काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै निर्वाचन मिति घोषणा गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनौपचारिक रूपमा चोइटिएको छ। यसको औपचारिक घोषणा हुन बाँकी नै छ।

सत्तारुढ दल दुई समूहमा विभाजन भएको छ। पहिलो, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र दोस्रो, नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा।

त्यसो त प्रचण्ड-नेपाल समूहले ओलीलाई अध्यक्षबाट निकालेको र नेपाललाई अध्यक्ष बनाएको घोषणा गरिसकेका छ। प्रधानमन्त्री ओली समूहले पनि प्रचण्डलाई पार्टी अध्यक्षबाट निकालेको घोषणा गरिसकेको छ। कसले कसलाई निकाल्यो भन्ने निर्क्योल केही दिनभित्रै निर्वाचन आयोगले गर्ला।

नेकपा दुई समूहमा विभाजित हुँदा समूहको तर्फबाट विगतमा विभिन्न देशमा नेपालको राजदूत भई गएकाहरूको भविष्य भने अन्योलमा परेको छ। विगतको अभ्यासले यही भन्छ- उनीहरूलाई जुनसुकै दिन फिर्ता बोलाउन सक्छ।

नेपालको अहिले विभिन्न देशमा ३० वटा दूतावास, तीन वटा स्थायी नियोग र ६ वटा महाणिज्य दूतावास छन्। ओलीको नेतृत्वमा सरकार बनेपछि हालसम्म २४ देशमा राजदूत नियुक्ति तथा सिफारिस गरिएको छ।

सरकार गठन भएको केही महिनापछि नै वर्तमान सरकारले नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका पाँच जना राजदूतलाई फिर्ता बोलाएको थियो। वर्तमान सरकारले हालसम्म पाँच जना राजदूतलाई फिर्ता बोलाइसकेको छ भने दुई जना राजदूतले दिएको राजीनामा स्वीकृत गरिसकेको छ।

पहिला के भएको थियो

२०७४ मंसिरमा प्रतिनिधिसभा निर्वाचन भएपछि सोही वर्षको फागुन ३ गते ओली नेतृत्वको सरकार बनेको थियो।

सरकार गठन भएको केही महिनापछि नै वर्तमान सरकारले नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका पाँच जना राजदूतलाई फिर्ता बोलाएको थियो।

वर्तमान सरकारले हालसम्म पाँच जना राजदूतलाई फिर्ता बोलाइसकेको छ भने दुई जना राजदूतले दिएको राजीनामा स्वीकृत गरिसकेको छ।

सरकारले तत्कालीन इजरायलका लागि राजदूत निरञ्जन कुँवर थापा, दक्षिण कोरियाका लागि राजदूत अर्जुन जंगबहादुर सिंह, स्पेनका लागि राजदूत भरतबहादुर रायमाझी, बंगलादेशका लागि राजदूत डा. चोपलाल भुषाल र कतारका लागि राजदूत रमेशप्रसाद कोइरालालाई फिर्ता बोलाएको थियो। उनीहरू सबै नेपाली कांग्रेस र राप्रपाको कोटामा राजदूत भएका थिए।

यस्तै, अस्ट्रेलियाका लागि तत्कालीन नेपाली राजदूत लक्की शेर्पा र श्रीलंकाका लागि नेपाली रजादूत विश्वम्भर प्याकुरेलले दिएको राजीनामा सरकारले स्वीकृत गरेको थियो। शेर्पा आर्थिक अनियमिततामा तानिएपछि उनलाई राजीनामा गर्न लगाइएको थियो। नेपाली कांग्रेसको कोटामा राजदूत बनेका प्याकुरेलले भने सरकारबाट सहयोग प्राप्त नभएको जनाउँदै राजीनामा गरेका थिए।

अब के होला?

नेकपा अनौपचारिक रूपमा दुई पार्टी बनिसकेको छ। नेकपाका दुवै समूह एक हुँदा सरकारले २३ देशमा राजदूत नियुक्ति तथा सिफारिस गरेको छ। जसमध्ये १३ जना राजनीतिक कोटामा र ११ जना करिअर डिप्लोम्याट (परराष्ट्रका सहसचिव) रहेका छन्। यीमध्ये केही राजदूत प्रचण्ड र नेपालको कोटाबाट पनि बनेका छन्।

यसपटक पनि सरकारले प्रचण्ड र नेपालको कोटामा राजदूत बनेकाहरूलाई ‘पिर्ता बोलाउँदै छ’ भन्ने हल्ला चल्न थालिसकेका छन्। के साँच्चै सरकार प्रचण्ड र नेपालको कोटामा राजदूत बनेकाहरूलाई फिर्ता बोलाउँदै छ त?

