काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को असन्तुष्ट समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको कार्यक्रमको घोषणा गरेका छन्।

सो पक्षका नेता नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले आज एक पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। उक्त समूहले पर्सि पुस २० गतेदेखि माघ २३ गतेसम्म लामो आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। 

आन्दोलनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको पुस्तक दिने कार्यक्रम पनि रहेको समितिले जनाएको छ। उक्त समितिका अनुसार नेकपाको असन्तुष्ट पक्षको प्रदर्शन सबै स्थानीय तहमा गरिनेछ।

" /> काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को असन्तुष्ट समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको कार्यक्रमको घोषणा गरेका छन्।

सो पक्षका नेता नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले आज एक पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। उक्त समूहले पर्सि पुस २० गतेदेखि माघ २३ गतेसम्म लामो आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। 

आन्दोलनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको पुस्तक दिने कार्यक्रम पनि रहेको समितिले जनाएको छ। उक्त समितिका अनुसार नेकपाको असन्तुष्ट पक्षको प्रदर्शन सबै स्थानीय तहमा गरिनेछ।

"> प्रचण्ड-नेपाल पक्षको आन्दोलन पुस २० देखि माघ २३ सम्म: Dekhapadhi
प्रचण्ड-नेपाल पक्षको आन्दोलन पुस २० देखि माघ २३ सम्म <p style="text-align: justify;">काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को असन्तुष्ट समूहका अध्यक्ष पुष्पकमल दाहाल &lsquo;प्रचण्ड&rsquo; र अर्का अध्यक्ष माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको कार्यक्रमको घोषणा गरेका छन्।</p> <p style="text-align: justify;">सो पक्षका नेता नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले आज एक पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। उक्त समूहले पर्सि पुस २० गतेदेखि माघ २३ गतेसम्म लामो आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">आन्दोलनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको पुस्तक दिने कार्यक्रम पनि रहेको समितिले जनाएको छ। उक्त समितिका अनुसार नेकपाको असन्तुष्ट पक्षको प्रदर्शन सबै स्थानीय तहमा गरिनेछ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्