काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड-नेपाल पक्षलाई कटाक्ष गर्दै खिया लागेका दुई ‘नटबोल्ट’ फुकालेपछि पार्टी गतिशील बनेको बताएका छन्।

कमलादीस्थित प्रज्ञा भवनमा पार्टीको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले कार्यबाहक अध्यक्ष प्रचण्डले पार्टी पंक्तिलाई शिथिल बनाएको बताए।

“देश विकासको काममा पार्टीले महत्त्वपूर्ण काम गर्न सक्थ्यो। जनतालाई सचेत बनाउन, देश बनाउनका लािग जनतालाई संगठित बनाउनका लागि कार्यकर्ता परिचालित गर्नुपर्थ्यो तर कार्यकर्तालाई अलमलमा राखियो, असंगठित राखियो। कार्यकर्तालाई काम गर्न दिइएन,” प्रधानमन्त्रीले ओलीले थपे, “हाम्रो कार्यकर्ता भनेको बलिदान र संघर्षको पृष्ठभूमिबाट आएको हो। समाजलाई सचेत बनाउँदै विकास निर्माणमा अगुवा गर्नुपर्ने कार्यकर्ताह हल न चल भएर बसेको छ। खिया कहाँ लागेको रहेछ? जाम कहाँ भएको रहेछ? खिया लागेका दुई नटबोल्ट फेर्दा पार्टी कसरी अघि बड्यो?”

प्रधानमन्त्री ओलीले तीन महिनामा पूरा गर्नुपर्ने पार्टी एकीकरणको काम तीन वर्षमा पनि पूरा हुन नदिएको बताए। तीन वर्षमा नेकपा पार्टी, पार्टी नरहेको बताए। पार्टी सञ्चालनको जिम्मेवारी पाएका कार्यबाहक अध्यक्ष प्रचण्डले सधैँ गुटमा मात्र ध्यान दिएको उनको आरोप छ। उनले थपे, “पछिल्लो समय पार्टी कहाँ पार्टी जस्तो रह्यो र? एउटा कमिटीमा तीन गुट, दुई गुटको एक समीकरण। हाम्रो पार्टी पार्टी नै रहेन।”

प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०२१ मा कोभिड-१९ नियन्त्रणमा आउने र नेपालले यस महामारीमाथि विजय हासिल गर्ने बताए। उनले नयाँ वर्षमा पार्टीलाई अझ सुदृढ र व्यापक बनाउने बताए। प्रधानमन्त्री ओलीले पार्टी अब आँधी तुफानको रूपमा अगाडि बढ्ने दाबी गरे।

“नयाँ वर्षमा राष्ट्रियतालाई मजबुत बनाउनेछौँ। हाम्रो स्वधीनता र स्वतन्त्रतालाई अझ मजबुद बनाउनेछौँ। भौगोलिक अखण्डतालाई सुदृढ बनाउनेछौँ,” ओलीले भने, “अब एक वर्षमा समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा धेरै अघि बढिसकेको हुनेछ।”

उनले प्रचण्ड–नेपाल समूह देश विकासका लागि भन्दा पनि व्यक्तिगत र पारिवारिक स्वार्थमा अल्झिएको आरोप लगाए। उनले भने, “हाम्रो उद्देश्य पारिवारिक होइन। देशको सन्तानका लागि, देशको भविष्यका लागि हामी अघि बढिरहेका छौँ।”

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड-नेपाल पक्षलाई कटाक्ष गर्दै खिया लागेका दुई ‘नटबोल्ट’ फुकालेपछि पार्टी गतिशील बनेको बताएका छन्।

कमलादीस्थित प्रज्ञा भवनमा पार्टीको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले कार्यबाहक अध्यक्ष प्रचण्डले पार्टी पंक्तिलाई शिथिल बनाएको बताए।

“देश विकासको काममा पार्टीले महत्त्वपूर्ण काम गर्न सक्थ्यो। जनतालाई सचेत बनाउन, देश बनाउनका लािग जनतालाई संगठित बनाउनका लागि कार्यकर्ता परिचालित गर्नुपर्थ्यो तर कार्यकर्तालाई अलमलमा राखियो, असंगठित राखियो। कार्यकर्तालाई काम गर्न दिइएन,” प्रधानमन्त्रीले ओलीले थपे, “हाम्रो कार्यकर्ता भनेको बलिदान र संघर्षको पृष्ठभूमिबाट आएको हो। समाजलाई सचेत बनाउँदै विकास निर्माणमा अगुवा गर्नुपर्ने कार्यकर्ताह हल न चल भएर बसेको छ। खिया कहाँ लागेको रहेछ? जाम कहाँ भएको रहेछ? खिया लागेका दुई नटबोल्ट फेर्दा पार्टी कसरी अघि बड्यो?”

