काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको समूह आधिकारिक नेपाल कम्युनस्टि पार्टी (नेकपा) भएको बताएका छन्। उनले सूर्य चिह्न पनि आफ्नो भएको दाबी गरेका छन्।

“आधिकारिक पार्टी हामी नै हो। हामी सडकमा गएर निर्णय गरेका छैनौँ। हामीले विधिगत तरिकाले निर्णय गरेका छौँ,” प्रधानमन्त्री ओलीले आज ३६ देशमा रहेका प्रवासी नेपाली समुदायका अगुवाहरूलाई भर्चुअल सम्बोधन गर्दै भने, “हामी आधिकारिक भएपछि सूर्य चिह्न हाम्रो हुन्छ।”

२०४८ सालदेखि सूर्य चिह्न आफ्नो पार्टीको भएको उनले बताए। उनले थपे, “एक-दुईजना यता-उता गए भने भन्दैमा सूर्य चिह्न अन्त जाने होइन।”

प्रधानमन्त्री ओलीले पार्टी र चुनाव चिह्नको आधिकारिकताको लागि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले दिएको निवेदन निर्वाचन आयोगले फिर्ता पठाइदिएको समेत जनाए।

“उहाँहरू (प्रचण्ड-नेपाल समूह)को निवेदनलाई अंग नपुगेको भनेर निर्वाचन आयोगले हिजो (बिहीबार) फिर्ता पठाइसकेको छ। कानून पनि उल्लेख नभएको, केही प्रमाण नभएको भनेर आयोगले फिर्ता पठाइदियो,” प्रधानमन्त्री ओलीले भने, “चिह्न पाउन भनेर जानुभएको थियो निर्वाचन आयोग, फिर्ता पठाइदियो। उहाँहरू चुनावै हुँदैन भन्दै हुनुहुन्छ, चुनाव नलड्नेलाई सूर्य चिह्न किन चाहियो?”

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दैै चुनावको मिति घोषणा गरेपछि नेकपा अनौपचारिक रूपमा फुटेको छ। फुटेसँगै एउटा समूहको नेतृत्व प्रधानमन्त्री ओली र अर्को समूहको नेतृत्व प्रचण्ड-नेपालले गरेका छन्।

पार्टीभित्र स्पष्ट विभाजन आएपछि प्रचण्ड-नेपालले आपूmले नेतृत्व गरेको समूह आधिकारिक  नेकपा र सूर्य चिह्न पनि आफ्नो भएको भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए। पार्टी र चुनाव चिह्नको आधिकारितालाई लिएर प्रचण्ड र नेपाल समूहले दिएको निवेदन अंग नपुगेको भन्दै निर्वाचन आयोगले फिर्ता गरेको उनले जनाएका हुन्।

पार्टी र चुनाव चिह्नको कसको हो भन्ने कुरा जनताले निर्णय गर्ने उनले बताए। प्रधानमन्त्री ओलीले भने, “उहाँहरू चुनावसँग डराइरहनुभएको छ। हामीले जनताबाट आधिकारिक को हो भन्ने देखाउँछौ। यसअघि पनि जनताले आधिकारिक को हो भनेर देखाएका छन्।”

पार्टीभित्रको बहुमत र अल्पमतको टुंगो पनि चुनावले लगाउने उनले जनाए। “बहुमत अल्पमतको टुंगो अहिले हुँदैन, चुनावपछि हुन्छ। चुनावपछि बहुमत को हो, अल्पमत को हो, प्रमुख पार्टी को हो, हामीले देख्नेछौँ,” प्रधानमन्त्री ओलीले भने।

" /> काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको समूह आधिकारिक नेपाल कम्युनस्टि पार्टी (नेकपा) भएको बताएका छन्। उनले सूर्य चिह्न पनि आफ्नो भएको दाबी गरेका छन्।

"> आधिकारिक नेकपा र सूर्य चिह्न आफ्नो दाबी गर्दै प्रधानमन्त्रीले भने– प्रचण्ड-नेपालको निवेदन निर्वाचन आयोगले फिर्ता पठाइदियो: Dekhapadhi “आधिकारिक पार्टी हामी नै हौँ। हामी सडकमा गएर निर्णय गरेका छैनौँ। हामीले विधिगत तरिकाले निर्णय गरेका छौँ।
• “हामी आधिकारिक भएपछि सूर्य चिह्न हाम्रो हुन्छ।
• “उहाँहरू (प्रचण्ड-नेपाल समूह)को निवेदनलाई अंग नपुगेको भनेर निर्वाचन आयोगले हिजो (बिहीबार) फिर्ता पठाइसकेको छ।”

