काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अन्ततः एक्लै आन्दोलनमा होमिन पुगेको छ।

गत पुस १५ गते बसेको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालसँग संयुक्त आन्दोलन गर्ने भने पनि दुवै पार्टीले ‘रेड सिग्नल’ दिएपछि अन्ततः एक्लै आन्दोलनमा होमिएको हो।

नेपाली कांग्रेस र जसपा नेपालका साथमा आन्दोलन गर्ने भन्दै तीन दिनसम्म कुनै कार्यक्रम घोषणा नगरेको प्रचण्ड-नेपाल समूहले अन्ततः पुस २० गतेदेखि दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। स्थानीय तहस्तरमा र २५ गतेसम्म पार्टी भेला, संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रमबाट सुरू हुने प्रचण्ड-नेपाल समूहको प्रतिनिधिससभा विघटनविरुद्धको आन्दोलन माघ २३ गते काठमाडौंमा विरोध प्रदर्शन गरी समापन हुने भएको छ।

गत पुस १५ गते नै दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने भन्दै सोही दिन ३ बजे पत्रकार सम्मेलनसमेत आह्वान गरिएको थियो। तर, आफ्नो पार्टी मात्रै आन्दोलनमा जाँदा सफल नहुने भन्दै सो बैठकले प्रमुख प्रतिपक्षी कांग्रेस र जसपा नेपालसँग सहकार्य गरेर संयुक्त आन्दोलनको कार्यक्रम बनाउने भन्दै कुनै कार्यक्रम घोषणा गरेको थिएन।

‘‘कांग्रेस र जसपालगायत दलसँग छलफल गरी संयुक्त आन्दोलनको कार्यक्रम बनाउने भनेर आज कुनै कार्यक्रमको घोषणा गरिएन,’’ सोही दिन सो समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले सञ्चारकर्मीलाई जानकारी दिएका थिए।

तर, त्यसको दुई दिनसम्म पनि कांग्रेस र जसपाले प्रचण्ड-नेपाल समूहलाई साथ दिँदै आन्दोलनमा जाने कुनै ‘ग्रिन सिग्नल’ नदिएपछि अन्ततः पुस १८ गते एक्लै आन्दोलनमा होमिन बाध्य भएको हो।

" /> काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अन्ततः एक्लै आन्दोलनमा होमिन पुगेको छ।

गत पुस १५ गते बसेको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालसँग संयुक्त आन्दोलन गर्ने भने पनि दुवै पार्टीले ‘रेड सिग्नल’ दिएपछि अन्ततः एक्लै आन्दोलनमा होमिएको हो।

नेपाली कांग्रेस र जसपा नेपालका साथमा आन्दोलन गर्ने भन्दै तीन दिनसम्म कुनै कार्यक्रम घोषणा नगरेको प्रचण्ड-नेपाल समूहले अन्ततः पुस २० गतेदेखि दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। स्थानीय तहस्तरमा र २५ गतेसम्म पार्टी भेला, संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रमबाट सुरू हुने प्रचण्ड-नेपाल समूहको प्रतिनिधिससभा विघटनविरुद्धको आन्दोलन माघ २३ गते काठमाडौंमा विरोध प्रदर्शन गरी समापन हुने भएको छ।

गत पुस १५ गते नै दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने भन्दै सोही दिन ३ बजे पत्रकार सम्मेलनसमेत आह्वान गरिएको थियो। तर, आफ्नो पार्टी मात्रै आन्दोलनमा जाँदा सफल नहुने भन्दै सो बैठकले प्रमुख प्रतिपक्षी कांग्रेस र जसपा नेपालसँग सहकार्य गरेर संयुक्त आन्दोलनको कार्यक्रम बनाउने भन्दै कुनै कार्यक्रम घोषणा गरेको थिएन।

‘‘कांग्रेस र जसपालगायत दलसँग छलफल गरी संयुक्त आन्दोलनको कार्यक्रम बनाउने भनेर आज कुनै कार्यक्रमको घोषणा गरिएन,’’ सोही दिन सो समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले सञ्चारकर्मीलाई जानकारी दिएका थिए।

तर, त्यसको दुई दिनसम्म पनि कांग्रेस र जसपाले प्रचण्ड-नेपाल समूहलाई साथ दिँदै आन्दोलनमा जाने कुनै ‘ग्रिन सिग्नल’ नदिएपछि अन्ततः पुस १८ गते एक्लै आन्दोलनमा होमिन बाध्य भएको हो।

"> कांग्रेस र जसपाले साथ नदिएपछि प्रचण्ड-नेपाल समूह एक्लै आन्दोलनमा: Dekhapadhi गत पुस १५ गते बसेको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालसँग संयुक्त आन्दोलन गर्ने भने पनि दुवै पार्टीले ‘रेड सिग्नल’ दिएपछि अन्ततः एक्लै आन्दोलनमा होमिएको हो। ">
कांग्रेस र जसपाले साथ नदिएपछि प्रचण्ड-नेपाल समूह एक्लै आन्दोलनमा
काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अन्ततः एक्लै आन्दोलनमा होमिन पुगेको छ।

गत पुस १५ गते बसेको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालसँग संयुक्त आन्दोलन गर्ने भने पनि दुवै पार्टीले ‘रेड सिग्नल’ दिएपछि अन्ततः एक्लै आन्दोलनमा होमिएको हो।

नेपाली कांग्रेस र जसपा नेपालका साथमा आन्दोलन गर्ने भन्दै तीन दिनसम्म कुनै कार्यक्रम घोषणा नगरेको प्रचण्ड-नेपाल समूहले अन्ततः पुस २० गतेदेखि दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। स्थानीय तहस्तरमा र २५ गतेसम्म पार्टी भेला, संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रमबाट सुरू हुने प्रचण्ड-नेपाल समूहको प्रतिनिधिससभा विघटनविरुद्धको आन्दोलन माघ २३ गते काठमाडौंमा विरोध प्रदर्शन गरी समापन हुने भएको छ।

गत पुस १५ गते नै दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने भन्दै सोही दिन ३ बजे पत्रकार सम्मेलनसमेत आह्वान गरिएको थियो। तर, आफ्नो पार्टी मात्रै आन्दोलनमा जाँदा सफल नहुने भन्दै सो बैठकले प्रमुख प्रतिपक्षी कांग्रेस र जसपा नेपालसँग सहकार्य गरेर संयुक्त आन्दोलनको कार्यक्रम बनाउने भन्दै कुनै कार्यक्रम घोषणा गरेको थिएन।

‘‘कांग्रेस र जसपालगायत दलसँग छलफल गरी संयुक्त आन्दोलनको कार्यक्रम बनाउने भनेर आज कुनै कार्यक्रमको घोषणा गरिएन,’’ सोही दिन सो समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले सञ्चारकर्मीलाई जानकारी दिएका थिए।

तर, त्यसको दुई दिनसम्म पनि कांग्रेस र जसपाले प्रचण्ड-नेपाल समूहलाई साथ दिँदै आन्दोलनमा जाने कुनै ‘ग्रिन सिग्नल’ नदिएपछि अन्ततः पुस १८ गते एक्लै आन्दोलनमा होमिन बाध्य भएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्