काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले नेकपाको फुट हुनुको कारण पद र सत्ता लोलुपता रहेको जनाएका छन्।

काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जारी नेकपा संस्थापन पक्ष भेलालाई सम्बोधन गर्दै मन्त्री बादलले राजनीतिक र वैचारिक बहसभन्दा पनि तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले पद र सत्ता अंशबण्डामा लोलुपता देखाएको बताए। सोही कारण नेकपा राजनीतिक रूपमा विभाजन भएको उनको तर्क छ।

“को मन्त्री हुने? को राजदूत हुने? को के हुने भन्नेमा बहस भयो, त्यो सान्दार्भिक बहस होइन,” उनले भने, “कामरेडहरूले प्रधानमन्त्रीसमेत रहेका अध्यक्षलाई दुवै पदबाट हटाउन कृत्रिम आरोपपत्र खडा गरे।”

आरोप पत्रलाई अन्तिमसम्म फिर्ता लिन आग्रह गर्दा पनि फिर्ता नगरिएको र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लागेको थाहा पाएपछि प्रधानमन्त्री ओली राजनीतिक ‘कू’लाई रोक्ने ठूलो राजनीतिक कदम चाल्न बाध्य भएको उनले जनाएका छन्। “यो साहसिक कदम हो,” उनले भने।

मन्त्री थापाले पुरानो प्रतिनिधिसभाले मुलुकमा स्थायित्व दिन नसकेको र यसको औचित्य सकिएको हुँदा नयाँ प्रतिनिधिसभा स्थापनाको आवश्यकता भएको पनि कार्यक्रममा बताए। “फेरि जनताबाट ताजा जनादेश लिएर नयाँ नेकपा नेतृत्वमा मजबुत सरकार निर्माण गरिनेछ,” उनले भने।

" /> काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले नेकपाको फुट हुनुको कारण पद र सत्ता लोलुपता रहेको जनाएका छन्।

काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जारी नेकपा संस्थापन पक्ष भेलालाई सम्बोधन गर्दै मन्त्री बादलले राजनीतिक र वैचारिक बहसभन्दा पनि तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले पद र सत्ता अंशबण्डामा लोलुपता देखाएको बताए। सोही कारण नेकपा राजनीतिक रूपमा विभाजन भएको उनको तर्क छ।

“को मन्त्री हुने? को राजदूत हुने? को के हुने भन्नेमा बहस भयो, त्यो सान्दार्भिक बहस होइन,” उनले भने, “कामरेडहरूले प्रधानमन्त्रीसमेत रहेका अध्यक्षलाई दुवै पदबाट हटाउन कृत्रिम आरोपपत्र खडा गरे।”

आरोप पत्रलाई अन्तिमसम्म फिर्ता लिन आग्रह गर्दा पनि फिर्ता नगरिएको र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लागेको थाहा पाएपछि प्रधानमन्त्री ओली राजनीतिक ‘कू’लाई रोक्ने ठूलो राजनीतिक कदम चाल्न बाध्य भएको उनले जनाएका छन्। “यो साहसिक कदम हो,” उनले भने।

मन्त्री थापाले पुरानो प्रतिनिधिसभाले मुलुकमा स्थायित्व दिन नसकेको र यसको औचित्य सकिएको हुँदा नयाँ प्रतिनिधिसभा स्थापनाको आवश्यकता भएको पनि कार्यक्रममा बताए। “फेरि जनताबाट ताजा जनादेश लिएर नयाँ नेकपा नेतृत्वमा मजबुत सरकार निर्माण गरिनेछ,” उनले भने।

"> प्रचण्ड-नेपालको पद र सत्ता लोलुपताका कारण नेकपामा फुट : गृहमन्त्री बादल: Dekhapadhi
प्रचण्ड-नेपालको पद र सत्ता लोलुपताका कारण नेकपामा फुट : गृहमन्त्री बादल
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले नेकपाको फुट हुनुको कारण पद र सत्ता लोलुपता रहेको जनाएका छन्।

काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जारी नेकपा संस्थापन पक्ष भेलालाई सम्बोधन गर्दै मन्त्री बादलले राजनीतिक र वैचारिक बहसभन्दा पनि तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले पद र सत्ता अंशबण्डामा लोलुपता देखाएको बताए। सोही कारण नेकपा राजनीतिक रूपमा विभाजन भएको उनको तर्क छ।

“को मन्त्री हुने? को राजदूत हुने? को के हुने भन्नेमा बहस भयो, त्यो सान्दार्भिक बहस होइन,” उनले भने, “कामरेडहरूले प्रधानमन्त्रीसमेत रहेका अध्यक्षलाई दुवै पदबाट हटाउन कृत्रिम आरोपपत्र खडा गरे।”

आरोप पत्रलाई अन्तिमसम्म फिर्ता लिन आग्रह गर्दा पनि फिर्ता नगरिएको र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लागेको थाहा पाएपछि प्रधानमन्त्री ओली राजनीतिक ‘कू’लाई रोक्ने ठूलो राजनीतिक कदम चाल्न बाध्य भएको उनले जनाएका छन्। “यो साहसिक कदम हो,” उनले भने।

मन्त्री थापाले पुरानो प्रतिनिधिसभाले मुलुकमा स्थायित्व दिन नसकेको र यसको औचित्य सकिएको हुँदा नयाँ प्रतिनिधिसभा स्थापनाको आवश्यकता भएको पनि कार्यक्रममा बताए। “फेरि जनताबाट ताजा जनादेश लिएर नयाँ नेकपा नेतृत्वमा मजबुत सरकार निर्माण गरिनेछ,” उनले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्