काठमाडौं। राजनीतिक रूपमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि सोही पार्टीको संस्थापन (केपी शर्मा ओली) पक्षको जनवर्गीय संगठनहरूले भेलालाई तीव्रता दिएका छन्।

तिनै भेलाहरूमार्फत प्रतिनिधिसभा विघटन गर्नुको कारणसँगै पार्टी राजनीतिक रूपमा विभाजित हुनु पहिलेका राजनीतिक परिदृष्यहरूबारे प्रधानमन्त्रीसमेत रहेका नेकपा संस्थापनपक्षका अध्यक्ष केपी शर्मा ओली र उनी पक्षीय नेताहरूले प्रस्ट्याउँदै आएका छन्।

हिजो बिहान राजधानी काठमाडौंमा अखिल नेपाल मजदुर संगठन (जिफन्ट) ले अगुवा कार्यकर्ता भेला गरेको थियो।

आज अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा भेला गर्दै छ।

अनेरास्ववियूकी स्थायी कमिटी सदस्य कल्पना वाइबाले भेलालाई प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री भानुभक्त ढकाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललगायतका शीर्षस्थ नेताहरूले सम्बोधन गर्ने बताइन्।

पुस ५ मा प्रतिनिधिसभा विघटनपछि अनौपचारिक रूपमा नेकपाबाट तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालपक्ष विभाजित भएर गएको छ।

प्रतिनिधिसभा विघटन गर्नुको कारण ६४ प्रतिशत बहुमत ‘होल्ड’ गरेको प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई गुटका नाममा पार्टीदेखि सरकार सञ्चालनसम्मै ‘प्रचण्ड-नेपाल’ समूहले घेराबन्दी गर्नु रहेको ओलीसँगै उनी पक्षीय नेताहरू बताउँदै आएका छन्।

मुलुकको समृद्धि, कोभिड नियन्त्रणसँगै सरकारको कामकारबाही अझ बढी प्रभावकारी बनाउनेसँगै पार्टीको राजनीतिक र वैचारिक विषयमाभन्दा पनि ‘प्रचण्ड-नेपाल’ समूहले ‘कुर्सी’ मात्रै ताकेको पनि बताउँदै आएका छन्।

" /> काठमाडौं। राजनीतिक रूपमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि सोही पार्टीको संस्थापन (केपी शर्मा ओली) पक्षको जनवर्गीय संगठनहरूले भेलालाई तीव्रता दिएका छन्।

तिनै भेलाहरूमार्फत प्रतिनिधिसभा विघटन गर्नुको कारणसँगै पार्टी राजनीतिक रूपमा विभाजित हुनु पहिलेका राजनीतिक परिदृष्यहरूबारे प्रधानमन्त्रीसमेत रहेका नेकपा संस्थापनपक्षका अध्यक्ष केपी शर्मा ओली र उनी पक्षीय नेताहरूले प्रस्ट्याउँदै आएका छन्।

हिजो बिहान राजधानी काठमाडौंमा अखिल नेपाल मजदुर संगठन (जिफन्ट) ले अगुवा कार्यकर्ता भेला गरेको थियो।

आज अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा भेला गर्दै छ।

अनेरास्ववियूकी स्थायी कमिटी सदस्य कल्पना वाइबाले भेलालाई प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री भानुभक्त ढकाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललगायतका शीर्षस्थ नेताहरूले सम्बोधन गर्ने बताइन्।

पुस ५ मा प्रतिनिधिसभा विघटनपछि अनौपचारिक रूपमा नेकपाबाट तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालपक्ष विभाजित भएर गएको छ।

प्रतिनिधिसभा विघटन गर्नुको कारण ६४ प्रतिशत बहुमत ‘होल्ड’ गरेको प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई गुटका नाममा पार्टीदेखि सरकार सञ्चालनसम्मै ‘प्रचण्ड-नेपाल’ समूहले घेराबन्दी गर्नु रहेको ओलीसँगै उनी पक्षीय नेताहरू बताउँदै आएका छन्।

मुलुकको समृद्धि, कोभिड नियन्त्रणसँगै सरकारको कामकारबाही अझ बढी प्रभावकारी बनाउनेसँगै पार्टीको राजनीतिक र वैचारिक विषयमाभन्दा पनि ‘प्रचण्ड-नेपाल’ समूहले ‘कुर्सी’ मात्रै ताकेको पनि बताउँदै आएका छन्।

"> अनेरास्ववियूको भेलालाई प्रधानमन्त्री, पर्यटनमन्त्री र लुम्बिनीका मुख्यमन्त्रीले सम्बोधन गर्ने: Dekhapadhi अनेरास्ववियूको कार्की ब्याङ्क्वेटमा सुरू हुन लागेको भेलालाई प्रधानमन्त्री केपी शर्मा ओली, पर्यटनमन्त्री भानुभक्त ढकाल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललगायत नेताले सम्बोधन गर्ने भएका छन्।
• प्रतिनिधिसभा विघटन गर्नुको कारणबारे नेताहरूले धारणा राख्ने।

अनेरास्ववियूको भेलालाई प्रधानमन्त्री, पर्यटनमन्त्री र लुम्बिनीका मुख्यमन्त्रीले सम्बोधन गर्ने
काठमाडौं। राजनीतिक रूपमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि सोही पार्टीको संस्थापन (केपी शर्मा ओली) पक्षको जनवर्गीय संगठनहरूले भेलालाई तीव्रता दिएका छन्।

तिनै भेलाहरूमार्फत प्रतिनिधिसभा विघटन गर्नुको कारणसँगै पार्टी राजनीतिक रूपमा विभाजित हुनु पहिलेका राजनीतिक परिदृष्यहरूबारे प्रधानमन्त्रीसमेत रहेका नेकपा संस्थापनपक्षका अध्यक्ष केपी शर्मा ओली र उनी पक्षीय नेताहरूले प्रस्ट्याउँदै आएका छन्।

हिजो बिहान राजधानी काठमाडौंमा अखिल नेपाल मजदुर संगठन (जिफन्ट) ले अगुवा कार्यकर्ता भेला गरेको थियो।

आज अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा भेला गर्दै छ।

अनेरास्ववियूकी स्थायी कमिटी सदस्य कल्पना वाइबाले भेलालाई प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री भानुभक्त ढकाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललगायतका शीर्षस्थ नेताहरूले सम्बोधन गर्ने बताइन्।

पुस ५ मा प्रतिनिधिसभा विघटनपछि अनौपचारिक रूपमा नेकपाबाट तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालपक्ष विभाजित भएर गएको छ।

प्रतिनिधिसभा विघटन गर्नुको कारण ६४ प्रतिशत बहुमत ‘होल्ड’ गरेको प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई गुटका नाममा पार्टीदेखि सरकार सञ्चालनसम्मै ‘प्रचण्ड-नेपाल’ समूहले घेराबन्दी गर्नु रहेको ओलीसँगै उनी पक्षीय नेताहरू बताउँदै आएका छन्।

मुलुकको समृद्धि, कोभिड नियन्त्रणसँगै सरकारको कामकारबाही अझ बढी प्रभावकारी बनाउनेसँगै पार्टीको राजनीतिक र वैचारिक विषयमाभन्दा पनि ‘प्रचण्ड-नेपाल’ समूहले ‘कुर्सी’ मात्रै ताकेको पनि बताउँदै आएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्