आधिकारिक नेकपा र सूर्य चिह्न आफ्नो दाबी गर्दै प्रधानमन्त्रीले भने– प्रचण्ड-नेपालको निवेदन निर्वाचन आयोगले फिर्ता पठाइदियो
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको समूह आधिकारिक नेपाल कम्युनस्टि पार्टी (नेकपा) भएको बताएका छन्। उनले सूर्य चिह्न पनि आफ्नो भएको दाबी गरेका छन्।

“आधिकारिक पार्टी हामी नै हो। हामी सडकमा गएर निर्णय गरेका छैनौँ। हामीले विधिगत तरिकाले निर्णय गरेका छौँ,” प्रधानमन्त्री ओलीले आज ३६ देशमा रहेका प्रवासी नेपाली समुदायका अगुवाहरूलाई भर्चुअल सम्बोधन गर्दै भने, “हामी आधिकारिक भएपछि सूर्य चिह्न हाम्रो हुन्छ।”

२०४८ सालदेखि सूर्य चिह्न आफ्नो पार्टीको भएको उनले बताए। उनले थपे, “एक-दुईजना यता-उता गए भने भन्दैमा सूर्य चिह्न अन्त जाने होइन।”

प्रधानमन्त्री ओलीले पार्टी र चुनाव चिह्नको आधिकारिकताको लागि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले दिएको निवेदन निर्वाचन आयोगले फिर्ता पठाइदिएको समेत जनाए।

“उहाँहरू (प्रचण्ड-नेपाल समूह)को निवेदनलाई अंग नपुगेको भनेर निर्वाचन आयोगले हिजो (बिहीबार) फिर्ता पठाइसकेको छ। कानून पनि उल्लेख नभएको, केही प्रमाण नभएको भनेर आयोगले फिर्ता पठाइदियो,” प्रधानमन्त्री ओलीले भने, “चिह्न पाउन भनेर जानुभएको थियो निर्वाचन आयोग, फिर्ता पठाइदियो। उहाँहरू चुनावै हुँदैन भन्दै हुनुहुन्छ, चुनाव नलड्नेलाई सूर्य चिह्न किन चाहियो?”

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दैै चुनावको मिति घोषणा गरेपछि नेकपा अनौपचारिक रूपमा फुटेको छ। फुटेसँगै एउटा समूहको नेतृत्व प्रधानमन्त्री ओली र अर्को समूहको नेतृत्व प्रचण्ड-नेपालले गरेका छन्।

पार्टीभित्र स्पष्ट विभाजन आएपछि प्रचण्ड-नेपालले आपूmले नेतृत्व गरेको समूह आधिकारिक  नेकपा र सूर्य चिह्न पनि आफ्नो भएको भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए। पार्टी र चुनाव चिह्नको आधिकारितालाई लिएर प्रचण्ड र नेपाल समूहले दिएको निवेदन अंग नपुगेको भन्दै निर्वाचन आयोगले फिर्ता गरेको उनले जनाएका हुन्।

पार्टी र चुनाव चिह्नको कसको हो भन्ने कुरा जनताले निर्णय गर्ने उनले बताए। प्रधानमन्त्री ओलीले भने, “उहाँहरू चुनावसँग डराइरहनुभएको छ। हामीले जनताबाट आधिकारिक को हो भन्ने देखाउँछौ। यसअघि पनि जनताले आधिकारिक को हो भनेर देखाएका छन्।”

पार्टीभित्रको बहुमत र अल्पमतको टुंगो पनि चुनावले लगाउने उनले जनाए। “बहुमत अल्पमतको टुंगो अहिले हुँदैन, चुनावपछि हुन्छ। चुनावपछि बहुमत को हो, अल्पमत को हो, प्रमुख पार्टी को हो, हामीले देख्नेछौँ,” प्रधानमन्त्री ओलीले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्