हालै सम्पन्न केन्द्रीय कमिटीले महासचिव चयन नगरी स्थायी कमिटीलाई जिम्मा दिएको थियो। जसअनुसार बुधबार बस्ने स्थायी कमिटी बैठकले महासचिव चयन गर्न सक्ने देखिएको छ।

आफ्नो पक्षको बाहुल्य रहेकाले सो पद पाउनुपर्ने भन्दै पूर्वमाओवादी समूहले दाबी प्रस्तुत गरिरहेको छ। विघटित प्रतिनिधिसभाका ५२ सांसद पूर्वमाओवादी र ३७ सांसद पूर्वएमालेबाट छन्। केन्द्रीय कमिटीमा पनि पूर्वमाओवादीको झण्डै २०० केन्द्रीय सदस्य छन्। पूर्वएमालेको पुगनपुग १०० केन्द्रीय सदस्यमात्रै भएकाले पूर्वमाओवादीले महासचिवमा दाबी प्रस्तुत गरेका हुन्।

नेकपाको शक्तिशाली पद महासचिवमा दुवै पक्षको दाबी प्रस्तुत यसकारण पनि भइरहेको छ कि भविष्यमा पार्टी चलाउने सन्दर्भमा जसको महासचिव हुन्छ, उही अध्यक्ष नै शक्तिशाली हुन्छ। सोही कारण पद हत्याउन शक्तिसंघर्ष जारी छ। स्थायी कमिटीको अजेन्डा महासचिव चयन गर्नेमा पनि केन्द्रित हुनेछ।

‘‘एकीकृत हुँदा पूर्वएमालेको बहुमत भएकाले महासचिव उनीहरूलाई दिएका थियौं, तर अहिले विभाजित भएको अवस्थामा त पार्टीमा पूर्वमाओवादीहरूको बाहुल्य छ,’’ उनले भने, ‘‘त्यसकारण महासचिवमा स्वतः पूर्वमाओवादीको दाबी रहन्छ, त्यो न्यायसंगत पनि छ।’’ ती नेताका अनुसार पूर्वमाओवादीबाट कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्माले उक्त पदमा दाबी गर्र्दै आएका छन्।

उता, माओवादीमा भन्दा पूर्वएमालेमा वरिष्ठ नेताहरू रहेकाले महासचिवमा नेपाल पक्षको दाबी छ। भावी महासचिवमा भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले दाबी गरेपछि प्रचण्ड-नेपाल समूह महासचिव चयन मुद्दा पेचिलो बन्दै गएको छ।

" /> काठमाडौं। राजनीतिक रूपमा विभाजित भएपछि सडक संघर्षमा पुगेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र शक्तिको जोडघटाउ सुरू भएको छ।

"> प्रचण्ड-नेपाल समूहमा जसको पक्षमा महासचिव, उही अध्यक्ष शक्तिशाली: Dekhapadhi पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालमध्ये को शक्तिशाली भन्ने विषय महासचिव चयनले निर्धारण गर्नेछ।
• नेकपाको विधानले महासचिवको भूमिका महत्त्वपूर्ण मानेकाले दुवै पक्षबाट त्यसमा दाबी सुरू भएको छ।
• पूर्वएमालेबाट भए नेपाल शक्तिशाली, पूर्वमाओवादीबाट भए प्रचण्ड शक्तिशाली हुने नेताहरू बताउँछन्।

प्रचण्ड-नेपाल समूहमा जसको पक्षमा महासचिव, उही अध्यक्ष शक्तिशाली
काठमाडौं। राजनीतिक रूपमा विभाजित भएपछि सडक संघर्षमा पुगेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र शक्तिको जोडघटाउ सुरू भएको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग तीव्र मतान्तरपश्चात् अलग भएका प्रचण्ड-नेपाल समूहमध्ये को शक्तिशाली हुने भन्ने निक्र्योल महासचिवले गर्ने भएकाले पहिलो चरणमा नै शक्ति संघर्ष सुरू भएको हो।

‘‘प्रचण्ड-नेपाल नेतृत्वको नेकपामा जसको निकट नेता महासचिव चयन हुनेछन्, त्यही नेता त्यो पार्टीभित्र पछिसम्म शक्तिशाली हुनेछ,’’ नेकपाका एक नेताले भने, ‘‘त्यस कारण प्रचण्ड-नेपाल समूहमा महासचिव आफूनिकटलाई बनाउने विषयले प्राथमिकता पाउन थालेको छ। र, दुवै पक्षबाट आ-आफ्नो लबिङ सुरू भइसकेको छ।’’

नेकपा विधानले बैठक बोलाउने, माइन्युट गर्ने, निर्वाचन आयोगदेखि आधिकारिक निकायमा पत्राचार गर्ने, कानुनी उपचार खोज्नेलगायतका महत्त्वपूर्ण अधिकार महासचिवलाई दिएकाले पार्टीमा सो पदको बढी महत्त्व देखिएको हो।

‘‘प्रचण्डजी पनि अध्यक्ष हुनुहुन्थ्यो, त्यो पनि कार्यकारी अधिकारसहितको तर महासचिवले असहयोग गर्दा उहाँले कुनै पनि निर्णय लिन सक्नु भएको थिएन। अब पनि निर्णय लिनका लागि प्रचण्डले आफ्नो विश्वासिलो मान्छेलाई महासचिव बनाउनुपर्छ, नत्र ओलीसँग जे अप्ठ्यारो थियो, त्यस्तै भोग्नुपर्ने हुन्छ।’

