काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ।

त्यसका लागि ११ बजे उक्त समूहका नेता नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिको बैठक पेरिसडाँडामा बस्ने भएको छ।

बैठकमा देशव्यापी संघर्षका कार्यक्रमहरू तय गर्नेबारे छलफल हुने बताइएको छ।

बैठकले तय गरेका कार्यक्रमहरूलाई समूहले आजै घोषणा गर्ने जनाएको छ।

यसअघि गत बुधबार सो समूहले काठमाडौंको भृकुटीमण्डसहित देशभर प्रदर्शन गरेको थियो।

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ।

त्यसका लागि ११ बजे उक्त समूहका नेता नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिको बैठक पेरिसडाँडामा बस्ने भएको छ।

बैठकमा देशव्यापी संघर्षका कार्यक्रमहरू तय गर्नेबारे छलफल हुने बताइएको छ।

बैठकले तय गरेका कार्यक्रमहरूलाई समूहले आजै घोषणा गर्ने जनाएको छ।

यसअघि गत बुधबार सो समूहले काठमाडौंको भृकुटीमण्डसहित देशभर प्रदर्शन गरेको थियो।

"> आन्दोलनको थप कार्यक्रम सार्वजनिक गर्ने तयारीमा प्रचण्ड-नेपाल समूह: Dekhapadhi ११ बजे पेरिसडाँडामा बस्ने बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको कार्यक्रम तय गर्ने र सार्वजनिक गर्ने प्रचण्ड-नेपाल समूहले जनाएको छ। ">
आन्दोलनको थप कार्यक्रम सार्वजनिक गर्ने तयारीमा प्रचण्ड-नेपाल समूह
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ।

त्यसका लागि ११ बजे उक्त समूहका नेता नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिको बैठक पेरिसडाँडामा बस्ने भएको छ।

बैठकमा देशव्यापी संघर्षका कार्यक्रमहरू तय गर्नेबारे छलफल हुने बताइएको छ।

बैठकले तय गरेका कार्यक्रमहरूलाई समूहले आजै घोषणा गर्ने जनाएको छ।

यसअघि गत बुधबार सो समूहले काठमाडौंको भृकुटीमण्डसहित देशभर प्रदर्शन गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्