काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मावध नेपाललाई प्रचण्डका एक कार्यकर्ताको उपमा दिएका छन्।
सुदूरपश्चिम प्रदेशका ओलीपक्षीय कार्यकर्ताको बबरमहलमा जारी भेलालाई सम्बोधन गर्दै उनले भने, "माधव नेपाल प्रचण्डका कार्यकर्ता हुन्। मलाई केही पनि भन्नु छैन।"
"उहाँ (माधव नेपाल) सधैँ उधारो सम्झौता हुँदैन भन्नुहुन्थ्यो,’’ प्रधानमन्त्री ओलीले भने, ‘‘उहाँको बारेमा केही कमेन्ट गर्दिन, उहाँ दुःखी हुनुहुनेछ।’’
" />

">
माधव नेपाल प्रचण्डका एक कार्यकर्ता हुन् : प्रधानमन्त्री ओली: Dekhapadhi
माधव नेपाल प्रचण्डका एक कार्यकर्ता हुन् : प्रधानमन्त्री ओली
<p style="text-align: justify;">काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मावध नेपाललाई प्रचण्डका एक कार्यकर्ताको उपमा दिएका छन्। </p>
<p style="text-align: justify;">सुदूरपश्चिम प्रदेशका ओलीपक्षीय कार्यकर्ताको बबरमहलमा जारी भेलालाई सम्बोधन गर्दै उनले भने, "माधव नेपाल प्रचण्डका कार्यकर्ता हुन्। मलाई केही पनि भन्नु छैन।"</p>
<p style="text-align: justify;">"उहाँ (माधव नेपाल) सधैँ उधारो सम्झौता हुँदैन भन्नुहुन्थ्यो,’’ प्रधानमन्त्री ओलीले भने, ‘‘उहाँको बारेमा केही कमेन्ट गर्दिन, उहाँ दुःखी हुनुहुनेछ।’’</p>