काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का काठमाडौं जिल्ला अध्यक्ष तथा विघटिन प्रतिनिधि सभाका सदस्य कृष्ण राईले आफूहरु प्रर्दशनमा जानु नपर्ने बताएका छन्।

आज प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा संस्थापन पक्षको भेलामा बोल्दै राईले पार्टीको नाम र चुनाव चिन्ह सूर्य आफूहरुसँग सुरक्षित रहेको दाबी गरे।

“अर्को समूहले प्रर्दशन गरेपछि हामी पनि प्रर्दशन गरौं, भन्ने साथीहरुबाट सुझाव आएको थियो। तर, हामी प्रदर्शन गरेर माग्ने स्थितीमा हैन, प्रर्दशनमा आउनेहरुलाई दिने स्थानमा छौं। हामी पार्टीको संस्थापन हौं। हामीले पार्टीको नाम र चुनाव चिन्ह माग्नै पर्दैन, हामीसँगै छ,” राईले भने।

राइले संसद विघटनको विरुद्धमा देशव्यापी प्रदर्शनमा रहेको पुष्पकमल दाहाल (प्रचण्ड)–नेपाल पक्षलाई कटाक्ष गर्दै संस्थापन पक्ष जहाँ उभिन्छ सूर्य चिन्ह त्यहीँ हुने बताए।

भने, “हामी जहाँ छौं, त्यहीँ नेकपा र सूर्य चिन्ह हुन्छ। कोही भ्रममा नपरे हुन्छ। चोइटिएर गएकाले पार्टीको नाम र चिन्ह पाउँदैन। कहीँ कतै पाएको उदाहरण छैन।”

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का काठमाडौं जिल्ला अध्यक्ष तथा विघटिन प्रतिनिधि सभाका सदस्य कृष्ण राईले आफूहरु प्रर्दशनमा जानु नपर्ने बताएका छन्।

आज प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा संस्थापन पक्षको भेलामा बोल्दै राईले पार्टीको नाम र चुनाव चिन्ह सूर्य आफूहरुसँग सुरक्षित रहेको दाबी गरे।

“अर्को समूहले प्रर्दशन गरेपछि हामी पनि प्रर्दशन गरौं, भन्ने साथीहरुबाट सुझाव आएको थियो। तर, हामी प्रदर्शन गरेर माग्ने स्थितीमा हैन, प्रर्दशनमा आउनेहरुलाई दिने स्थानमा छौं। हामी पार्टीको संस्थापन हौं। हामीले पार्टीको नाम र चुनाव चिन्ह माग्नै पर्दैन, हामीसँगै छ,” राईले भने।

राइले संसद विघटनको विरुद्धमा देशव्यापी प्रदर्शनमा रहेको पुष्पकमल दाहाल (प्रचण्ड)–नेपाल पक्षलाई कटाक्ष गर्दै संस्थापन पक्ष जहाँ उभिन्छ सूर्य चिन्ह त्यहीँ हुने बताए।

भने, “हामी जहाँ छौं, त्यहीँ नेकपा र सूर्य चिन्ह हुन्छ। कोही भ्रममा नपरे हुन्छ। चोइटिएर गएकाले पार्टीको नाम र चिन्ह पाउँदैन। कहीँ कतै पाएको उदाहरण छैन।”

"> संस्थापन पक्ष जहाँ हुन्छ, त्यँही नेकपा र सूर्य चिन्ह हुन्छ- राई: Dekhapadhi
संस्थापन पक्ष जहाँ हुन्छ, त्यँही नेकपा र सूर्य चिन्ह हुन्छ- राई
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का काठमाडौं जिल्ला अध्यक्ष तथा विघटिन प्रतिनिधि सभाका सदस्य कृष्ण राईले आफूहरु प्रर्दशनमा जानु नपर्ने बताएका छन्।

आज प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा संस्थापन पक्षको भेलामा बोल्दै राईले पार्टीको नाम र चुनाव चिन्ह सूर्य आफूहरुसँग सुरक्षित रहेको दाबी गरे।

“अर्को समूहले प्रर्दशन गरेपछि हामी पनि प्रर्दशन गरौं, भन्ने साथीहरुबाट सुझाव आएको थियो। तर, हामी प्रदर्शन गरेर माग्ने स्थितीमा हैन, प्रर्दशनमा आउनेहरुलाई दिने स्थानमा छौं। हामी पार्टीको संस्थापन हौं। हामीले पार्टीको नाम र चुनाव चिन्ह माग्नै पर्दैन, हामीसँगै छ,” राईले भने।

राइले संसद विघटनको विरुद्धमा देशव्यापी प्रदर्शनमा रहेको पुष्पकमल दाहाल (प्रचण्ड)–नेपाल पक्षलाई कटाक्ष गर्दै संस्थापन पक्ष जहाँ उभिन्छ सूर्य चिन्ह त्यहीँ हुने बताए।

भने, “हामी जहाँ छौं, त्यहीँ नेकपा र सूर्य चिन्ह हुन्छ। कोही भ्रममा नपरे हुन्छ। चोइटिएर गएकाले पार्टीको नाम र चिन्ह पाउँदैन। कहीँ कतै पाएको उदाहरण छैन।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्