सिफारिस

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर जबराले दलीय प्रतिनिधिलाई राष्ट्रप्रमुख बनाउन नहुने तर्क अघि सारेका छन्।

सत्तारुढ नेकपाभित्रको अन्तरकलहका कारण सिर्जित वर्तमान अस्थिर राजनीतिलाई लक्षित गर्दै अध्यक्ष राणाले मुलुकमा हालको अवस्थाको कारक दलीय प्रतिनिधि राष्ट्रप्रमुख हुनुलाई मानेका छन्।

बुधबार साँझ एक भिडिओ सन्देशमार्फत् राणाले अब दलीय प्रतिनिधिलाई राष्ट्रप्रमुख बनाउनुको सट्टा राजसंस्थालाई आलङ्कारिक रूपमा पुनर्स्थापना गर्दै राजालाई ल्याउनुपर्ने जनाएका छन्।

मुलुकमा व्यवस्था सुधार गर्न, हिन्दू राष्ट्र पुनर्स्थापना गर्न र राजसंस्थालाई आलङ्कारिक रूपमा पुनर्स्थापना गर्ने अभियानमा जोडिन पनि उनले आह्वान गरेका छन्। त्यसका लागि भन्दै शुक्रबार काठमाडौँमा उक्त पार्टीले प्रदर्शन गर्ने जनाएको छ। प्रदर्शनमा सहभागी हुन पनि राणाको आग्रह छ।

"> दलीय प्रतिनिधिको ठाउँमा राजालाई राष्ट्रप्रमुख बनाउनुपर्छ : राप्रपा अध्यक्ष राणा: Dekhapadhi दलीय प्रतिनिधिलाई राष्ट्रप्रमुख बनाउन नहुने राणाको तर्क।
• राणाका अनुसार मुलुकको हालको अवस्थाको कारक दलीय प्रतिनिधि राष्ट्र हुनुले सिर्जना भएको हो।

दलीय प्रतिनिधिको ठाउँमा राजालाई राष्ट्रप्रमुख बनाउनुपर्छ : राप्रपा अध्यक्ष राणा

सिफारिस

देशलाई ‘सही मार्गमा फर्काउन’ राप्रपाले प्रदर्शन गर्ने

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर जबराले दलीय प्रतिनिधिलाई राष्ट्रप्रमुख बनाउन नहुने तर्क अघि सारेका छन्।

सत्तारुढ नेकपाभित्रको अन्तरकलहका कारण सिर्जित वर्तमान अस्थिर राजनीतिलाई लक्षित गर्दै अध्यक्ष राणाले मुलुकमा हालको अवस्थाको कारक दलीय प्रतिनिधि राष्ट्रप्रमुख हुनुलाई मानेका छन्।

बुधबार साँझ एक भिडिओ सन्देशमार्फत् राणाले अब दलीय प्रतिनिधिलाई राष्ट्रप्रमुख बनाउनुको सट्टा राजसंस्थालाई आलङ्कारिक रूपमा पुनर्स्थापना गर्दै राजालाई ल्याउनुपर्ने जनाएका छन्।

मुलुकमा व्यवस्था सुधार गर्न, हिन्दू राष्ट्र पुनर्स्थापना गर्न र राजसंस्थालाई आलङ्कारिक रूपमा पुनर्स्थापना गर्ने अभियानमा जोडिन पनि उनले आह्वान गरेका छन्। त्यसका लागि भन्दै शुक्रबार काठमाडौँमा उक्त पार्टीले प्रदर्शन गर्ने जनाएको छ। प्रदर्शनमा सहभागी हुन पनि राणाको आग्रह छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्