काठमाडौँ। पुष्पकमलदाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्न सकेन।

पेरिसडाँडामा स्थायी कमिटी र सचिवालयका सदस्यहरूको संयुक्त बैठक बसेर प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको कार्यक्रम तय गर्ने भनिएको थियो।

बैठकले तय गरेको कार्यक्रमलाई आजै ३ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने पनि भनिएको थियो तर बैठक नै बसेन। बैठक नै नबसेपछि आन्दोलनको थप कार्यक्रम तय नभएको स्थायी कमिटी सदस्य पम्फा भुसालले बताइन्।

“आज हाम्रो पार्टीको अनौपचारिक बैठक एकछिन बस्यो र एउटा परिपत्र जारी गरेका छौँ” स्थायी कमिटी सदस्य भुसालले भनिन्, “औपचारिक बैठक नबसेको हुनाले आन्दोलनको कार्यक्रम आज तय भएन।”

अनौपचारिक बैठकमा मंगलबारको प्रदर्शनको समीक्षासँगै संयुक्त आन्दोलनबारे पनि छलफल भएको बताइएको छ।

यसअघि मंगलबार भृकुटीमण्डपमा प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भन्दै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले दोस्रो चरणको ‘कडा आन्दोलन’ बुधबार सार्वजनिक गर्ने बताएका थिए। तर आन्दोलनको कार्यक्रम सार्वजनिक त के, आज बैठक नै बस्न सकेन।

गत पुस ६ गते नेपाली कांग्रेसको आह्वानमा बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेकपाको ‘प्रचण्ड-नेपाल’ समूह र जनता समाजवादी पार्टीले प्रतिनिधिसभा विघटनविरुद्ध कडा आन्दोलन गर्ने उद्घोष गरेका थिए।

एक दिन प्रदर्शन गरेर कांग्रेस बसेको छ। ‘प्रचण्ड-नेपाल’ समूहले मंगलबार प्रदर्शन गरेपछि दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्न सकेन।

जनता समाजवादी पार्टी (जसपा)ले सानोतिनो विरोध कार्यक्रम गर्दै आएको छ।

" /> काठमाडौँ। पुष्पकमलदाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्न सकेन।

पेरिसडाँडामा स्थायी कमिटी र सचिवालयका सदस्यहरूको संयुक्त बैठक बसेर प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको कार्यक्रम तय गर्ने भनिएको थियो।

बैठकले तय गरेको कार्यक्रमलाई आजै ३ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने पनि भनिएको थियो तर बैठक नै बसेन। बैठक नै नबसेपछि आन्दोलनको थप कार्यक्रम तय नभएको स्थायी कमिटी सदस्य पम्फा भुसालले बताइन्।

“आज हाम्रो पार्टीको अनौपचारिक बैठक एकछिन बस्यो र एउटा परिपत्र जारी गरेका छौँ” स्थायी कमिटी सदस्य भुसालले भनिन्, “औपचारिक बैठक नबसेको हुनाले आन्दोलनको कार्यक्रम आज तय भएन।”

अनौपचारिक बैठकमा मंगलबारको प्रदर्शनको समीक्षासँगै संयुक्त आन्दोलनबारे पनि छलफल भएको बताइएको छ।

यसअघि मंगलबार भृकुटीमण्डपमा प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भन्दै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले दोस्रो चरणको ‘कडा आन्दोलन’ बुधबार सार्वजनिक गर्ने बताएका थिए। तर आन्दोलनको कार्यक्रम सार्वजनिक त के, आज बैठक नै बस्न सकेन।

गत पुस ६ गते नेपाली कांग्रेसको आह्वानमा बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेकपाको ‘प्रचण्ड-नेपाल’ समूह र जनता समाजवादी पार्टीले प्रतिनिधिसभा विघटनविरुद्ध कडा आन्दोलन गर्ने उद्घोष गरेका थिए।

एक दिन प्रदर्शन गरेर कांग्रेस बसेको छ। ‘प्रचण्ड-नेपाल’ समूहले मंगलबार प्रदर्शन गरेपछि दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्न सकेन।

जनता समाजवादी पार्टी (जसपा)ले सानोतिनो विरोध कार्यक्रम गर्दै आएको छ।

"> ‘प्रचण्ड-नेपाल’ समूहले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेन: Dekhapadhi स्थायी कमिटी र सचिवालय सदस्यहरू सम्मिलित बैठकले आज प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम तय गरेर सार्वजनिक गर्ने नेकपाको ‘प्रचण्ड-माधव’ समूहले जनाएको थियो।
• स्थायी कमिटी सदस्य पम्फा भुसाल भन्छिन्– एकछिन अनौपचारिक बैठक बसेर परिपत्र मात्रै जारी गर्‍यौँ, औपचारिक बैठक नबसेकाले आन्दोलनको कार्यक्रम आज तय भएन।

‘प्रचण्ड-नेपाल’ समूहले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेन
काठमाडौँ। पुष्पकमलदाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्न सकेन।

पेरिसडाँडामा स्थायी कमिटी र सचिवालयका सदस्यहरूको संयुक्त बैठक बसेर प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको कार्यक्रम तय गर्ने भनिएको थियो।

बैठकले तय गरेको कार्यक्रमलाई आजै ३ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने पनि भनिएको थियो तर बैठक नै बसेन। बैठक नै नबसेपछि आन्दोलनको थप कार्यक्रम तय नभएको स्थायी कमिटी सदस्य पम्फा भुसालले बताइन्।

“आज हाम्रो पार्टीको अनौपचारिक बैठक एकछिन बस्यो र एउटा परिपत्र जारी गरेका छौँ” स्थायी कमिटी सदस्य भुसालले भनिन्, “औपचारिक बैठक नबसेको हुनाले आन्दोलनको कार्यक्रम आज तय भएन।”

अनौपचारिक बैठकमा मंगलबारको प्रदर्शनको समीक्षासँगै संयुक्त आन्दोलनबारे पनि छलफल भएको बताइएको छ।

यसअघि मंगलबार भृकुटीमण्डपमा प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भन्दै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले दोस्रो चरणको ‘कडा आन्दोलन’ बुधबार सार्वजनिक गर्ने बताएका थिए। तर आन्दोलनको कार्यक्रम सार्वजनिक त के, आज बैठक नै बस्न सकेन।

गत पुस ६ गते नेपाली कांग्रेसको आह्वानमा बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेकपाको ‘प्रचण्ड-नेपाल’ समूह र जनता समाजवादी पार्टीले प्रतिनिधिसभा विघटनविरुद्ध कडा आन्दोलन गर्ने उद्घोष गरेका थिए।

एक दिन प्रदर्शन गरेर कांग्रेस बसेको छ। ‘प्रचण्ड-नेपाल’ समूहले मंगलबार प्रदर्शन गरेपछि दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्न सकेन।

जनता समाजवादी पार्टी (जसपा)ले सानोतिनो विरोध कार्यक्रम गर्दै आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्