काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी नफुटेको दाबी गर्दै प्रचण्ड–नेपाल समूहलाई बैठकमा आउन आह्वान गरेका छन्।
प्रधानमन्त्री ओलीले आज ३६ देशमा रहेका प्रवासी नेपाली समुदायका अगुवाहरूलाई भर्चुअल सम्बोधन गर्दै ‘हामी यहाँ छौँ’ लेखी छातीमा टासेर सडकमा नबस्नसमेत आग्रह गरे।
“पार्टी यथार्थमा विभाजन भएको छैन। केन्द्रीय समितिको बैठक बोलाएँ उहाँहरू (प्रचण्ड-नेपाल समूह) आउनु भएन। अलग्गै जानुभयो। पार्टीको बैठकमा नआउने, अन्यत्र बसेर अध्यक्ष हटाए भनेर निर्णय गर्नेजस्तो जग हसाउने काम भयो। यो बिल्कुल अनुचित छ,” प्रधानमन्त्री ओलीले भने, “उहाँहरू बैठकमा आउन सक्नुहुन्छ। बैठमा बसौँ, छलफल गरौँ, निर्णय गरौँ भनेकै छु। एक-दुई ओटा बैठकमा नबस्दैमा अबका बैठकमा आउन नहुने होइन।”
पार्टीको बैठकहरूमा उपस्थित नभई सडकमा गएर असन्तुष्ट प्रचण्ड-नेपाल समूहले जग हसाउने काम गरेको उनले जनाए।
“उहाँहरू किन भांँतारिएर हिँड्नु पर्‍यो। ‘हामी यहाँ छौ’ भनेर छातीमा टासेर किन हिँड्नु पर्‍यो, मैले बुझेको छैन। हामीले उहाँहरूलाई निकालेको छैन। किन पार्टीको बैठकमा नआउने, किन छलफल नगर्ने,” प्रधानमन्त्री ओलीले भने।
प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री ओलीले बैठक बोलाएन भनेर बाहिर अफवाह फैलाएको समेत उनले बताए। उनले थपे, “बोलाएको बेला आउनुहुन्न, तर उहाँहरू कार्की बैङ्केटमा बैठक बसेर निर्णय गरियो भन्नुहुन्छ।”
संसद विघटन भएपछि सांसदहरूको हस्ताक्षर संकलन गरेर प्रचण्ड-नेपाल समूहले प्रणाली र लोकतन्त्रको मजाक उडाएको दाबी उनले गरे।
आफ्नै पार्टीका नेताहरूले अस्थितरताको भयावह अवस्था सृजना गर्न लागेपछि ताजा जनादेशमा जाने निर्णय गर्न आफू बाध्य भएको प्रधानमन्त्री ओलीले बताए। संसदीय प्रणालीमा संसद विघटन प्रधानमन्त्रीको अधिकार भएको समेत उनले जनाए।
प्रचण्ड-नेपाल समूहको ध्यान अहिले पार्टी कार्यालय कब्जा गर्ने, पार्टीको कोषबाट रहेको पैसा झिकेर गायब गर्ने क्रियाकलापमा केन्द्रित भएको आरोप उनले लगाए।
“अहिले प्रदेश प्रदेशमा अस्थिरता फैलाउने काम गर्दै हुनुहुन्छ। उहाँहरू लोकतान्त्रिक, संघीय र गणतन्त्र ठिक होइन भन्ने स्थापित गर्दैै हुनुहन्छ। यो देशमा राष्ट्रपति होइन राजा चाहिन्छ भन्ने सन्देश दिइरहनुभएको छ,” प्रधानमन्त्री ओलीले भने।
" /> काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी नफुटेको दाबी गर्दै प्रचण्ड–नेपाल समूहलाई बैठकमा आउन आह्वान गरेका छन्।
प्रधानमन्त्री ओलीले आज ३६ देशमा रहेका प्रवासी नेपाली समुदायका अगुवाहरूलाई भर्चुअल सम्बोधन गर्दै ‘हामी यहाँ छौँ’ लेखी छातीमा टासेर सडकमा नबस्नसमेत आग्रह गरे।
“पार्टी यथार्थमा विभाजन भएको छैन। केन्द्रीय समितिको बैठक बोलाएँ उहाँहरू (प्रचण्ड-नेपाल समूह) आउनु भएन। अलग्गै जानुभयो। पार्टीको बैठकमा नआउने, अन्यत्र बसेर अध्यक्ष हटाए भनेर निर्णय गर्नेजस्तो जग हसाउने काम भयो। यो बिल्कुल अनुचित छ,” प्रधानमन्त्री ओलीले भने, “उहाँहरू बैठकमा आउन सक्नुहुन्छ। बैठमा बसौँ, छलफल गरौँ, निर्णय गरौँ भनेकै छु। एक-दुई ओटा बैठकमा नबस्दैमा अबका बैठकमा आउन नहुने होइन।”
पार्टीको बैठकहरूमा उपस्थित नभई सडकमा गएर असन्तुष्ट प्रचण्ड-नेपाल समूहले जग हसाउने काम गरेको उनले जनाए।
“उहाँहरू किन भांँतारिएर हिँड्नु पर्‍यो। ‘हामी यहाँ छौ’ भनेर छातीमा टासेर किन हिँड्नु पर्‍यो, मैले बुझेको छैन। हामीले उहाँहरूलाई निकालेको छैन। किन पार्टीको बैठकमा नआउने, किन छलफल नगर्ने,” प्रधानमन्त्री ओलीले भने।
प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री ओलीले बैठक बोलाएन भनेर बाहिर अफवाह फैलाएको समेत उनले बताए। उनले थपे, “बोलाएको बेला आउनुहुन्न, तर उहाँहरू कार्की बैङ्केटमा बैठक बसेर निर्णय गरियो भन्नुहुन्छ।”
संसद विघटन भएपछि सांसदहरूको हस्ताक्षर संकलन गरेर प्रचण्ड-नेपाल समूहले प्रणाली र लोकतन्त्रको मजाक उडाएको दाबी उनले गरे।
आफ्नै पार्टीका नेताहरूले अस्थितरताको भयावह अवस्था सृजना गर्न लागेपछि ताजा जनादेशमा जाने निर्णय गर्न आफू बाध्य भएको प्रधानमन्त्री ओलीले बताए। संसदीय प्रणालीमा संसद विघटन प्रधानमन्त्रीको अधिकार भएको समेत उनले जनाए।
प्रचण्ड-नेपाल समूहको ध्यान अहिले पार्टी कार्यालय कब्जा गर्ने, पार्टीको कोषबाट रहेको पैसा झिकेर गायब गर्ने क्रियाकलापमा केन्द्रित भएको आरोप उनले लगाए।
“अहिले प्रदेश प्रदेशमा अस्थिरता फैलाउने काम गर्दै हुनुहुन्छ। उहाँहरू लोकतान्त्रिक, संघीय र गणतन्त्र ठिक होइन भन्ने स्थापित गर्दैै हुनुहन्छ। यो देशमा राष्ट्रपति होइन राजा चाहिन्छ भन्ने सन्देश दिइरहनुभएको छ,” प्रधानमन्त्री ओलीले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्