मलेसियाका लागि राजदूत उदयराज पाण्डे र बंगलादेशका लागि राजदूत डा. वंशीधर मिश्र माधवकुमार नेपालको सिफारिसमा राजदूत बनेका थिए। यस्तै, अस्ट्रेलियाका लागि राजदूत महेश दाहाललाई प्रचण्डको सिफारिसमा सरकारले राजदूत बनाएको थियो।

राजदूत भनेको विदेशमा देखिने नेपालको मुहार हो। उनीहरूले सरकारको नीति अनुसार कार्यहरू गर्नुपर्ने हुन्छ। विगतमा सरकारले कांग्रेस र राप्रपा कोटामा बनेका राजदूतलाई देशको नीतिअनुसार काम नगरेको भन्दै फिर्ता बोलाएको थियो।

यसैगरी यसपटक पनि सरकारले प्रचण्ड र नेपालको कोटामा राजदूत बनेकाहरूलाई ‘पिर्ता बोलाउँदै छ’ भन्ने हल्ला चल्न थालिसकेका छन्। के साँच्चै सरकार प्रचण्ड र नेपालको कोटामा राजदूत बनेकाहरूलाई फिर्ता बोलाउँदै छ त?

“तत्काल फिर्ता बोलाइँदैन। उहाँहरूसँग हाम्रो कुनै प्रतिशोधको भावना छैन। उहाँहरू (प्रचण्ड-नेपाल)ले गल्ती गर्नुभयो भनेर तल अरू साथीहरूलाई सजाय दिनु हुँदैन,” परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देखापढीसँग भने।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै निर्वाचन मिति घोषणा गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनौपचारिक रूपमा चोइटिएको छ। यसको औपचारिक घोषणा हुन बाँकी नै छ।

"> सरकारले प्रचण्ड-नेपाल समूहका राजदूत फिर्ता बोलाउला त?: Dekhapadhi सरकार गठन भएको केही महिनापछि नै वर्तमान सरकारले अघिल्लो सरकारले नियुक्त गरेको पाँच जना राजदूतलाई फिर्ता बोलाएको थियो। फिर्ता बोलाउनुको कारण थियो- उनीहरूले सरकारलाई असहयोग गरे।
• यसपटक पनि सरकारले प्रचण्ड-नेपाल समूहको कोटामा राजदूत बनेकाहरूलाई ‘फिर्ता बोलाउँदै छ’ भन्ने हल्ला चल्न थालिसकेका छन्।

सरकारले प्रचण्ड-नेपाल समूहका राजदूत फिर्ता बोलाउला त?
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै निर्वाचन मिति घोषणा गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनौपचारिक रूपमा चोइटिएको छ। यसको औपचारिक घोषणा हुन बाँकी नै छ।

सत्तारुढ दल दुई समूहमा विभाजन भएको छ। पहिलो, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र दोस्रो, नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा।

त्यसो त प्रचण्ड-नेपाल समूहले ओलीलाई अध्यक्षबाट निकालेको र नेपाललाई अध्यक्ष बनाएको घोषणा गरिसकेका छ। प्रधानमन्त्री ओली समूहले पनि प्रचण्डलाई पार्टी अध्यक्षबाट निकालेको घोषणा गरिसकेको छ। कसले कसलाई निकाल्यो भन्ने निर्क्योल केही दिनभित्रै निर्वाचन आयोगले गर्ला।

नेकपा दुई समूहमा विभाजित हुँदा समूहको तर्फबाट विगतमा विभिन्न देशमा नेपालको राजदूत भई गएकाहरूको भविष्य भने अन्योलमा परेको छ। विगतको अभ्यासले यही भन्छ- उनीहरूलाई जुनसुकै दिन फिर्ता बोलाउन सक्छ।

नेपालको अहिले विभिन्न देशमा ३० वटा दूतावास, तीन वटा स्थायी नियोग र ६ वटा महाणिज्य दूतावास छन्। ओलीको नेतृत्वमा सरकार बनेपछि हालसम्म २४ देशमा राजदूत नियुक्ति तथा सिफारिस गरिएको छ।

सरकार गठन भएको केही महिनापछि नै वर्तमान सरकारले नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका पाँच जना राजदूतलाई फिर्ता बोलाएको थियो। वर्तमान सरकारले हालसम्म पाँच जना राजदूतलाई फिर्ता बोलाइसकेको छ भने दुई जना राजदूतले दिएको राजीनामा स्वीकृत गरिसकेको छ।