प्रधानमन्त्री ओलीले तीन महिनामा पूरा गर्नुपर्ने पार्टी एकीकरणको काम तीन वर्षमा पनि पूरा हुन नदिएको बताए। तीन वर्षमा नेकपा पार्टी, पार्टी नरहेको बताए। पार्टी सञ्चालनको जिम्मेवारी पाएका कार्यबाहक अध्यक्ष प्रचण्डले सधैँ गुटमा मात्र ध्यान दिएको उनको आरोप छ। उनले थपे, “पछिल्लो समय पार्टी कहाँ पार्टी जस्तो रह्यो र? एउटा कमिटीमा तीन गुट, दुई गुटको एक समीकरण। हाम्रो पार्टी पार्टी नै रहेन।”

प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०२१ मा कोभिड-१९ नियन्त्रणमा आउने र नेपालले यस महामारीमाथि विजय हासिल गर्ने बताए। उनले नयाँ वर्षमा पार्टीलाई अझ सुदृढ र व्यापक बनाउने बताए। प्रधानमन्त्री ओलीले पार्टी अब आँधी तुफानको रूपमा अगाडि बढ्ने दाबी गरे।

“नयाँ वर्षमा राष्ट्रियतालाई मजबुत बनाउनेछौँ। हाम्रो स्वधीनता र स्वतन्त्रतालाई अझ मजबुद बनाउनेछौँ। भौगोलिक अखण्डतालाई सुदृढ बनाउनेछौँ,” ओलीले भने, “अब एक वर्षमा समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा धेरै अघि बढिसकेको हुनेछ।”

उनले प्रचण्ड–नेपाल समूह देश विकासका लागि भन्दा पनि व्यक्तिगत र पारिवारिक स्वार्थमा अल्झिएको आरोप लगाए। उनले भने, “हाम्रो उद्देश्य पारिवारिक होइन। देशको सन्तानका लागि, देशको भविष्यका लागि हामी अघि बढिरहेका छौँ।”

"> खिया लागेको दुई नटबोल्ट फुस्किएपछि पार्टी अघि बढ्यो : ओली: Dekhapadhi नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड-नेपाल पक्षलाई कटाक्ष गर्दै खिया लागेका दुई ‘नटबोल्ट’ फुकालेपछि पार्टी गतिशील बनेको बताएका छन्।
• कमलादीस्थित प्रज्ञा भवनमा पार्टीको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले कार्यबाहक अध्यक्ष प्रचण्डले पार्टी पंक्तिलाई शिथिल बनाएको बताए।

खिया लागेको दुई नटबोल्ट फुस्किएपछि पार्टी अघि बढ्यो : ओली
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड-नेपाल पक्षलाई कटाक्ष गर्दै खिया लागेका दुई ‘नटबोल्ट’ फुकालेपछि पार्टी गतिशील बनेको बताएका छन्।

कमलादीस्थित प्रज्ञा भवनमा पार्टीको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले कार्यबाहक अध्यक्ष प्रचण्डले पार्टी पंक्तिलाई शिथिल बनाएको बताए।

“देश विकासको काममा पार्टीले महत्त्वपूर्ण काम गर्न सक्थ्यो। जनतालाई सचेत बनाउन, देश बनाउनका लािग जनतालाई संगठित बनाउनका लागि कार्यकर्ता परिचालित गर्नुपर्थ्यो तर कार्यकर्तालाई अलमलमा राखियो, असंगठित राखियो। कार्यकर्तालाई काम गर्न दिइएन,” प्रधानमन्त्रीले ओलीले थपे, “हाम्रो कार्यकर्ता भनेको बलिदान र संघर्षको पृष्ठभूमिबाट आएको हो। समाजलाई सचेत बनाउँदै विकास निर्माणमा अगुवा गर्नुपर्ने कार्यकर्ताह हल न चल भएर बसेको छ। खिया कहाँ लागेको रहेछ? जाम कहाँ भएको रहेछ? खिया लागेका दुई नटबोल्ट फेर्दा पार्टी कसरी अघि बड्यो?”

प्रधानमन्त्री ओलीले तीन महिनामा पूरा गर्नुपर्ने पार्टी एकीकरणको काम तीन वर्षमा पनि पूरा हुन नदिएको बताए। तीन वर्षमा नेकपा पार्टी, पार्टी नरहेको बताए। पार्टी सञ्चालनको जिम्मेवारी पाएका कार्यबाहक अध्यक्ष प्रचण्डले सधैँ गुटमा मात्र ध्यान दिएको उनको आरोप छ। उनले थपे, “पछिल्लो समय पार्टी कहाँ पार्टी जस्तो रह्यो र? एउटा कमिटीमा तीन गुट, दुई गुटको एक समीकरण। हाम्रो पार्टी पार्टी नै रहेन।”

प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०२१ मा कोभिड-१९ नियन्त्रणमा आउने र नेपालले यस महामारीमाथि विजय हासिल गर्ने बताए। उनले नयाँ वर्षमा पार्टीलाई अझ सुदृढ र व्यापक बनाउने बताए। प्रधानमन्त्री ओलीले पार्टी अब आँधी तुफानको रूपमा अगाडि बढ्ने दाबी गरे।

“नयाँ वर्षमा राष्ट्रियतालाई मजबुत बनाउनेछौँ। हाम्रो स्वधीनता र स्वतन्त्रतालाई अझ मजबुद बनाउनेछौँ। भौगोलिक अखण्डतालाई सुदृढ बनाउनेछौँ,” ओलीले भने, “अब एक वर्षमा समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा धेरै अघि बढिसकेको हुनेछ।”

उनले प्रचण्ड–नेपाल समूह देश विकासका लागि भन्दा पनि व्यक्तिगत र पारिवारिक स्वार्थमा अल्झिएको आरोप लगाए। उनले भने, “हाम्रो उद्देश्य पारिवारिक होइन। देशको सन्तानका लागि, देशको भविष्यका लागि हामी अघि बढिरहेका छौँ।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्