विभाजन हुनुअघि अध्यक्ष ओली र महासचिव विष्णु पौडेल मिल्दा अर्का अध्यक्ष प्रचण्डले कुनै पनि आधिकारिक निर्णय गराउन सकेका थिएनन्। महासचिवले माइन्युट नदिँदा र महासचिव उपस्थित नहुँदा प्रचण्डले पटक-पटक बोलाउन खोजेको बैठकले आधिकारिकता पाउनु त परै जाओस्, ओलीबिना बैठक बसाउने प्रयास महासचिव अनुपस्थित हुने भएकाले सम्भवः भएको थिएन।

‘‘प्रचण्डजी पनि अध्यक्ष हुनुहुन्थ्यो, त्यो पनि कार्यकारी अधिकारसहितको तर महासचिवले असहयोग गर्दा उहाँले कुनै पनि निर्णय लिन सक्नु भएको थिएन,’’ ती नेता भन्छन्, ‘‘अब पनि निर्णय लिनका लागि प्रचण्डले आफ्नो विश्वासिलो मान्छेलाई महासचिव बनाउनुपर्छ, नत्र ओलीसँग जे अप्ठ्यारो थियो, त्यस्तै भोग्नुपर्ने हुन्छ।’’ उनका अनुसार प्रचण्ड-नेपालमध्ये जसको महासचिव हुनेछन्, त्यो अध्यक्ष नै शक्तिशाली हुने निश्चित छ।

विभाजन भएपछि गत पुस ११ गते ओलीलाई अध्यक्षबाट निष्काशन गरेर माधव नेपाललाई अध्यक्ष बनाइएको थियो, जसअनुसार ओलीसँग असन्तुष्ट समूहमा प्रचण्ड-नेपालसहित दुई अध्यक्ष भएका छन्। तर, हालसम्म महासचिव रिक्त रहेको असन्तुष्ट समूहमा प्रचण्ड-नेपाल पक्ष दुवैको दाबी प्रस्तुत भइसकेको छ।

दुवै नेताको दाबी रहेकाले हालै सम्पन्न केन्द्रीय कमिटीले महासचिव चयन नगरी स्थायी कमिटीलाई जिम्मा दिएको थियो। जसअनुसार बुधबार बस्ने स्थायी कमिटी बैठकले महासचिव चयन गर्न सक्ने देखिएको छ।

आफ्नो पक्षको बाहुल्य रहेकाले सो पद पाउनुपर्ने भन्दै पूर्वमाओवादी समूहले दाबी प्रस्तुत गरिरहेको छ। विघटित प्रतिनिधिसभाका ५२ सांसद पूर्वमाओवादी र ३७ सांसद पूर्वएमालेबाट छन्। केन्द्रीय कमिटीमा पनि पूर्वमाओवादीको झण्डै २०० केन्द्रीय सदस्य छन्। पूर्वएमालेको पुगनपुग १०० केन्द्रीय सदस्यमात्रै भएकाले पूर्वमाओवादीले महासचिवमा दाबी प्रस्तुत गरेका हुन्।

नेकपाको शक्तिशाली पद महासचिवमा दुवै पक्षको दाबी प्रस्तुत यसकारण पनि भइरहेको छ कि भविष्यमा पार्टी चलाउने सन्दर्भमा जसको महासचिव हुन्छ, उही अध्यक्ष नै शक्तिशाली हुन्छ। सोही कारण पद हत्याउन शक्तिसंघर्ष जारी छ। स्थायी कमिटीको अजेन्डा महासचिव चयन गर्नेमा पनि केन्द्रित हुनेछ।

‘‘एकीकृत हुँदा पूर्वएमालेको बहुमत भएकाले महासचिव उनीहरूलाई दिएका थियौं, तर अहिले विभाजित भएको अवस्थामा त पार्टीमा पूर्वमाओवादीहरूको बाहुल्य छ,’’ उनले भने, ‘‘त्यसकारण महासचिवमा स्वतः पूर्वमाओवादीको दाबी रहन्छ, त्यो न्यायसंगत पनि छ।’’ ती नेताका अनुसार पूर्वमाओवादीबाट कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्माले उक्त पदमा दाबी गर्र्दै आएका छन्।

उता, माओवादीमा भन्दा पूर्वएमालेमा वरिष्ठ नेताहरू रहेकाले महासचिवमा नेपाल पक्षको दाबी छ। भावी महासचिवमा भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले दाबी गरेपछि प्रचण्ड-नेपाल समूह महासचिव चयन मुद्दा पेचिलो बन्दै गएको छ।

नेकपाको शक्तिशाली पद महासचिवमा दुवै पक्षको दाबी प्रस्तुत यसकारण पनि भइरहेको छ कि भविष्यमा पार्टी चलाउने सन्दर्भमा जसको महासचिव हुन्छ, उही अध्यक्ष नै शक्तिशाली हुन्छ। सोही कारण पद हत्याउन शक्तिसंघर्ष जारी छ। स्थायी कमिटीको अजेन्डा महासचिव चयन गर्नेमा पनि केन्द्रित हुनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्