पहिला के भएको थियो

२०७४ मंसिरमा प्रतिनिधिसभा निर्वाचन भएपछि सोही वर्षको फागुन ३ गते ओली नेतृत्वको सरकार बनेको थियो।

सरकार गठन भएको केही महिनापछि नै वर्तमान सरकारले नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका पाँच जना राजदूतलाई फिर्ता बोलाएको थियो।

वर्तमान सरकारले हालसम्म पाँच जना राजदूतलाई फिर्ता बोलाइसकेको छ भने दुई जना राजदूतले दिएको राजीनामा स्वीकृत गरिसकेको छ।

सरकारले तत्कालीन इजरायलका लागि राजदूत निरञ्जन कुँवर थापा, दक्षिण कोरियाका लागि राजदूत अर्जुन जंगबहादुर सिंह, स्पेनका लागि राजदूत भरतबहादुर रायमाझी, बंगलादेशका लागि राजदूत डा. चोपलाल भुषाल र कतारका लागि राजदूत रमेशप्रसाद कोइरालालाई फिर्ता बोलाएको थियो। उनीहरू सबै नेपाली कांग्रेस र राप्रपाको कोटामा राजदूत भएका थिए।

यस्तै, अस्ट्रेलियाका लागि तत्कालीन नेपाली राजदूत लक्की शेर्पा र श्रीलंकाका लागि नेपाली रजादूत विश्वम्भर प्याकुरेलले दिएको राजीनामा सरकारले स्वीकृत गरेको थियो। शेर्पा आर्थिक अनियमिततामा तानिएपछि उनलाई राजीनामा गर्न लगाइएको थियो। नेपाली कांग्रेसको कोटामा राजदूत बनेका प्याकुरेलले भने सरकारबाट सहयोग प्राप्त नभएको जनाउँदै राजीनामा गरेका थिए।

अब के होला?

नेकपा अनौपचारिक रूपमा दुई पार्टी बनिसकेको छ। नेकपाका दुवै समूह एक हुँदा सरकारले २३ देशमा राजदूत नियुक्ति तथा सिफारिस गरेको छ। जसमध्ये १३ जना राजनीतिक कोटामा र ११ जना करिअर डिप्लोम्याट (परराष्ट्रका सहसचिव) रहेका छन्। यीमध्ये केही राजदूत प्रचण्ड र नेपालको कोटाबाट पनि बनेका छन्।

यसपटक पनि सरकारले प्रचण्ड र नेपालको कोटामा राजदूत बनेकाहरूलाई ‘पिर्ता बोलाउँदै छ’ भन्ने हल्ला चल्न थालिसकेका छन्। के साँच्चै सरकार प्रचण्ड र नेपालको कोटामा राजदूत बनेकाहरूलाई फिर्ता बोलाउँदै छ त?

मलेसियाका लागि राजदूत उदयराज पाण्डे र बंगलादेशका लागि राजदूत डा. वंशीधर मिश्र माधवकुमार नेपालको सिफारिसमा राजदूत बनेका थिए। यस्तै, अस्ट्रेलियाका लागि राजदूत महेश दाहाललाई प्रचण्डको सिफारिसमा सरकारले राजदूत बनाएको थियो।

राजदूत भनेको विदेशमा देखिने नेपालको मुहार हो। उनीहरूले सरकारको नीति अनुसार कार्यहरू गर्नुपर्ने हुन्छ। विगतमा सरकारले कांग्रेस र राप्रपा कोटामा बनेका राजदूतलाई देशको नीतिअनुसार काम नगरेको भन्दै फिर्ता बोलाएको थियो।

यसैगरी यसपटक पनि सरकारले प्रचण्ड र नेपालको कोटामा राजदूत बनेकाहरूलाई ‘पिर्ता बोलाउँदै छ’ भन्ने हल्ला चल्न थालिसकेका छन्। के साँच्चै सरकार प्रचण्ड र नेपालको कोटामा राजदूत बनेकाहरूलाई फिर्ता बोलाउँदै छ त?

“तत्काल फिर्ता बोलाइँदैन। उहाँहरूसँग हाम्रो कुनै प्रतिशोधको भावना छैन। उहाँहरू (प्रचण्ड-नेपाल)ले गल्ती गर्नुभयो भनेर तल अरू साथीहरूलाई सजाय दिनु हुँदैन,” परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देखापढीसँग भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्