काठमाडौँ। ‘प्रचण्ड-माधव’ समूहको सचिवालय र स्थायी कमिटी सदस्यहरूको संयुक्त बैठकले अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेश संसदीय दलको नेता चयन गरेको छ।
उनी स्थायी कमिटी सदस्य हुन्। बहालवाला मुख्यमन्त्री डोरमणि पौडेलको ठाउँमा ‘प्रचण्ड-माधव’ समूहले शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो।
यसअघि नै उक्त समूहले मुख्यमन्त्री पौडेलविरुद्ध प्रदेश संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएको छ। सो प्रस्तावमा शाक्यलाई भावी मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरिएको थियो।
" />

">
अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको संसदीय दलको नेता चयन: Dekhapadhi
प्रचण्ड-नेपाल समूहको सचिवालय र स्थायी कमिटी सदस्यहरूको संयुक्त बैठकले अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको संसदीय दलको नेता चयन गरेको हो।
यसअघि प्रदेश संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराउँदै ‘प्रचण्ड-माधव’ समूहले शाक्यलाई भावी मुख्यमन्त्रीको प्रस्ताव गरेको थियो।
अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको संसदीय दलको नेता चयन
<p style="text-align: justify;">काठमाडौँ। ‘प्रचण्ड-माधव’ समूहको सचिवालय र स्थायी कमिटी सदस्यहरूको संयुक्त बैठकले अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेश संसदीय दलको नेता चयन गरेको छ।</p>
<p style="text-align: justify;">उनी स्थायी कमिटी सदस्य हुन्। बहालवाला मुख्यमन्त्री डोरमणि पौडेलको ठाउँमा ‘प्रचण्ड-माधव’ समूहले शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो।</p>
<p style="text-align: justify;">यसअघि नै उक्त समूहले मुख्यमन्त्री पौडेलविरुद्ध प्रदेश संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएको छ। सो प्रस्तावमा शाक्यलाई भावी मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरिएको थियो।</p>